April 24, 2026, Friday
२०८३ बैशाख ११, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

देश

कांग्रेसमा महाधिवेशनको मोडालिटी परिवर्तनबारे छलफल सुरु

कांग्रेसमा महाधिवेशनको मोडालिटी परिवर्तनबारे छलफल सुरु

काठमाडौं- नेपाली कांग्रेसको महाधिवेशन नजिकिदै गर्दा कोरोना संक्रमण जारी रहेकै अवस्थामा महाधिवेशन गर्ने नयाँ विकल्पमाथि कांग्रेसमा छलफल हुन थालेको छ। जिल्लादेखि केन्द्रसम्म भेला गरेर अधिवेशन गर्न असहज अवस्था रहेकाले नयाँ ‘मोडालिटी’तय गर्न नेताहरुले सुझाएका छन्। जिपी कोइराला लोकतन्त्र सम्वर्द्धन केन्द्रले महाधिवेशनमा केन्द्रित रहेर गरेको भिडिओ संवादमा पदाधिकारी र केन्द्रीय सदस्यले फागुनमा महाधिवेशन सम्भव नरहेको बताएका हुन्। उपसभापति…

गण्डकी प्रदेशमा थप ४० जनामा कोरोना पुष्टि

गण्डकी प्रदेशमा थप ४० जनामा कोरोना पुष्टि

काठमाडौं–गण्डकी प्रदेशमा आज ४० जना कोरोना संक्रमित थपिएका छन्।   पोखरामा मात्रै १६ जना थपिएका छन्। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरामा एक महिलासहित १६ जनामा संक्रमण पुष्टि भएको हो । तीमध्ये पोखरा–१५ मा सात जना नेपाल प्रहरीमा कार्यरत हुन्। त्यसैगरी तनहुँमा दुई, लमजुङमा तीन, स्याङ्जा र बाग्लुङमा एक÷एक तथा नवलपरासीमा १७ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले…

  • ललितपुरमा कर्फ्यू

    ललितपुरमा कर्फ्यू

    काठमाडौं–जिल्ला प्रशासन कार्यालय ललितपुरले आज शुक्रबार ललितपुर जिल्लामा पर्ने चक्रपथभित्रका सबै क्षेत्रमा कर्फ्यू लगाएको छ।  ललितपुर महानगरपालिकाभित्र वल्खुदेखि मनहरा पुलसम्मको चक्रपथभित्रका सम्पूर्ण क्षेत्रमा बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू लगाइएको हो। बिहीबार रातो मच्छिन्द्रनाथको रथयात्राका क्रममा स्थानीय र प्रहरीबीच...

  • कतारबाट १४२ नेपाली स्वदेश फर्किए

    कतारबाट १४२ नेपाली स्वदेश फर्किए

    दोहा - कोरोना भाइरस लगायत अन्य विभिन्न कारणले कतारबाट स्वदेश फर्किन नसकेका नेपाली नागरिकहरू मध्ये नेपाली दूतावासको समन्वय र नेपाल सरकारको सहजीकरणबाट १४२ नेपाली स्वदेश फर्किए छन् । दोहाबाट काठमाण्डौका लागि उडेको हिमालय एयरलाइन्सको जहाजमा ७ महिलासहित १४२ जना नेपाली...

  • ढोरपाटन बाढीपहिरो अपडेटः १४ शव भेटिए, चारजनाको सनाखत

    ढोरपाटन बाढीपहिरो अपडेटः १४ शव भेटिए, चारजनाको सनाखत

    बाग्लुङ - बाढी र पहिरोमा परी मृत्यु भएको ढोरपाटन नगरपालिका–९ बोबाङका १४ मध्ये चारजनाको सनाखत भएको छ। बुधबार राति आएको पहिरोमा परी अझै २४ जना बेपत्ता छन्।   प्रहरी नायब उपरीक्षक राजेनद्र रेग्मीका अनुसार फेला परेका १४ शवमध्ये ढोरपाटन नगरपालिका–९...

  • यि हुन् मुलुकभर पाँच सयभन्दा बढी कोरोना संक्रमित भएका १२ जिल्ला

    यि हुन् मुलुकभर पाँच सयभन्दा बढी कोरोना संक्रमित भएका १२ जिल्ला

    काठमाडौं - मुलुकभर पाँच सयभन्दा बढी कोरोना संक्रमित रहेका १२ जिल्ला छन्। मोरङ, सुनसरी, धनुषा, पर्सा, बारा, महोत्तरी, रौतहट, सर्लाही, काठमाडौं, ललितपुर, चितवन र रुपन्देही जिल्लामा १३ हजार भन्दा बढी सक्रिय संक्रमित छन्। सरकारले लक्षणसहितका संक्रमित बढेपछि लक्षण भएका र नभएका...

  • २४ घण्टामा ९१७ ले ‘जिते’ कोरोना

    २४ घण्टामा ९१७ ले ‘जिते’ कोरोना

    काठमाडौं- पछिल्लो २४ घण्टामा थप ९१७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २४ हजार २०७ पुगेको छ । निको हुने दर ५६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । उनीहरू देशका विभिन्न स्थानका...

  • उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४४५ जनामा कोरोना पुष्टि

    उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४४५ जनामा कोरोना पुष्टि

    काठमाडौं- काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ जना गरी जम्मा ४४५ जना संक्रमित थपिएका छन् । यसअघि बुधबार (हिजो) काठमाडौंमा...

  • नेपालमा कोरोनाका कारण पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु

    नेपालमा कोरोनाका कारण पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु

    काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २५७ पुगेको छ । कुल संक्रमितमध्ये नेपालमा ज्यान गुमाउनेको संख्या ०.६ प्रतिशत...