April 20, 2026, Monday
२०८३ बैशाख ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

देश

विष्फोटक पदार्थसहित दुई पक्राउ

विष्फोटक पदार्थसहित दुई पक्राउ

मान्म – जिल्ला प्रहरी कार्यालय कालिकोटले विष्फोटक पदार्थसहित दुई जनालाई पक्राउ गरी सार्वजानिक गरेको छ । पक्राउ पर्नेमा नरहरिनाथ गाउँपालिका–९ लालुका ३६ वर्षीया दुर्गराज बोहोरा र जाजरकोट भेरीमालिका नगरपालिका–२ का ३२ वर्षीया पदमबहादुर पुन रहेका छन् । प्रहरीले उनीहरुलाई आज बिहान पक्राउ गरेको हो । अभियुक्त दुवै नेत्रविक्रम चन्द समूहका कार्यकर्ता भएको र उनीहरुबाट बन्दुक,…

हुम्लामा भारी हिमपात

हुम्लामा भारी हिमपात

हुम्ला –  देशका अरु हिमाली क्षेत्रसँगै हुम्ला र जुम्लामा पनि हिमपात भएको छ । आइतबार बेलुकीदेखि हिमपात भएपछि जनजीवन कष्टकर भएको छ भने हवाई सेवा प्रभावित भएको छ । हुम्लाको सदरमुकाम सिमकोट र नाम्खा गाउँपालिकामा बाक्लो हिउँ परेको छ । हिमपातले उडान हुन नसकेपछि सिमकोटबाट नेपालगञ्ज र सुर्खेत जाने तयारीमा रहेका यात्रुहरु हुम्लामै रोकिएका छन् । यस्तै…

  • पोखरा हस्तकला सङ्घमा खड्का

    पोखरा हस्तकला सङ्घमा खड्का

    पोखरा - कास्की पोखरा हस्तकला सङ्घका अध्यक्षमा महिला उद्यमी रामकली खड्का सर्वसम्मत चयन हुनुभएको छ । सङ्घको १०औँ साधारणसभा तथा तेस्रो अधिवेशनबाट उहाँको नेतृत्वमा नयाँकार्यसमिति चयन भएको हो । सङ्घको उपाध्यक्षमा सीता गुरुङ सचिवमा बुद्धि पुर्जा र कोषाध्यक्षमा गोमा ढकाल...

  • सरकारले प्रतिनिधिसभा विघटनको जवाफ सर्वोच्च अदालतमा पेस गर्दै

    सरकारले प्रतिनिधिसभा विघटनको जवाफ सर्वोच्च अदालतमा पेस गर्दै

    काठमाडौँ- सरकारले प्रतिनिधिसभा विघटनको कारण सर्वोच्च अदालतमा आज जवाफ पेस गर्दैछ । पाँच वर्षको कार्यकाल नसकिँदै पुस ५ मा प्रतिनिधि विघटन गरेको सरकारले त्यसको संवैधानिक आधार र औचित्य पुष्टि गर्न आज सर्वोच्च अदालतमा लिखित जवाफ पेश गर्न लागेको हो ।...

  • सौर्य ऊर्जाबाट लिफ्ट सिँचाइ

    सौर्य ऊर्जाबाट लिफ्ट सिँचाइ

    जुम्ला - जुम्लाको हिमा गाउँपालिका– ३ स्थित मोप्ला गाउँमा सौर्य ऊर्जाबाट लिफ्ट सिँचाइ प्रविधिबाट पानी आएपछि यहाँका बासिन्दामा खुशी छाएको छ । सो गाउँमा हरिचन्द्र रोकायाले सिँचाइ सुविधा नहुँदा खेतमा धान रोप्न छाडेको तीनदशक बितेको बताउनुभयो । विसं २०५२ देखि...

  • नेत्र सहायक राई ४४ दिनदेखि बेपत्ता

    नेत्र सहायक राई ४४ दिनदेखि बेपत्ता

    भक्तपुर - नेत्र सहायक पुजन राई ४४ दिनदेखि बेपत्ता भएका छन् । तिलगङ्गा आँखा अस्पतालका तर्फबाट सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकास्थित बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा नेत्र सहायकमा कार्यरत २५ वर्षीय राई ४४ दिनदेखि बेपत्ता भएका हुन् । आफन्तसहित रासस कार्यालय भक्तपुरमा आज...

  • ट्राफिक नियमविपरीत सवारी सञ्चालन

    ट्राफिक नियमविपरीत सवारी सञ्चालन

    हुम्ला - हुम्लाको सदरमुकाम सिमकोटबाहेक गाउँमा पुग्ने अधिकांश सवारीसाधन ट्राफिक नियमविपरीत सञ्चालन हुँदै आएका छन् । जिल्ला सदरमुकाम सिमकोटदेखि गाउँसम्म एक दर्जन गाडी सञ्चालन हुँदै आए पनि ती ट्राफिक नियमविपरीत गुडिरहेका छन् । सिमकोट बजारमा ट्राफिक प्रहरीले गाडीमा कति जना...

  • पेशाबाट पलायन हुँदै इलामका पत्रकार

    पेशाबाट पलायन हुँदै इलामका पत्रकार

    मङ्गलबारे - नेपाल पत्रकार महासङ्घ इलामका पूर्वअध्यक्ष रोहितचन्द्र भट्टराई हाल पत्रकारिता पेशामा हुनुहुन्न । हाल उहाँ मालपोत कार्यालय इलामअन्तर्गत सञ्चालित अनलाइन सेवामा कार्यरत हुनुहुन्छ । करिब दुई दशक लामो पत्रकारिता पेशा उहाँले परिवर्तन गर्नुभएको हो । लामो समयसम्म अन्नपूर्ण पोष्टसँग...

  • बागलुङको दलित बस्तीमा खानेपानीको हाहाकार

    बागलुङको दलित बस्तीमा खानेपानीको हाहाकार

    हरेक निर्वाचनमा एउटै नारा घन्किन्छ– ‘तपाइँ हामीलाई भोट दिनुहोस् हामी पानी दिन्छौँ ।’ बागलुङ नगरपालिका–८ सिगाना लामीचौर दलित बस्तीमा वर्षौँदेखि खानेपानीको चरम सङ्कट भएपछि निर्वाचनताका यही नारा घन्किए पनि हालसम्म पानी आउन सकेको छैन । चुनावताका भोटबैंकको रूपमा चिनिँदै आएको...