April 20, 2026, Monday
२०८३ बैशाख ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

देश

गाउँमा प्रसूति सेवा सञ्चालन

गाउँमा प्रसूति सेवा सञ्चालन

हुम्ला – दुर्गम मानिएको हुम्लाको ताँजाकोट गाउँपालिकामा प्रसूति सेवा सञ्चालनमा आएपछि सुत्केरी हुने महिलाका लागि सहज भएको छ । विकट गाउँमा प्रसूति सेवाका लागि भवन स्थापना भएर स्वास्थ्यकर्मी खटिएपछि यतिखेर यहाँका महिलालाई सहज भएको छ । जिल्लामा सुत्केरी व्यथा लागेर घरमै थला पर्ने र ज्यानै जानसक्ने अवस्थाको अन्त्य भएको छ । विगतका वर्षमा दूरदराजमा रहेका…

अन्तरराष्ट्रिय विमानस्थलः तीन वर्षमा उल्लेख्य प्रगति

अन्तरराष्ट्रिय विमानस्थलः तीन वर्षमा उल्लेख्य प्रगति

काठमाडौँ – अन्तरराष्ट्रिय यात्रु प्रवेशको मुख्य नाकाका रुपमा रहेको मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको पूर्वाधार विकास, स्तरोन्नति र सेवा सुदृढीकरणमा उल्लेख्य प्रगति भएका छन् । पछिल्लो तीन वर्षको अवधिमा अन्तरराष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धिका साथै आधुनिक प्रविधिको उच्चतम प्रयोग गरी दक्ष जनशक्तिमार्फत अन्तरराष्ट्रिय मुलुकका सुविधा सम्पन्न विमानस्थलको झल्को दिने गरी विमानस्थलको निरन्तर सुदृढीकरणको काम चलिरहेको…

  • गुरुयोजना बनाएर झरिया र तुरिया नदी नियन्त्रण शुरु

    गुरुयोजना बनाएर झरिया र तुरिया नदी नियन्त्रण शुरु

    लुम्बिनी - लुम्बिनी प्रदेश सरकारले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा नदी नियन्त्रणको कार्य शुरु गरेको छ । बाढी र कटानका कारण वर्षेनी ठूलो धनजनको क्षति हुन थालेपछि बस्ती जोगाउन गुरुयोजनासहित पहिलो पटक नदी नियन्त्रणको कार्य अघि बढाइएको हो । पहिलो चरणमा...

  • युवालाई उद्यमशील बनाउन परामर्श

    युवालाई उद्यमशील बनाउन परामर्श

    बनेपा - नमोबुद्ध नगर युवा परिषद्ले युवालाई उद्यमशील बनाउन, समाजमा सुशासन र पारदर्शीता कायम गर्न नमोबुद्ध नगरपालिकाका युवालाई परामर्श कार्यक्रम थालिएको छ । दिगो विकासका अवधारणालाई युवामार्फत स्थानीयकरण गर्ने उद्देश्यले युवा परामर्शका कार्यक्रम थालनी गरेको परिषद्ले जनाएको छ । नगरप्रमुख...

  • काठमाडौँको तापक्रम २ डिग्रीमा झ¥यो, अझै घट्ने क्रममा

    काठमाडौँको तापक्रम २ डिग्रीमा झ¥यो, अझै घट्ने क्रममा

    काठमाडौँ - काठमाडौँ उपत्यकाको तापक्रम २ दशमलव ८ डिग्रीमा झरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौँको तापक्रम यस वर्षकै कम मापन गरिएको छ । यसअघि मङ्गलबार काठमाडौँ उपत्यकाको तापक्रम तीन डिग्री थियो । तापक्रम घटेसँगै उपत्यकासहित...

  • दुई किलो ७०० ग्राम अफिमसहित एक पक्राउ

    दुई किलो ७०० ग्राम अफिमसहित एक पक्राउ

    कर्णाली - कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले दुई किलो ७०० ग्राम लागुऔषध अफिमसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सानीभेरी नगरपालिका–३ गरेला रुकुम पश्चिमका ५३ वर्षीय गोरख कुसारी रहेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक...

  • सीमान्तकृत समुदायको आवासमा पहुँच पुर्याउँछौँ : मुख्यमन्त्री भट्ट

    सीमान्तकृत समुदायको आवासमा पहुँच पुर्याउँछौँ : मुख्यमन्त्री भट्ट

    कञ्चनपुर - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सीमान्तकृत समुदायको आवासमा पहुँच पुर्याइने बताउनुभएको छ । मङ्गलबार कञ्चनपुरको वेदकोट नगरपालिका–५ धर्मपुरमा मुख्यमन्त्री एकीकृत आवास कार्यक्रमअन्तर्गत भूमिहीनहरुका लागि निर्माण हुने आवासको शिलान्यास कार्यक्रममा उहाँले प्रदेशका सुकुम्बासी, भूमिहीन, विपन्न परिवारका लागि नौवटै जिल्लामा...

  • प्रजातन्त्रमाथि ‘कू’ भएको सम्झनामा कालो दिवस मनाइँदै

    प्रजातन्त्रमाथि ‘कू’ भएको सम्झनामा कालो दिवस मनाइँदै

    काठमाडौँ - प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आज देशभर कालो दिवसका रूपमा मनाइँदैछ । विसं २०१७ पुस १ गते पहिलो निर्वाचित प्रधानमन्त्री बिपी कोइरालालगायतका नेतालाई सेनाको बलमा बन्दी बनाई तत्कालीन राजा महेन्द्रले पञ्चायत...

  • मुख्यमन्त्री गुरुङद्वारा धवलागिरि अस्पतालको निरीक्षण

    मुख्यमन्त्री गुरुङद्वारा धवलागिरि अस्पतालको निरीक्षण

    गलकोट - गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोरोना सङ्क्रमितको उपचार गराइराखेको धवलागिरि अस्पताल बागलुङको निरीक्षण गर्नुभएको छ । मुख्यमन्त्री गुरुङले मङ्गलबार साँझ अस्पतालको समस्या तथा कोरोना रोकथामका विषयमा जानकारी लिनुभएको थियो । अस्पताल सुधारका लागि गण्डकी प्रदेश सरकारले चासो दिएको...