May 17, 2024, Friday
२०८१ जेष्ठ ४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

देश

जाजरकोटमा विषालु च्याउ खाँदा एकै परिवारका ४ जनाको मृत्यु

जाजरकोटमा विषालु च्याउ खाँदा एकै परिवारका ४ जनाको मृत्यु

साउन १३, विषालु च्याउको तरकारी खाँदा जाजरकोटमा एकै घरका चारजनाको मृत्यु भएको छ । कुशे गाउँपालिका-१ स्याँक्रीकी  एकै घरका थप तीनजना बालबालिकाको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा मंगलबार मृत्यु भएको हो । एक बालिकाको सोमबार गाउँमै मृत्यु भएको हो । यही साउन ९ गते जंगलबाट च्याउ टिपेर घरमा ल्याइ पकाएर खाएका टेकबहादुर चलाउनेसहित परिवारका…

काठमाडौं प्रवेश गर्ने नाकाबाट ४ हजार ८ सय बढीको कोरोना परीक्षणका लागि स्वाब संकलन

काठमाडौं प्रवेश गर्ने नाकाबाट ४ हजार ८ सय बढीको कोरोना परीक्षणका लागि स्वाब संकलन

काठमाडौं- कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि काठमाडौ उपत्यका प्रवेश गर्नेहरुको सीमानामै स्वाब संकलन गर्न थालिएको छ । हालसम्म काठमाडौं प्रवेश गर्ने तीनवटा नाकाबाट ४ हजारभन्दा बढीको कोरोना परीक्षणका लागि नमुना संकलन गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालका प्रवक्ता डा जागेश्वर गौतमले नियमित लाइभ अपडेट मार्फत काठमाडौं उपत्यका प्रवेश गर्ने मुख्य तीनवटा नाकाबाट आज बेलुकासम्म…

  • ग्रेटर टुँडिखेल गुरुयोजनाको प्रस्ताव त्रिचन्द्र कलेज सार्नुपर्ने

    ग्रेटर टुँडिखेल गुरुयोजनाको प्रस्ताव त्रिचन्द्र कलेज सार्नुपर्ने

    ३ साउन, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ग्रेटर टुडिखेल गुरुयोजनाको प्रस्ताव तयार पारेको छ । जसअनुसार प्राधिकरणले साविकको परीक्षा नियन्त्रण कार्यालय रहेको जग्गामा त्रिचन्द्र कलेज सार्ने प्रस्ताव गरिएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीका अनुसार रानीपोखरी, खुल्लामञ्च, टुँडिखेल क्षेत्रको वृहत्तर...

  • प्रचण्डको अध्यक्षतामा स्थायी कमिटी बैठक सुरु

    प्रचण्डको अध्यक्षतामा स्थायी कमिटी बैठक सुरु

    काठमाडौं –  नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी समिति बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकपक्षीय रुपमा बैठक स्थगित गरेपनि प्रचण्डसहितका नेताहरुले त्यसलाई अस्वीकार गर्दै बैठक बसेको हो ।  प्रथम अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा...

  • शुरु भयो बालुवाटारमा ओली, दाहाल र खनालको छलफल

    शुरु भयो बालुवाटारमा ओली, दाहाल र खनालको छलफल

    काठमाडौँ — स्थायी समिति बैठक स्थगित गरेपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता झलनाथ खनाल प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओलीसँग छलफलमा जुटेका छन् । प्रधानमन्त्री ओलीले एकतर्फीरूपमा स्थायी समिति बैठक स्थगित गरेपछि नेकपा विवादले नयाँ मोड लिएको छ ।...

  • कांग्रेस वरिष्ठ नेता पौडेल र राजदूत यान्छी बीच भेटवार्ता

    कांग्रेस वरिष्ठ नेता पौडेल र राजदूत यान्छी बीच भेटवार्ता

    काठमाडौं– पौडेल निवासमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र चिनियाँ राजदूत हाउ यान्छीबीच भेट भएकाे छ । नेपाल र चीनबीचको सम्बन्ध र औपचारिक सम्बन्ध स्थापना भएको ६३औं वर्षका अवसरमा भेट भएको पौडेलले जनाएका छन्। राजदूतसँगको भेटमा विपी कोइराला र माओत्सेतुङको समयमा...

  • प्रहरीद्धारा बरामद १५ किलोमध्ये सुन मध्ये आधा किलो मात्रै सक्कली !

    प्रहरीद्धारा बरामद १५ किलोमध्ये सुन मध्ये आधा किलो मात्रै सक्कली !

    काठमाण्डौँ - मंगलबार बिहान महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी बृत्त दरबारमार्गको टोलीले कमलादीको सडकमा हिँडिरहेका २ व्यक्तिले फालेको झोला चेक गर्दा १५ किलो पहेँलो धातु फेला पारेको थियो । प्रहरीले पहेँलो धातु सुन नै भएको आशंकामा अनुसन्धान अगाडि...