April 22, 2026, Wednesday
२०८३ बैशाख ९, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

देश

पाँच स्थानीय तहमा निषेधाज्ञा

पाँच स्थानीय तहमा निषेधाज्ञा

चितवन – जिल्ला प्रशासन कार्यालयले थप पाँच स्थानीय तहमा आज राति १२ः०० बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईद्वारा आज जारी एक सूचनामा भदौ ५ गतेसम्मका लागि रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिकासँगै इच्छाकामना गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको उल्लेख छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६…

धनुषामा लकडाउन अवधि थपियो

धनुषामा लकडाउन अवधि थपियो

जनकपुर – जिल्ला प्रशासन कार्यालयले धनुषामा एक साताका लागि लकडाउन थपेको छ । कोभिड–१९ को सङ्क्रमण बढ्दै गइरहेकाले आज राति १२ः०० बजेपछि लकडाउनको अवधि सकिन लागेपछि पुनः भदौ ७ गतेसम्मका लागि लकडाउन अवधि थप गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईद्वारा आज जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई कडाइका…

  • भलिबल खेलाडीको एक लाखको कोरोना बीमा

    भलिबल खेलाडीको एक लाखको कोरोना बीमा

    काठमाडौँ -लक्ष्मीनारायण स्मृति मेमोरियल ट्रष्टले राष्ट्रिय भलिबल टोलीका खेलाडी प्रत्येकको रु एक लाख बराबरको कोरोना बीमा गरेको छ । ट्रष्टले कूल ३६ भलिबल खेलाडीको कोरोना बीमा गरेको हो । ट्रष्टले गत वर्ष मङ्सिरमा नेपालमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग)...

  • मलाई कोरोनाले केही हुँदैन भन्ने नसोचौंः प्रवक्ता गौतम

    मलाई कोरोनाले केही हुँदैन भन्ने नसोचौंः प्रवक्ता गौतम

    काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर कोभिड १९ को संक्रमण बढ्नु आफैँमा खतराको संकेत भएकाले सबै सचेत हुनुपर्नेमा जोड दिएको छ। मन्त्रालयको नियमित कोभिड–१९ प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाको संक्रमण दर बढ्ने क्रममा रहेकाले हामी सबै कोरोनाको...

  • क्यान्सर अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द

    क्यान्सर अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द

    भरतपुर - चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरिएको छ । अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमले आज एक सूचना जारी गर्दै अस्पतालका कर्मचारी कोभिड–१९ बाट सङ्क्रमित भएकाले सेवा बन्द गरिएको जानकारी दिनुभयो । अस्पतालका...

  • मकवानपुरमा जारी निषेधाज्ञा थपियो

    मकवानपुरमा जारी निषेधाज्ञा थपियो

    हेटौँडा - मकवानपुरमा जारी निषेधाज्ञा भदौ ९ गतेसम्मका लागि थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आज एक सूचना जारी गर्दै निषेधाज्ञा थप गर्ने निर्णय गरिएको जानकारी गराएको हो । प्रशासनने हेटौँडा उपमहानगरपालिका भर र मनहरी गाउँपालिकाको राजमार्ग क्षेत्रमा...

  • सर्लाहीमा थपियो निषेधाज्ञा

    सर्लाहीमा थपियो निषेधाज्ञा

    सर्लाही - कोरोना सक्रमण फैलिने क्रम नरोकिएपछि सर्लाहीमा निषेधाज्ञाको म्याद थप गरिएको छ । पछिल्लो पटक साउन ३२ गतेसम्मका लागि जारी गरिएको निषेधाज्ञाको समय सकिन लागेपछि आइतबार निषेधाज्ञाको म्याद थप गरिएको हो । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार आगामी...

  • बेपत्ता चौधरीको शव फेला

    बेपत्ता चौधरीको शव फेला

    तुलसीपुर - दाङमा सानो राप्ती नदीको पुलमा मोटरसाइकल ठोकिएर नदीमा खस्दा बेपत्ता भएका एक युवकको शव फेला परेको छ । शनिबार राति ११ बजेतिर लमहीबाट गढवातिर जाँदै गरेको लु ५७ प ११०० नम्बरको मोटरसाइकलमा सवार गढवा गाउँपालिका वडा नंं ७...

  • आइतबार देशभर थपिए कोरोनाका ६ सय ४१ संक्रमित

    आइतबार देशभर थपिए कोरोनाका ६ सय ४१ संक्रमित

    काठमाडौं - आइतबार देशका विभिन्न ठाउँमा ६ सय ४१ कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका छन्। यीसहित हालसम्म संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको...