April 18, 2026, Saturday
२०८३ बैशाख ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

देश

उपत्यकामा थपिए १७२ जना कोरोना संक्रमित

उपत्यकामा थपिए १७२ जना कोरोना संक्रमित

काठमाडाैँ– आइतबार काठमाडौं उपत्यकामा थप १ सय ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १ सय २६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। एपीएफ अस्पतालमा गरिएको परिक्षणमा काठमाडौँका ३ जना, विध ल्याबमा गरिएको परिक्षणमा काठमाडौँका ६ तथा ललितपुरका १ जना, वी एण्ड वी अस्पतालमा गरिएको…

नेकपाले बोलायो सचिवालय बैठक

नेकपाले बोलायो सचिवालय बैठक

काठमाडौं – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सचिवालय बैठक भोलि बस्‍ने भएको छ । भोलि बिहान साढे ९ बजे सचिवालय बैठक बोलाइएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्।  करिब ६ महिना लामो विवाद टुंग्याउने गरी अध्यक्ष दाहालसँग सहमति नजिक पुगेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् सदस्य हेरफेर गर्ने तयारी थालेको बताइएको छ। सरकार र…

  • मध्यपुरथिमि लकडाउन

    मध्यपुरथिमि लकडाउन

    भक्तपुर - मध्यपुरथिमि नगरपालिकाले आजबाट लकडाउन गरेपछि नगरपालिका क्षेत्र ठप्प भएको छ । समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएपछि नगरपालिकाले आगामी भदौ ९ गतेसम्मका लागि लकडाउन गरेको हो । नगरपालिका क्षेत्रभित्र हालसम्म ४१ जना कोरोना सङ्क्रमित पुष्टि भएपछि नगरपालिकाले लकडाउन गरेको नगर...

  • वर्षायाम शुरु भएयता विपदमा परी २३१ को मृत्यु, ७७ बेपत्ता

    वर्षायाम शुरु भएयता विपदमा परी २३१ को मृत्यु, ७७ बेपत्ता

    काठमाडौँ - मनसुन सक्रिय भएपछिको दुई महिना मुलुकका लागि ठूलै जोखिमपूर्ण बन्यो । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को मार खेपिरहँदा यस वर्ष मनसुनजन्य विपद्बाट ठूलो जनधनको क्षति भएको छ । सबैभन्दा बढी पहिराले क्षति पु¥याएको छ । अनुमान नै...

  • विराटनगरमा थपिए कोरोनाका ४३ संक्रमित

    विराटनगरमा थपिए कोरोनाका ४३ संक्रमित

    विराटनगर - समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएसँगै विराटनगर महानगरपालिकामा थप ४३ जना सङ्क्रमित पुष्टि भएका छन् । महानगरपालिकाद्वारा शनिबार गरिएको परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण देखिएको जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिनुभयो । सङ्क्रमित हुनेमा १९ महिला रहेका छन् । सङ्क्रमितमा...

  • जिल्ला सुरक्षा समितिको सहमतिमा मकवानपुरमा पुनः निषेधाज्ञा जारी

    जिल्ला सुरक्षा समितिको सहमतिमा मकवानपुरमा पुनः निषेधाज्ञा जारी

    हेटौँडा - जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्ला सुरक्षा समितिको सहमति र परामर्शअनुसार पुनः निषेधाज्ञा जारी गरेको छ । जिल्लाको पूर्व–पश्चिम राजमार्गको मनहरिसम्म र हेटाँडा उपमहानगरपालिका क्षेत्रको विभिन्न वडामा कोभिड–१९ सङ्क्रमण फैलिएको र सो सङ्क्रमणलाई नियन्त्रणमा ल्याउन पुनः भदौ १ गतेदेखि...

  • पूर्वी चितवनका चार स्थानीय तहमा निषेधाज्ञा

    पूर्वी चितवनका चार स्थानीय तहमा निषेधाज्ञा

    चितवन - कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि पूर्वी चितवन क्षेत्रमा निषेधाज्ञा जारी गरिने भएको छ । पूर्वी चितवनको रत्ननगर, खैरहनी, कालिका र राप्ती नगरपालिकाका प्रमुख र सुरक्षा निकायसहित आज बसेको संयुक्त बैठकले पूर्वी चितवनको सबै क्षेत्रमा निषेधाज्ञा लागू गर्ने निर्णय...

  • बीपी प्रतिष्ठानमा थप एक संक्रमितको मृत्यु

    बीपी प्रतिष्ठानमा थप एक संक्रमितको मृत्यु

    सुनसरी - कोराना संक्रमित एक महिलाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएकाे छ । उनकाे उपचारकै क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएकाे छ । प्रदेश १ को राजधानी विराटनगर महानगरपालिका वडा नं २ की ५० बर्षीया महिलाको शनिबार राति मृत्यु...