April 23, 2026, Thursday
२०८३ बैशाख ११, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

देश

माधव नेपालले भने केपी ओली सिद्धान्तनिष्ठ मान्छे होइनन्

माधव नेपालले भने केपी ओली सिद्धान्तनिष्ठ मान्छे होइनन्

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा प्रचण्ड–नेपाल समूह)का अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली सिद्धान्तनिष्ठ मान्छे नभएको आरोप लगाएका छन् । नेकपा प्रचण्ड–नेपाल समूहले काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले ओली नेतृत्वको सरकारले भ्रष्टाचार बढाएको, संसदलाई अवमूल्यन गरेको, आफ्नै संसदीय दललाई अवमूल्यन गरेको र संविधानलाई पनि मिचेको आरोप लगाए । नेपालले ओलीको…

सङ्कल्प प्रस्तावको प्रभावकारी कार्यान्वयनमा जोड

सङ्कल्प प्रस्तावको प्रभावकारी कार्यान्वयनमा जोड

गण्डकी – गण्डकी प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले प्रदेशसभाले पारित गरेको कोरोनाको नियन्त्रणसम्बन्धी सङ्कल्प प्रस्तावको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् । दुवै दलका तर्फबाट बुधबार संयुक्तरूपमा आयोजित पत्रकार सम्मेलनमा सर्वसाधारणको हितलाई दृष्टिगत गर्दै पारित सङ्कल्प प्रस्तावलाई प्रभावकारी कार्यान्वयनमा लैजान सरकारलाई आग्रह गरिएको छ । कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले…

  • भरतपुर अस्पतालमा आँखाको उपचार सेवा शुरु

    भरतपुर अस्पतालमा आँखाको उपचार सेवा शुरु

    भरतपुर - भरतपुर अस्पतालमा आँखा रोगको उपचार सेवा आजबाट शुरु गरिएको छ । अस्पतालमा आँखा रोग विभागको शुभारम्भसँगै सो सेवा शुरु गरिएको छ । अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारी र निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा जगन्नाथ तिवारीले संयुक्त...

  • प्रदेश सरकारले शिर ठाडो हुनेगरी काम गरिरहेको छ : मुख्यमन्त्री पौडेल

    प्रदेश सरकारले शिर ठाडो हुनेगरी काम गरिरहेको छ : मुख्यमन्त्री पौडेल

    वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले वाग्मती प्रदेश सरकारले शिर ठाडो हुनेगरी काम गरिरहेको बताउनुभएको छ । “वाग्मती प्रदेश विकास दर्पण”को विमोचन गर्दै मुख्यमन्त्री पौडेलले विकासका योजना निर्माण र कार्यान्वयन, सुशासन कायम, आर्थिक विकासलगायत सबै प्रकारका सूचकहरुमा वाग्मती प्रदेश अगाडि रहेको...

  • जग्गाधनीलाई थाहै नदिई तीन कट्ठा जग्गा बेचेको खुलासा

    जग्गाधनीलाई थाहै नदिई तीन कट्ठा जग्गा बेचेको खुलासा

    कर्णाली - जग्गा कित्ताकाट हुँदा वा किनबेच गरिँदा जग्गाधनी र जग्गा किन्ने व्यक्तिबीच आपसी सहमतिमा संयुक्त निवेदन दिएको अवस्थामा मालपोत कार्यालयले जग्गाको नामसारी गर्दछ तर मालपोत र नापी कार्यालय सुर्खेतका कर्मचारी, जग्गा बिचौलियाको मिलेमतोमा वीरेन्द्रनगर नगरपालिका–६ का सौगात रावतको जग्गा...

  • पोल गाडेको दुई वर्षसम्म पनि पुगेन बिजुली

    पोल गाडेको दुई वर्षसम्म पनि पुगेन बिजुली

    कावासोती - बौदीकाली गाउँपालिका–३ र ४ का बासिन्दाले विद्युत्को काम छिटोभन्दा छिटो सम्पन्न गर्न माग गरेका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रमा पर्ने यी वडामा बिजुलीको पोल गाडेको दुई वर्ष बितिसक्दा पनि बिजुली पुग्न भने सकेको छैन ।...

  • सिन्धुलीगढी युद्धमा प्रयोग गरिएका घरेलु हतियार सेनालाई

    सिन्धुलीगढी युद्धमा प्रयोग गरिएका घरेलु हतियार सेनालाई

    सिन्धुली - अङ्ग्रेस फौजसँग भएको लडाइँमा प्रयोग गरिएका घरेलु हतियार सेनालाई बुझाउने क्रम जारी रहेको छ । आज दुई भाले खुडा र एउटा तरबार सेनालाई बुझाइएको हो । विसं १८२४ मा भएको अङ्ग्रेजसँगको लडाइमा पूर्खाले प्रयोग गरेका घरेलु हतियार सङ्कलन...

  • सन्दीपले लिए पूर्वक्लबविरुद्ध एक विकेट

    सन्दीपले लिए पूर्वक्लबविरुद्ध एक विकेट

    काठमाडौं- अस्ट्रेलियामा भइरहेको बिग बास लिग क्रिकेटमा सन्दीप लामिछानेले एक विकेट लिएका छन्। मेलबर्न स्टार्सविरुद्ध होबर्ट हुरिकेन्सका लागि उनले आठौँ ओभरको दोस्रो बलमा ग्लेन म्याक्सवेलको विकेट लिएका हुन्। चार ओभर बलिङमा उनले ३६ रन खर्चिए।  यसअघि सन्दीपले दुई सिजन बिग बास...

  • प्रदेशसभा पनि विघटन हुनसक्छ: मन्त्री तुम्बाहाङ्फे

    प्रदेशसभा पनि विघटन हुनसक्छ: मन्त्री तुम्बाहाङ्फे

    काठमाण्डौ - भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाङ्फेले प्रदेशसभा पनि विघटन हुनसक्ने बताएकी छन् । सोमबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री तुम्बाहाङ्फेले केन्द्रमा देखिएको राजनीतिको प्रभाव प्रदेश सभामा पनि देखिएकाले नेपालको संविधान र प्रदेशको कानुन अनुसार प्रदेशसभा...