May 17, 2024, Friday
२०८१ जेष्ठ ४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

देश

कालीकोटमा पहिरोमा ८ जनाको मृत्यु

कालीकोटमा पहिरोमा ८ जनाको मृत्यु

कालीकोटको नरहनीनाथमा गाउँपालिकामा पहिरोले पुरिएर ८ जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन् । गाउँपालिकाको वडानम्बर ७ मा मंगलबार राति आएको पहिरोले ६५ वर्षीय गंगे बुढाको घर पुरिँदा उनीसहित ६१ वर्षीय श्रीमती नैना, २४ वर्षीय बुहारी कुशा, १८ वर्षीय छोरी विमला, १० वर्षीया नातिनी चन्द्रिका, ७ वर्षीय नाति राम बढा र एक वर्षका…

सुनिल थापा बने कांग्रेस सह-महामन्त्री:जोडियो ६७ वर्षअघि टुटेको नाता

सुनिल थापा बने कांग्रेस सह-महामन्त्री:जोडियो ६७ वर्षअघि टुटेको नाता

राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका सुनीलबहादुर थापासहितका नेता मंगलबार कांग्रेस प्रवेश गरेका छन्। उनीहरूलाई कांग्रेस सभापति शेरबहादुर देउवाले एक कार्यक्रमबीच पार्टी सदस्यता हस्तान्तरण गरेर कांग्रेसमा स्वागत गरेका हुन्। उनीसँगै राप्रपाबाट १२ नेता कांग्रेसमा प्रवेश गरेका हुन्। थापालाई कांग्रेस सहमहामन्त्री र पाँचजनालाई केन्द्रीय सदस्य दिने सहमति भएको बताइए पनि यसको औपचारिक घोषणा भने गरिएको छैन। कांग्रेस…

  • कैलालीमा वस्तीमा बाढी पस्दा १०० घर परिवार प्रभावित

    कैलालीमा वस्तीमा बाढी पस्दा १०० घर परिवार प्रभावित

    कैलालीका भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाका वस्तीहरुमा बाढी पसेको छ । गएराति आएको बाढी वस्तीमा पसेपछि करिब एक सय घर परिवार प्रभावित भएका छन् । डुबानमा परेका घर परिवारलाई सुरक्षित स्थानमा सार्ने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रतीक...

  • नेटवर्किङ धन्दा  प्रवद्र्धनकाे कारण नेचर हर्ब्ससँग स्पष्टीकरण

    नेटवर्किङ धन्दा प्रवद्र्धनकाे कारण नेचर हर्ब्ससँग स्पष्टीकरण

    गैरकानुनी मानिएको पिरामिड शैलीको नेटवर्किङ व्यापारलाई केही कम्पनीले फेरि प्रवद्र्धन गर्न थालेका छन्। वस्तुको प्रत्येक्ष रूपमा व्यापार गर्न अनुमति पाएका कतिपय निजी कम्पनीले घुमाउरो गरी नेटवर्किङ व्यापारको पक्षपोषण हुने गतिविधि सञ्चालन गरेको पाइएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जानकारी...

  • बाघ संरक्षण प्रशंसायोग्य:राष्ट्रपति

    बाघ संरक्षण प्रशंसायोग्य:राष्ट्रपति

    राष्ट्रपति विद्यादेवी भण्डारीले बाघ संरक्षण एवं बाघकोे चोरी शिकार तथा अवैध व्यापार नियन्त्रणकार्यमा निकुञ्ज र वन प्रशासन, नेपाली सेनालगायतका सुरक्षा संयन्त्र, स्थानीय समुदाय तथा सरोकारवाला सङ्घसंस्थाको महत्वपूर्ण योगदानको सराहना गरेकी छन् । विश्व बाघ दिवसका अवसरमा बुधबार उनले शुभकामना सन्देशमार्फत...

  • तुम्लिङटार बजार डुबानमा

    लगातारको वर्षासँगै आएको पहिरोका कारण संखुवासभाको भोटखोला जाने सडक अवरुद्ध भएको छ । उत्तर-दक्षिण सडकखण्डको मकालु गाउँपालिका–३ को सम्माटारमा पहिरो खसेपछि सदरमुकाम खाँदबारीबाट भोटखोला गाउँपालिका जाने सडकखण्ड १५ दिनदेखि अवरुद्ध भएको उत्तर-दक्षिण सडक कार्यालयका प्रमुख इन्जिनीयर गौतमकुमार श्रेष्ठले जानकारी दिए...

  • ओली संकटमा ,नेकपामा दुर्घटना नजिकियो

    ओली संकटमा ,नेकपामा दुर्घटना नजिकियो

    प्रधानमन्त्री केपी शर्मा ओली पार्टीभित्रैबाट नैतिक संकटमा फसेका छन् । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै बसेको स्थायी कमिटीको बैठकले ओलीलाई ठाडो चुनौती दिँदै उनीविरुद्ध बहुमतले प्रस्ताव पारित गरेपछि नैतिक संकटमा परेका प्रधानमन्त्री साँझ भैंसेपाटीस्थित वामदेव निवासमा पुगे । मंगलबार बिहान...

  • गौतमलाई भेट्न भैंसेपाटी पुगे ओलि , २ घण्टा लामो छलफल

    सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र उपाध्यक्ष वामदेव गौतमबीचको छलफल सकिएको छ । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले मंगलबार दिनभर वालुवाटारमै घेराबन्दी गरेपछि साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्श...