April 14, 2024, Sunday
२०८१ बैशाख २, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

प्रदेश १

मौसमः विभिन्न ६ प्रदेशमा भारी वर्षाको पूर्वानुमान

मौसमः विभिन्न ६ प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ- विभिन्न ४ प्रदेशमा अहिले मेघगर्जन, चट्याङसहित वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश नम्बर १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा वर्षा भइरहेको छ । दाङको बेलझुण्डी, तुल्सीपुर र बाँके जिल्लाका आसपासका क्षेत्रमा गएराति ३ घण्टासम्म भारी वर्षा तर्कता अपनाउन बाढी सूचना केन्द्रले आह्वान गरेको छ ।…

कक्षा १२ का विद्यार्थीलाई हाल बसेको स्थानको विवरण बुझाउन परीक्षा वोर्डको आग्रह

कक्षा १२ का विद्यार्थीलाई हाल बसेको स्थानको विवरण बुझाउन परीक्षा वोर्डको आग्रह

काठमाडाैं-कक्षा १२ को परीक्षा स्थगित भएको ५ महिना बितेसँगै राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीहरु हाल बसेको स्थानको विवरण उपलब्ध गराउन सम्बन्धित विद्यालयहरुलाई आग्रह गरेको हो। बोर्डले जारी गरेको सूचनामा सम्पूर्ण विद्यालयलाई आफ्ना विद्यार्थी कहाँ र कुन विद्यालयको पायक पर्ने स्थानमा छन् भन्नेबारे विवरण उपलब्ध गराउन आग्रह गरेको छ। बोर्डले कक्षा १२ को फारम भरेका विद्यार्थीहरु कुन…

  • रोग लुकाउन खोज्दा बढ्यो मृत्युदर

    रोग लुकाउन खोज्दा बढ्यो मृत्युदर

    चितवन- रत्ननगरका ४६ वर्षीय पुरुषको बिहीबार राति भरतपुर अस्पतालको आकस्मिक कक्षमा पुग्न नपाउँदै मृत्यु भयो। राप्ती नगरपालिका–४ का १८ वर्षीया युवतीको शुक्रबार बिहान अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भयो। सोही अस्पतालमा विगत पाँच दिनमा थप तीन जनाको यसरी नै...

  • आज थपिए १४५४ कोरोना संक्रमित, ९ सय ७२ जना डिस्चार्ज

    आज थपिए १४५४ कोरोना संक्रमित, ९ सय ७२ जना डिस्चार्ज

    काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप १४ सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ५१ हजार ९ सय १९ पुगेको जानकारी दिए । त्यस्तै...

  • जिल्ला समन्वय समिति सुनसरीका सभापतिलाई कोरोना  संक्रमण

    जिल्ला समन्वय समिति सुनसरीका सभापतिलाई कोरोना संक्रमण

    भदाै २६, जिल्ला समन्वय समिति सुनसरीका सभापति गोपाल राजभण्डारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वयं सभापति भण्डारीले आफुमा कोरोना देखिएको जानकारी गराउनु भएको छ । भण्डारीले गढी गाउँपालिकामा २२ गते स्वाब दिनुभएको थियो । उहाँका अनुसार आज प्राप्त परीक्षण रिपोर्टमा...

  • देवरको कुटाइबाट भाउजुको मृत्यु

    देवरको कुटाइबाट भाउजुको मृत्यु

    भोजपुर -  जिल्ला प्रहरीले कार्यालय भोजपुरले कुटपिट गरि भाउजुको हत्या गरेको अभियोगमा देवरलाई पक्राउ गरेको छ।  टेम्केमैयुङ गाउँपालिका – ५ खावाका ३५ वर्षीय राजकुमार राईले ४८ वर्षीया भाउजु केशरमाया राईलाई कुटपिट गरी हत्या गरेको अभियोगमा नियन्त्रणमा लिएको हो। गत २२...

  • कोरोनाबाट पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु

    कोरोनाबाट पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु

    काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३०६ पुगेको छ । मन्त्रालयका सोमबार (हिजो) ४ जना महिला र ७...

  • आज थप ९०२ जनामा कोरोना पुष्टि

    आज थप ९०२ जनामा कोरोना पुष्टि

    काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका...