पछिल्लो २४ घण्टामा नेपालमा ११ सय ७० जना कोरोना संक्रमित थपिए , १५ जनाको मृत्यु
काठमाडौँ - नेपालमा पछिल्लो २४ घण्टामा थप ११ सय ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ५५ हजार ३ सय २९ पुगेको जानकारी दिए । त्यस्तै पछिल्लो...
