आज ऋषिपञ्चमी : ‘सप्तऋषि’काे पूजा गर्ने चलन कसरी चल्याे ?
भाद्र ७, काठमाडाैं। भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी पर्व आज सप्तऋषिको पूजाआराधना गरेर मनाईँदै छ । हरितालिका तीजको अन्तिम दिनको रुपमा समेत चिनिने पञ्चमीका दिन महिलाहरुले नदी, ताल, पोखरी लगायतका जलाशयमा गएर व्रत समापन गर्ने गर्दछन् । महिलाले...
