May 2, 2024, Thursday
२०८१ बैशाख २०, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

देश

राजधानीको शान्तिसुरक्षा र व्यवस्थापन केन्द्र नेपाल सरकार मातहत रहने

राजधानीको शान्तिसुरक्षा र व्यवस्थापन केन्द्र नेपाल सरकार मातहत रहने

साउन १५ ,काठमाडौं । राजधानीको शान्तिसुरक्षा र व्यवस्थापन केन्द्र (नेपाल सरकार) मातहत नै रहने गरी प्रहरी समायोजनसम्बन्धी मस्यौदामा सहमति जुटेको छ । प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा, सातवटै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री, गृहसचिव र प्रहरी महानिरीक्षक सम्मिलित बैठकमा उपत्यकाका ३ जिल्लाको सुरक्षा व्यवस्थापन र प्रहरी सञ्चालन नेपाल सरकारले गर्ने गरी सहमति जुटेको हो । प्रधानमन्त्री…

कर्णाली नदीको बाढी खतराको नजिक

कर्णाली नदीको बाढी खतराको नजिक

काठमाण्डौँ – अविरल परेको भारी वर्षाका कारण कर्णाली नदीमा पानीको सतह बढेर खतरासम्म पुगेको छ । जल तथा मौसम विज्ञान विभागले गरेको मापनअनुसार बिहान १०ः१५ बजे पानीको सतह १० मिटर नाघेको थियो । दश दशमलव आठ मिटरलाई खतरा मानिएको छ । अविरल वर्षा र कर्णालीमा बाढी बढेकाले जमरा र कुलरिया नदीमा पानी अत्यधिक बढेको छ…

  • देउवा विरुद्ध खनियो पौडेल पक्ष सुनिल थापा काँग्रेस प्रवेश गर्दा किचलो

    देउवा विरुद्ध खनियो पौडेल पक्ष सुनिल थापा काँग्रेस प्रवेश गर्दा किचलो

    काठमाडौं - नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति पार्टी सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाउने भएको छ । काँग्रेस पार्टी कार्यालय सानेपामा बुधबार दिउँसो बसेको केन्द्रीय सदस्यको भेलाले महाधिवेशनको निश्पक्षतामाथि प्रश्न उठ्ने गरी निर्णय भइरहको भन्दै सभापति देउवालाई...

  • कोरोना भाइरस बाट नेपालमा थप दुई जनाको मृत्यु

    कोरोना भाइरस बाट नेपालमा थप दुई जनाको मृत्यु

    वीरगञ्ज - कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपालमा थप दुई जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ । पर्सामा मात्रै कोरोना संक्रमणका कारण ७ जनाको मृत्यु भएको छ । बुधबार विहान ६८...

  • धरानमा थप एकजना कोरोना संक्रमितको मृत्यु

    धरानमा थप एकजना कोरोना संक्रमितको मृत्यु

    विराटनगर - धरानमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बुधबार दिउँसो विराटनगरबाट रेफर गरिएका कोरोना संक्रमितको उपचारका क्रममा पौने ५ बजे मृत्यु भएको हो । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डाक्टर निदेश सापकोटाका अनुसार ४५ वर्षीय...

  • देउवाका कारण पार्टीको स्वास्थ्य ठिक छैनः प्रकाशमान सिंह

    देउवाका कारण पार्टीको स्वास्थ्य ठिक छैनः प्रकाशमान सिंह

    नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवाका कारण पार्टीको स्वास्थ्य ठीक नभएको बताएका छन्। तेह्रौं महाधिवेशनबाट पार्टीको नेतृत्व गरेका नेताले नै विधानले तोकेको काम, कर्तव्य र अधिकार अनुरुप काम नगर्दा पार्टीको स्वास्थ्य बिग्रेको नेता सिंहले बताएका हुन्। न्यूज...

  • विपीको विचारको हत्या कसले गर्योः कमल थापा

    विपीको विचारको हत्या कसले गर्योः कमल थापा

    काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले कांग्रेस शीर्ष नेताहरूले कम्युनिष्टबाट प्रजातन्त्र खतरा भनेर दिएको अभिव्यक्तिप्रति कडा टिप्पणी गरेका छन् । पूर्वमन्त्री सुनिल बहादुर थापा राप्रपा परित्याग गरि कांग्रेस प्रवेश गर्दा हिजो (मंगलबार) राति कांग्रेस पार्टी...

  • काठमाण्डौँमा सुन भेटिएको घटनाको अनुसन्धान गर्न छानबिन समिति गठन

    काठमाण्डौँमा सुन भेटिएको घटनाको अनुसन्धान गर्न छानबिन समिति गठन

    काठमाडौं - महानगरीय प्रहरी कार्यालय रानीपोखरीले काठमाडौंको कमलादीस्थित नविल बैंक अगाडि सुन, चाँदी र हतियारसहितको झोला फ्याँकेको घटनाको छानबिन गर्न समिति गठन गरेको छ। अपराध अनुसन्धान महाशाखा प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाको संयोजकत्वमा गठित छानबिन समितिमा एसएसपी किरण...