April 24, 2026, Friday
२०८३ बैशाख १२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

देश

धौलागिरि अस्पतालले थाल्यो प्लाज्मा थेरापीको तयारी

धौलागिरि अस्पतालले थाल्यो प्लाज्मा थेरापीको तयारी

बागलुङ – धौलागिरी अस्पताल बागलुङले प्लाज्मा थेरापी विधिबाट उपचार गर्ने तयारी थालेको छ । यसका लागि अस्पतालले राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्सँग स्वीकृतिका लागि पत्र पठाएको छ । परिषद्को अनुमतिपछि मात्रै यो विधिबाट कोरोना सङ्क्रमितको उपचार गर्न पाइने व्यवस्था छ । “अवस्था के कस्तो आउँछ आँकलन गर्न सकिँदैन”, अस्पतालका प्रमुख डा. शैलेन्द्र बिक पोख्रेलले भन्नुभयो, “त्रिवि…

बाग्लुङमा चट्याङः एकजनाको मृत्यु, १० जना घाइते

बाग्लुङमा चट्याङः एकजनाको मृत्यु, १० जना घाइते

बाग्लुङ – बडीगाड गाउँपालिकामा चट्याङले लागेर एक जनाको मृत्यु भएको छ । वडा नम्बर १० दर्लिङ दहका ५० वर्षीय अशोक बुढाको मंगलबार साँझ चट्याङले लागेर मृत्यु भएको हो। सोही ठाउँका अन्य छजना घाइते भएको वडाअध्यक्ष वीरेन्द्र बुढा मगरले जानकारी दिए। चट्याङले दुई बाख्रा पनि मारेको छ। वर्षा भैरहेको र पहिरोका कारण सडक सञ्जाल टुटेकाले घाइतेलाई…

  • थप ६ जना कोरोना संक्रमितको मृत्यु

    थप ६ जना कोरोना संक्रमितको मृत्यु

    काठमाडौं – नेपालमा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। काठमाडौं र रुपन्देहीमा २–२, ललितपुर र पर्सामा एक–एकजनाको मृत्यु भएको हो। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। काठमाडौंका ७५ वर्षीय पुरुष र तनहुँकी २०...

  • काठमाडौं महानगरका कुन वडामा कति छन् संक्रमित? यस्तो छ महानगरको तथ्यांक

    काठमाडौं महानगरका कुन वडामा कति छन् संक्रमित? यस्तो छ महानगरको तथ्यांक

    काठमाडौं– काठमाडौंमा पनि महानगरभित्र सबैभन्दा धेरै संक्रमित छन्। मंगलबार साँझसम्मको तथ्यांकअनुसार काठमाडौंमा कूल ४९०० संक्रमित रहेकोमा महानगरपालिकामा मात्रै २७०७ जना छन्। तीमध्ये ११०२ सक्रिय संक्रमित छन्। महानगरका ३२ वटै वडामा कोरोना संक्रमण देखिएको छ। तीमध्ये सबैभन्दा धेरै संक्रमित ३२  नम्बर वडा...

  • नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २३९ पुग्यो

    नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २३९ पुग्यो

    काठमाडौं- नेपालमा मंगलबार थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २३९पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका...

  • कोरोनाबाट ४ बर्षीया बालिकासहित एकै दिन ११ को मृत्यु

    कोरोनाबाट ४ बर्षीया बालिकासहित एकै दिन ११ को मृत्यु

    भदौ १६, पछिल्लो २४ घण्टामा देशभर थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ३९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चितवनमा मात्र एक संक्रमितको मृत्यु भएको छ...

  • काठमाडौँ उपत्यकामा आज थपिए ४८१ जना कोरोना संक्रमित

    काठमाडौँ उपत्यकामा आज थपिए ४८१ जना कोरोना संक्रमित

    काठमाडौं- काठमाडौं उपत्यकामा आज थप ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना गरी जम्मा ४८१ जना संक्रमित थपिएका छन् । यसअघि आइतबार (हिजो) काठमाडौंमा १९०, ललितपुरमा ६७...

  • नेपालमा आज थप ७६८ कोरोना संक्रमणमुक्त

    नेपालमा आज थप ७६८ कोरोना संक्रमणमुक्त

    काठमाडौं- पछिल्लो २४ घण्टामा थप ७६८  जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २२ हजार १७८ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।...