May 2, 2024, Thursday
२०८१ बैशाख २०, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

देश

बाढी-पहिराेले कालिकोटमा ५ बेपत्ता १ काे मृत्यु ,पुल बगायाे

बाढी-पहिराेले कालिकोटमा ५ बेपत्ता १ काे मृत्यु ,पुल बगायाे

लगातारको वर्षाका कारण कालिकोटकाे रास्काेट नगरपालिका- १ वड्डालामा पहिराे जाँदा जयबहादुर शाहीसहित ५ जना बेपत्ता भएका छन् । शान्नी त्रिवेणी गाउँपालिका- ७ मा टेकबहादुर टमटाकाे घर पहिराेले पुरिँदा पानी परेपछि ओत लाग्न बसेकी वर्ष १४ की बेलपुरा शाहीकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी यक्षराज जाेशीले बताउनुभयाे । पहिराेकै कारण रास्काेट नगरपालिका- १…

वामदेवले बुझाए दुई अध्यक्षलाई ६ बुँदे प्रस्ताव

वामदेवले बुझाए दुई अध्यक्षलाई ६ बुँदे प्रस्ताव

साउन १३, काठमाडौं । नेकपा उपाध्यक्ष वामदेव गौतमले पार्टी विग्रह तत्काल रोक्नका लागि भन्दै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई ६ बुँदे प्रस्ताव बुझाएका छन् । गौतमले एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस कार्यकाल भरि ओली नै प्रधानमन्त्री रहने गरी सहमतिको प्रस्ताव गरेका हुन् । अर्का अध्यक्ष दाहाल एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारीमा रहने…

  • राजधानीबाट ठूलो परिमाणमा अवैध सुन बरामद

    राजधानीबाट ठूलो परिमाणमा अवैध सुन बरामद

    काठमाण्डौँ - प्रहरीले राजधानीबाट ठूलो परिमाणमा अवैध सुन बरामद गरेको छ । महानगरीय प्रहरी परिसरबाट खटिएको टोलीले काठमाडौंको कमलादीबाट १५ किलो अवैध सुनसहित दुुईवटा बेवारिसे पेस्तोल बरामद गरेको हो । बिहान साँढे ९ बजेतिर एउटा गाडीमा आएका व्यक्तिले फालेर गएको झोलामा...

  • नेकपा स्थायी कमिटी बैठक फेरि पनि स्थगित

    नेकपा स्थायी कमिटी बैठक फेरि पनि स्थगित

    काठमाण्डौँ - आज बोलाइएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । साउन ६ गते बाढीपहिरो र डुबान प्रभावितको उद्धारका लागि भन्दै यसअघि बैठक आजका लागि सारिएको थियो । बिहान एघार बजे बोलाइएको बैठक अर्को...

  • निकुञ्ज र नगरपालिकाको द्वन्द्व हुँदा सुकुम्वासी मर्कामा

    निकुञ्ज र नगरपालिकाको द्वन्द्व हुँदा सुकुम्वासी मर्कामा

    साउन १३, चितवन । पुस्तौँदेखि सुकुम्वासी जीवन बिताएका भागीराम चेपाङले नयाँ घर पाए। चितवन राष्ट्रिय निकुञ्जभित्रको कुसुम खोलामा बस्दै आएका उनको लालपुर्जा सहितको जग्गा र त्यसमा घर पाउने कुराले खुसीको सीमा रहेन। पटक पटक बस्ती खाली गराउन निकुञ्जले दिएको दबाब...

  • सरकारले कक्षा ११ को नयाँ पाठ्यक्रम तत्काल लागू गर्दै

    सरकारले कक्षा ११ को नयाँ पाठ्यक्रम तत्काल लागू गर्दै

    साउन १३. काठमाडौं । सरकारले कक्षा ११ को नयाँ पाठ्यक्रम तत्काल लागू गर्दैछ । नयाँ शैक्षिक सत्र अब तत्काल सुुरु हुने भएकाले त्यसका लागि आवश्यक तयारी गर्न विद्यालय तथा शिक्षकहरूलाई आग्रह गरिएको छ । विद्यालय शिक्षा परीक्षा (एसईई)को नतिजा आउनसाथ...

  • सीमामा भएको खुला आउजाउले नेपाल झनै जोखिममा

    सीमामा भएको खुला आउजाउले नेपाल झनै जोखिममा

    साउन १३, काठमाडौं । नेपालमा लकडाउन हटेसँगै भारततर्फका सीमा नाकाहरूबाट निस्फिक्री आवागमन हुन थालेको छ । भारतमा संक्रमण तीव्र भइरहेका बेला सीमामा भएको खुला आउजाउले नेपालतर्फ जोखिम बढाएको छ । खासगरी, भारतमा अलपत्र परेका नेपाली र नेपालमा रहेका भारतीयको आउजाउ लकडाउनको अन्त्यपछि...