विश्वभर एकैदिन २ लाख १४ हजारभन्दा बढी कोरोनाबाट मुक्त
काठमाडौं – विश्वभर एकैदिन २ लाख १४ हजारभन्दा बढी मानिस कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । साढे सात महिनादेखि फैलिएको संक्रमणबाट यो समाचार तयार पार्दासम्म ६६.२४ प्रतिशत अर्थात १ करोड ४१ लाख ३४ हजार ५६ जना संक्रमणमुक्त भएका छन्...
