April 16, 2026, Thursday
२०८३ बैशाख ४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

देश

कोरोनाको कारण देखाउँदै एमालेद्धारा प्रदेशसभा बैठक अवरुद्ध

कोरोनाको कारण देखाउँदै एमालेद्धारा प्रदेशसभा बैठक अवरुद्ध

पोखरा । गण्डकी प्रदेशसभाको मंगलबारको बैठकलाई सत्तारुढ नेकपा (एमाले)का सांसदले अवरुद्ध पारेका छन् । प्रदेश सभा बैठकको सुरुवातमै एमालेका सांसदहरुले कोरोना संक्रमण परीक्षण नगरी बैठक राखिएको भन्दै विरोध जनाएका थिए । एमालेका सांसद राजीब पहारीले कोरोनाको बढ्दो जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञासमेत राखेको भन्दै बैठक चल्न नदिने बताए । उनले सांसदहरुको पीसीआर परीक्षण…

वैशाखमा ४५२ जनालाई विभूषित गर्दै राष्ट्रपति भण्डारी

वैशाखमा ४५२ जनालाई विभूषित गर्दै राष्ट्रपति भण्डारी

काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वैशाख १ गते विभिन्न मानपदवी प्राप्त गर्नेमध्ये ४५२ जनालाई विभूषित गर्ने भएकी छन् । विभूषण ऐन, २०६४ को दफा ४ बमोजिम उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बनेको विभूषण समितिले एक विज्ञप्ति जारी गरी राष्ट्रपति भवन शीतलनिवासमा सुशोभन समारोहमा उनीरुलाई विभूषित गर्ने कार्यक्रम रहेको जनाएको छ । उक्त समितिमा गृहमन्त्री रामबहादुर…

  • राष्ट्रियसभा अध्यक्षलाई प्रवासीले सुनाए समस्या

    राष्ट्रियसभा अध्यक्षलाई प्रवासीले सुनाए समस्या

    काठमाण्डु – नेकपा एमालेसँग आबद्ध प्रवासी नेपाली एकता मञ्चको केन्द्रिय समितिले शनिबार भर्चुअल माध्यमबाट एक कार्यक्रम सम्पन्न गरेकोछ । कार्यक्रममा वक्ताहरूले दक्षिण कोरियामा अझैसम्म राजदूत नियुक्त हुन नसक्दा आफ्ना गुनासाहरूको कूटनीतिकरूपमा पहल हुन नसकेकाले तुरुन्त राजदूत पठाउन अनुरोध गरेका थिए...

  • डेण्टल एशोसिएसनको अध्यक्षमा डा मास्के निर्वाचित

    डेण्टल एशोसिएसनको अध्यक्षमा डा मास्के निर्वाचित

    काठमाण्डु – नेपाल डेण्टल एशोसिएसनको अध्यक्षमा डा सुभित मास्के निर्वाचित भएका छन् । नयाँ नेतृत्व चयनका लागि २१ गते र हिजो शनिबार भएको निर्वाचनमा ६०६ मत ल्याएर डा मास्के निर्वाचित भएका हुन् । निर्वाचनमा खसेको ९१० मतमध्ये डा मास्केले ६०६...

  • प्रदेश १ का मन्त्री र राज्यमन्त्रीले लिए सपथ

    प्रदेश १ का मन्त्री र राज्यमन्त्रीले लिए सपथ

    काठमाडौं - प्रदेश १ का नवनियुक्त मन्त्रिहरुले सपथ लिएका छन् । मुख्यमन्त्री शेरधन राईद्धारा आज विस्तार गरिएको मन्त्रिपरिषद्मा आर्थिक मामिला तथा योजनामन्त्री टंक आङबोहाङ, सामाजिक विकासमन्त्री उषाकला राई, भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री राम राना, भौतिक पूर्वाधार राज्यमन्त्री अम्बिरबाबु गुरुङले...

  • सप्तरीको कृषि फार्ममा आगलागी हुँदा २० वटा गाई जलेर मरे

    सप्तरीको कृषि फार्ममा आगलागी हुँदा २० वटा गाई जलेर मरे

    सप्तरी - सप्तरीको अग्निसाइर कृष्णासावरण गाउँपालिकास्थित कृषि फार्ममा आगलागी हुँदा २० वटा गाईको जलेर मरेका छन् । आगलागीपछि ३० वटा गाई भने हराएका छन् । गाउँपालिकाको वडानम्बर ५ स्थित कृष्णाराम बहुउद्देश्यीय कृषि फार्ममा बिहीबार राति विद्युत सर्ट भएर आगलागी भएको...

  • विराटनगर महानगरमा आज सार्वजनिक बिदा

    विराटनगर महानगरमा आज सार्वजनिक बिदा

    काठमाडौं - विराटनगर महानगरपालिकाले बिहिबार सार्वजनिक बिदा दिएको छ। तत्कालीन विराटनगर उपमहानगरपालिकाको पहिलो मेयर अशोक कोइरालाको गएराति निधन भएकोले बिदा दिने निर्णय गरेको महानगरपालिकाले जनाएको छ। कोइराला २०४९ देखि २०५४ सम्म विराटनगर उपमहानगरपालिकाको पहिलो मेयर भएका थिए। उनी संविधान सभा सदस्य र...

  • वसन्त आरोहणका लागि दुई ओटा आरोही समूहलाई अनुमति

    वसन्त आरोहणका लागि दुई ओटा आरोही समूहलाई अनुमति

    काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले वसन्त यामको आरोहणका लागि दुई आरोही समूहलाई ‘एक्सिपिडिसन पर्मिट’ दिएको छ । विभागले गोरखामा पर्ने मनास्लु हिमाल (८,१६३ मिटर) र सोलुखुम्बुमा पर्ने नुप्से (७,८६४ मिटर) आरोहणका लागि अनुमति जारी गरेको छ...