May 2, 2024, Thursday
२०८१ बैशाख २०, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

मधेश

नेपालमा आज ५८८ जना कोरोना संक्रमणमुक्त

नेपालमा आज ५८८ जना कोरोना संक्रमणमुक्त

काठमाडौं- पछिल्लो २४ घण्टामा थप ५८८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २१ हजार ४१० पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। सअघि आइतबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २० हजार ८२२ थियो । मन्त्रालयका अनुसार…

रौतहटमा शृङ्खलाबद्ध हत्याः फेरि महिलाको शव भेटियो

रौतहटमा शृङ्खलाबद्ध हत्याः फेरि महिलाको शव भेटियो

रौतहट – बितेका १५ दिनयता शृङ्खलाबद्ध हत्याका घटना भइरहेको रौतहटमा फेरि एक महिलाको शव भेटिएको छ। आइतबार साँझ गढीमाई नगरपालिका वडा नम्बर ३ लक्ष्मीपुर गाउँको उखुबारीमा हत्या गरेर फालिएको अवस्थामा अन्दाजी ४० वर्षीया मिन्त्रा देवीको शव भेटिएको हो। यसअघि साउन ३१ गते गरुडा नगरपालिका वाड नंं ८ जिङ्गडियामा सच नर्सरीमा कार्यरत २० वर्षीय निरञ्‍जन पासवानको…

  • नेपालमा आज थप १,२२१ मा कोरोना पुष्टि

    नेपालमा आज थप १,२२१ मा कोरोना पुष्टि

    काठमाडौं- नेपालमा आइतबार थप १ हजार २२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३८ हजार ५६१ पुगेको छ । आज थपिएका मध्ये ३४८ महिला र ८७३ पुरुष रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...

  • कोरोनाबाट आज थप १४ जनाको मृत्यु

    कोरोनाबाट आज थप १४ जनाको मृत्यु

    काठमाडौं- नेपालमा आइतबार थप १४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २२१ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा उक्त...

  • आजबाट लागु हुनेगरी कोरोना परीक्षणको शुल्क ११ सयका दरले घट्यो

    आजबाट लागु हुनेगरी कोरोना परीक्षणको शुल्क ११ सयका दरले घट्यो

    काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड-१९) परीक्षणको शुल्क घटेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार आइतबारबाटै लागू हुनेगरी कोरोना परीक्षणको शुल्क घटेको हो।  यसअघि सरकारले ५५ सय रुपैयाँसम्म लिन पाउने व्यवस्था गरेको थियो भने  अब ४४ सयमा...

  • लुम्बिनी प्रादेशिक अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु

    लुम्बिनी प्रादेशिक अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु

    बुटबल- लुम्बिनी प्रादेशिक अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालले एक विज्ञपति जारी गर्दै रुपन्देहीको बुटवल उपमहानगरपालिका–५ का ६७ वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिएको हो । अस्पतालका अनुसार ती पुरुषलाई आज बिहान ४ बजेर ३५ मिनेटमा...

  • गुमेको १९ वर्षपछि दुई बिगाहा भन्दा बढी जग्गा  फिर्ता

    गुमेको १९ वर्षपछि दुई बिगाहा भन्दा बढी जग्गा फिर्ता

    भदौ १३, सिरहा जिल्ला अदालतको एक फैसलाले १९ वर्ष अगाडि नकली सुकुम्बासीको नाममा गुमेको दुई बिगाहा भन्दा बढी जग्गा डिभिजन वन कार्यालयको नाममा पुन फिर्ता भएको छ । सिरहा जिल्ला अन्तर्गत पूर्व पश्चिम लोकमार्गको सिरहा खण्डको चोहर्वामा पर्ने साविक चन्द्रउदयपुर...

  • वीरगन्जमा प्रहरी र डाक्टरसहित ५० जनामा कोरोना पुष्टि

    वीरगन्जमा प्रहरी र डाक्टरसहित ५० जनामा कोरोना पुष्टि

    भाद्र १३, वीरगन्जस्थित वडा प्रहरी कार्यलय बिर्ताका प्रहरी निरीक्षक र महिला डाक्टरसहित ५० जनामा कोरोना पुष्टि भएको छ ।वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार राति गरिएको पीसीआर परीक्षणमा थप ५० जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमित हुनेमा ५ महिला र...

  • कोरोनाले आज एकै दिन १२ जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या १९५ पुग्यो

    कोरोनाले आज एकै दिन १२ जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या १९५ पुग्यो

    काठमाडौं- नेपालमा शुक्रबार थप १२ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १९५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा सो...