April 24, 2026, Friday
२०८३ बैशाख १२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

देश

सरुवा भई आएका एक प्रहरीमा कोरोना पुष्टि

सरुवा भई आएका एक प्रहरीमा कोरोना पुष्टि

भाद्र ८ जिल्लामा सरुवा भई आएका एक प्रहरीमा कोरोना संक्रमण भेटिएको छ । सरुवा भई जिल्ला प्रहरी कार्यालय, म्याग्दीभित्रको छुट्टै होल्डिङ सेन्टरमा बसेका ७ जनाको समुहमध्ये १ जनामा कोरोना पुष्टि भएको हो । नेपाल प्रहरीको गण्डकी प्रदेशको प्रहरी गणबाट भदौ १ गते आएर प्रहरीको क्वारेन्टाइनमा बसेका ७ जनाको पीसीआर परीक्षण गरिएकोमा संक्रमित प्रहरीबाहेक सबैको रिपोर्ट…

जिल्ला अस्पताल पाल्पालाई पिसिआर मेसिन जडानका लागि एक करोड निकासा

जिल्ला अस्पताल पाल्पालाई पिसिआर मेसिन जडानका लागि एक करोड निकासा

भाद्र ८, कोरोना भाइरस सङ्क्रमण भए नभएको परीक्षणलाई सहज बनाउन पाल्पामा पिसिआर मेसिन जडानका लागि रु एक करोड रकम निकासा भएको छ । जिल्ला अस्पताल पाल्पाले मेसिन खरिद गर्न सक्ने गरी नेपाल सरकारले आवश्यक रकम अस्पतालका नाममा निकासा गरेको छ । कोरोना सङ्क्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै परीक्षणको दायरा फराकिलो बनाउन जिल्लामा मेसिन जडानका लागि…

  • ९५० शय्याको एकीकृत क्वारेन्टाइन सञ्चालनमा

    ९५० शय्याको एकीकृत क्वारेन्टाइन सञ्चालनमा

    भाद्र ८, वैदेशिक रोजगार कल्याणकारी कोषको खर्चमा उद्धार उडानबाट आउने व्यक्तिलाई राख्न सोमबारबार काठमाडौँ उपत्यकामा ९५० शय्या भएको एकीकृत क्वारेन्टाइन सञ्चालनमा ल्याइँदै छ। मन्त्रिपरिषद्बाट काठमाडौँं, ललितपुर र भक्तपुरमा एकीकृत क्वारेन्टाइनको प्रबन्ध तथा व्यवस्थापन गर्न गृहसचिव महेश्वर न्यौपानेको संयोजकत्वमा गठित समितिको आइतबार...

  • कोरोनालाई चुनौती दिँदै कालिमाटी तरकारी बजार

    कोरोनालाई चुनौती दिँदै कालिमाटी तरकारी बजार

    भाद्र ८, काठमाडाैं । नेपालमा पछिल्लाे समय काेराेना भाइरस (काेभिड १९) काे संक्रमण खतरनाक बन्दै गए पनि मानिसहरूमा भने संक्रमणकाे डर लगभग भागिसकेकाे देखिन्छ । ४ महिने लकडाउनपछि साउनमा १ महिला खुकुलाे भएकाे थियाे । त्यस अवधिमा मानिसहरूले बेपर्वाह गरेपछि...

  • कर्णाली राजमार्ग पहिराे कारण फेरि अवरूद्ध,  दर्जनाैँ गाडी अलपत्र

    कर्णाली राजमार्ग पहिराे कारण फेरि अवरूद्ध, दर्जनाैँ गाडी अलपत्र

    भाद्र ८, कालिकाेट । कर्णाली राजमार्ग फेरि अवरूद्ध भएकाे छ । यस राजमार्ग अन्तरगत सुर्खेत-जुम्ला सडक खण्डको दैलेख सडक खण्डमा पहिरो गएर सडक अवरूद्ध भएकाे हाे । अाइतबार साँझ गएको पहिराेले सडक खण्डको खिड्कीज्युला भन्ने स्थानमा बाटाे अवरुद्ध भएको  दैलेखका...

  • अलपत्र परेका दुई सय ६२ नेपाली काठमाडौं आइपुगे

    भदौ ७, दुबईमा अड्किएका २६२ नेपाली उद्दार उडानमार्फत आज स्वदेश फर्किएका छन् । चार्टर्ड उडान रोकिएपछि दुबई विमानस्थलमा अड्किएका नेपाललीलाई नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को वाइड बडी ए-३३० जहाजले काठमाडौं ल्याएको हो । दुबईबाट नेपाली लिएर फर्किएको जहाज केहीबेरअघि...

  • भारत तर्फ लैजादै गरेका अवैध सामग्रीसहित दुई जना पक्राउ

    भाद्र ७, जिल्ला प्रहरी कार्यालय बर्दियाले भारत तर्फ लैजादै गरेका अवैध ओखर र छ्वारासहित बर्दियाको राजापुर ७ बेलासाबाट दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा राजापुर ४ का जावेद मनिहार र कञ्चनपुर घर भइ राजापुरमा व्यापार गर्दै आएका रमश ढुगाना...

  • काठमाडौंमा कोरोनाबाट थप २ जनाको मृत्यु

    काठमाडौंमा कोरोनाबाट थप २ जनाको मृत्यु

    भाद्र ७, काठमाडाैं । कोरोना भाइरस संक्रमणको कारण काठमाडौँ उपत्यकामा थप दुई जनाको मृत्यु भएको छ । नेपाल मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा एक जना र ह्याम्स अस्पताल मण्डिखाटारमा एक कोरोना संक्रमितको मृत्यु भएको हो ।नेपाल मानव अंग प्रत्यारोपण केन्द्रमा...