May 3, 2024, Friday
२०८१ बैशाख २१, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

प्रदेश १

वीपी र सुवर्ण शम्शेरलाई नन्दप्रसाद सुब्बाको स्वागत भाषण

वीपी र सुवर्ण शम्शेरलाई नन्दप्रसाद सुब्बाको स्वागत भाषण

तेहथुम छथरका सुुब्बा नन्दप्रसाद तुम्खेवा लिम्बू यतिखेर यो संसारमा छैनन् । तर उनको सम्झना भने जीवितै छ । उनको सम्झना उनको परिवार र नातागोतामा मात्र सीमित छैन । नेपालको राजनीतिक र सामाजिक आन्दोलनहरुमा पनि उनको सम्झना गर्ने गरिएको छ । उनको कीर्ति र योगदानहरुले उनको सम्झना दिलाउने गर्छ । खासगरी, २००७ सालको क्रान्तिबाट प्राप्त प्रजातन्त्रको…

श्रोताको मन जित्दै चो?लुङ पार्क

श्रोताको मन जित्दै चो?लुङ पार्क

विजयपुर, १२ मे / कोरोना महामारीको दोस्रो लहर सुरु भई लकडाउन हुनु केही समयअघि गायिका सुनिता सङ्यक लिम्बुले आफ्नो सामाजिक सञ्जालमा आउन लागेको नयाँ गीतबारे केही उल्लेख गरिन् । उनको पोष्ट सार्वजनिक हुनेबित्तिकै धैरेले गीतको प्रिमियर हुने खबरले उृत्साहित भए । पछिल्लो समय पूर्वी प्रदेशकै नमुना पर्यटकीय स्थल बनिरहेको तेह«थुम लालीगुराँस नगरपालिकाको वसन्तपुरस्थित चो?लुङ पार्ककै…

  • पाथीभराको नाम स्थानीय भाषामा राख्न लिम्बुवान नागरिक समाज यूकेको माग

    पाथीभराको नाम स्थानीय भाषामा राख्न लिम्बुवान नागरिक समाज यूकेको माग

    ४ मे, लन्डन(यूके) / नेपालको पूर्वी क्षेत्रको ताप्लेजुङमा अवस्थित पाथीभरा धामले हिन्दूकरण निम्त्याएको भन्दै लिम्बुवान नागरिक समाज यूकेले नाम सच्याएर स्थानीय भाषामा राख्न माग गरेको छ । आदिवासी याक्थुङ लिम्बु समुदायको साँस्कृतिक आस्थामाथि चोट पुग्ने भन्दै पाथीभरा नाम अस्वीकार गर्ने...

  • माधव नेपालले भने केपी ओली सिद्धान्तनिष्ठ मान्छे होइनन्

    माधव नेपालले भने केपी ओली सिद्धान्तनिष्ठ मान्छे होइनन्

    काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा प्रचण्ड–नेपाल समूह)का अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली सिद्धान्तनिष्ठ मान्छे नभएको आरोप लगाएका छन् । नेकपा प्रचण्ड–नेपाल समूहले काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले ओली नेतृत्वको सरकारले भ्रष्टाचार बढाएको, संसदलाई अवमूल्यन...

  • नेपालमा २४ घण्टामा कोरोनाले थप ७ जनाको  मृत्यु

    नेपालमा २४ घण्टामा कोरोनाले थप ७ जनाको मृत्यु

    काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १९८६ पुगेको छ ।

  • पेशाबाट पलायन हुँदै इलामका पत्रकार

    पेशाबाट पलायन हुँदै इलामका पत्रकार

    मङ्गलबारे - नेपाल पत्रकार महासङ्घ इलामका पूर्वअध्यक्ष रोहितचन्द्र भट्टराई हाल पत्रकारिता पेशामा हुनुहुन्न । हाल उहाँ मालपोत कार्यालय इलामअन्तर्गत सञ्चालित अनलाइन सेवामा कार्यरत हुनुहुन्छ । करिब दुई दशक लामो पत्रकारिता पेशा उहाँले परिवर्तन गर्नुभएको हो । लामो समयसम्म अन्नपूर्ण पोष्टसँग...

  • दूध नबिक्दा समस्यामा किसान, दैनिक १३ लाख क्षति

    दूध नबिक्दा समस्यामा किसान, दैनिक १३ लाख क्षति

    इलाम - विगतमा दूध नबिकेर समस्या भोगेका पूर्वी क्षेत्रका किसानलाई फेरि यही समस्याले सताउन थालेको छ । ‘मिल्क होलिडे’बाट मुक्त भएको केही समयमै दुग्ध वितरण केन्द्रले विभिन्न वहानामा दूध लिन छाडेपछि किसान चिन्तामा परेका हुन् । पछिल्लो एक सातायता दुग्ध...

  • हात्तीको आक्रमणबाट एकको मृत्यु

    हात्तीको आक्रमणबाट एकको मृत्यु

    सुनसरी - सुनसरीको कोशी गाउँपालिका–७ मा जङ्गली हात्तीको आक्रमणबाट आज बिहान एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नं ६ श्रीपुरजब्दीका २८ वर्षीय प्रमोद यादव रहेको जनाइएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केर आएको मकुना हात्तीको आक्रमणबाट...