April 24, 2026, Friday
२०८३ बैशाख १२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

देश

अझै पत्ता लागेन पुजारी साहको हत्यारा

अझै पत्ता लागेन पुजारी साहको हत्यारा

भाद्र ८, राैतहट । प्रहरीले यहीँ रौतहटमा भदौ ३ गतेका दिन राति करिब सवा नौ बजे हत्या गरिएका हनुमान मन्दिरको पुजारी श्रीराम साहलाई हत्यारा अझैसम्म पनि पत्ता लगाउन सकेको छैन् । रौतहटको माधव नारायण नगरपालिका वडा नम्बर २ खेसरहिया टोल निवासी ६५ वर्षिय पुजारी साहलाई अज्ञात समूहले खाना खादै गरेको अवस्थामा कन्चटमा गोली हानी हत्या…

सिराहाका कोरोना संक्रमित युवकको धरानमा मृत्यु

सिराहाका कोरोना संक्रमित युवकको धरानमा मृत्यु

भाद्र ८, विराटनगर । सिराहाको लहानका २२ वर्षीय कोरोना संक्रमित युवकको उपचारका क्रममा मृत्यु भएको छ । आइतबार कोरोना संक्रमण पुष्टि भएका उनको सोमबार दिउँसो ३ बजे धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या देखिएका उनी भदौ २ गते अस्पताल भर्ना भएका थिए । संक्रमण पुष्टि भएपछि आइसोलेसनमा राखेर उपचार…

  • कर्णाली प्रदेश सरकार कामु सचिवकै भरमा

    कर्णाली प्रदेश सरकार कामु सचिवकै भरमा

    भाद्र ८, काठमाडौं । प्रदेशमा संघीय सरकारका मूख्य सचिवको जस्तै जिम्मेवारी बोक्छन् प्रमुख सचिवले । उनीहरु प्रदेश मन्त्रिपरिषद्का एक हिस्सा समेत हुन् । कोरोना महामारीको यो संकटको समयमा सरकारले कर्णाली प्रदेशमा भने प्रशासनतर्फकै उच्च निकाय खाली राखेको छ । पछिल्लो...

  • काठमाडौं उपत्यकामा २२४ जना संक्रमित थपिए

    काठमाडौं उपत्यकामा २२४ जना संक्रमित थपिए

    भाद्र ८, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जनामा संक्रमण पुष्टि भएको छ ।

  • थप ७४३ जनामा कोरोना संक्रमण पुष्टि

    थप ७४३ जनामा कोरोना संक्रमण पुष्टि

    भाद्र ८, कामठाडौं । पछिल्लो २४ घण्टामा देशभर ७४३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार २ सय ३४ पीसीआर परीक्षणमा ७४३ जनामा संक्रमण पुष्टि भएको हो । सोमबारसम्म कुल संक्रमितको संख्या ३२ हजार...

  • कोरोना विरुद्धको खोप परीक्षणका लागि नेपालमा प्रक्रिया सुरु

    कोरोना विरुद्धको खोप परीक्षणका लागि नेपालमा प्रक्रिया सुरु

    भाद्र ८, नेपालमा चीन, रुस र बेलायतले बनाएको कोरोना विरुद्धको खोपको परीक्षण हुने भएको छ ।  खोप परीक्षणको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई स्वीकृति दिएको हो ।  तेस्रो चरणमा पुगेका खोपको परीक्षण गर्न कम्पनीहरु इच्छुक भएकाले...

  • तयार भए जनकपुर-जयनगर चल्ने दुई रेल, एउटा पटना आइपुग्यो

    तयार भए जनकपुर-जयनगर चल्ने दुई रेल, एउटा पटना आइपुग्यो

    भाद्र ८, जनकपुर-जयनगर गुड्ने रेल तयार भएको छ। रेल विभागका अनुसार १३०० यात्रु क्षमताको इलेक्ट्रिक रेल तयार भएको हो। विभागका महानिर्देशक बलराम मिश्रका अनुसार उक्त रेल पटनाको सोनपुर-हाजिपुरमा आइपुगेको छ। तर, कोरोना महामारीको कारण नेपालसम्म ल्याउन केही समय लाग्ने मिश्रले...