April 21, 2026, Tuesday
२०८३ बैशाख ९, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

मुख्य खबर

असोज १ गतेबाटै लामो दूरीका सवारी सञ्चालन गर्न यातायात व्यवसायी तयार

असोज १ गतेबाटै लामो दूरीका सवारी सञ्चालन गर्न यातायात व्यवसायी तयार

भाद्र ३१,काठमाडाैं । असोज १ गते (भोलि)देखि लामो दूरीका सार्वजनिक सवारी सञ्चालनका लागि यातायात व्यवसायी र मजदुरहरु सहमत भएका छन् । बुधबार (आज) बिहान भौतिक पूर्वाधार तथा यातायात यातायात मन्त्रालयमा भएको छलफलमा भोलि (असोज १ गते) बाट नै सवारी सञ्चालनका लागि यातायात व्यवसायीहरु सहमत भएका हुन् । मन्त्रालय र यातायात व्यवसायी तथा मजदूरबीच सवारी चलाउँदा…

काठमाडौं उपत्यकामा एकैदिन ७३७ संक्रमित थपिए

काठमाडौं उपत्यकामा एकैदिन ७३७ संक्रमित थपिए

भाद्र ३१, काठमाडाैं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ७ सय ३७ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७ सय ३७ संक्रमित थपिएका हुन् । जसमध्ये काठमाडौंमा मात्र ६ सय ५२ संक्रमित थपिएका छन् भने ललितपुरमा ६० संक्रमित थपिएका छन् ।…

  • इजरायलद्वारा यूएई र बहराइनसँग ‘ऐतिहासिक’ सम्झौतामा हस्ताक्षर

    इजरायलद्वारा यूएई र बहराइनसँग ‘ऐतिहासिक’ सम्झौतामा हस्ताक्षर

    भदौ ३१, संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले संयुक्त अरब एमिरेट्स र बहराइनसँग इजरायलले गरेको महत्त्पूर्ण सम्झौतालाई ‘नयाँ मध्यपूर्वको मिरमिरे बिहानी’ भन्दै प्रशंसा गरेका छन्। इजरायलसँग सम्बन्ध पूर्ण रूपमा सामान्य बनाउन दुई खाडी मुलुकले सम्झौतामा हस्ताक्षर गरेपछि ट्रम्पले त्यस्तो बताएका हुन्।...

  • कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना

    कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना

    काठमाडौं -  नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइराला अस्पताल भर्ना भएका छन्।  गत भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमै बसिरहेका कोइराला आज बिहान काठमाडौंको ओम अस्पताल भर्ना भएको कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए।  तिवारीका अनुसार अत्यधिक...