May 20, 2024, Monday
२०८१ जेष्ठ ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

बागमती

काठमाडौं उपत्यकामा थप एक कोरोनाबाट मृत्यु

काठमाडौं उपत्यकामा थप एक कोरोनाबाट मृत्यु

काठमाडौं -बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा कोरोनाभाइरसको संक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ। सर्लाही मलंगवा नगरपालिका-६ की ६५ वर्षीया वृद्धाको बुधबार मध्यान्ह साढे १२ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता एसपी डा. प्रविन नेपालले जानकारी दिए। ती वृद्धामा ज्वरो आएपछि स्थानीय अस्पतालमा उपचार गराएका थिए। तर स्वास्थ्य समस्या बिग्रिएपछि उनलाई स्वयम्भूस्थित मनमोहन अस्पतालमा भर्ना गरिएको थियो। उनमा…

कोरोना अपडेटः बुधबार नेपालमा ३८१ जनामा  संक्रमण, १३० डिस्चार्ज

कोरोना अपडेटः बुधबार नेपालमा ३८१ जनामा संक्रमण, १३० डिस्चार्ज

काठमाडौं – बुधबार नेपालमा ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको छ । आइसोलेसनमा रहेकाहरुको संख्या ६ हजार १७४ रहेको छ । बुधबार कोरोना संक्रमण निको भई १३० जना डिस्चार्ज भएका छन् । हालसम्म १५ हजार १५६ जना डिस्चार्ज भएका…

  • २४ घण्टामा उपत्यकामा थप ६२ जना कोरोना संक्रमित पुष्टि

    २४ घण्टामा उपत्यकामा थप ६२ जना कोरोना संक्रमित पुष्टि

    काठमाडौं - बुधबार काठमाडौं उपत्यकामा ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ५७ जना र ललितपुरमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयले संक्रमितको ठेगाना खुलाएको छैन ।

  • कोरोनाका कारण नाडालले युएस ओपन टेनिस नखेल्ने

    कोरोनाका कारण नाडालले युएस ओपन टेनिस नखेल्ने

    काठमाडौं - स्पानिस टेनिस स्टार राफेल नाडालले यस वर्षको युएस ओपन ग्राण्डस्लाम नखेल्ने भएका छन् । कोरोना भाइरस महामारीको कारण विश्वभर कठिन अवस्था रहेकाले नाडालले युएस ओपन नखेल्ने बताएका हुन् । नाडालले सामाजिक संजालबाट आफूले युएस ओपनबाट नाम फिर्ता लिएको...

  • सुनको मूल्यले नयाँ कीर्तिमान, तोलामा १ लाख १ हजार ४०० पुग्यो

    सुनको मूल्यले नयाँ कीर्तिमान, तोलामा १ लाख १ हजार ४०० पुग्यो

    काठमाडौं - नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । पछिल्लो महिना सुनको मूल्यले एकपछि अर्को कीर्तिमान बनाइरहेको बेला बुधबार छापावाल सुनको मूल्य १ लाख १ हजार ४०० पुग्दै  नयाँ कीर्तिमान कायम भएको हो । मंगलबार तोलामा ९९ हजार ८००...

  • उपत्यकामा थप ८० जनामा कोरोना पुष्टि

    उपत्यकामा थप ८० जनामा कोरोना पुष्टि

    काठमाडौं- साँझ ७ बजेसम्मको तथ्यांकअनुसार मंगलबार नै काठमाडौं उपत्यकामा थप ८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ८० जनामध्ये अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५ जना कर्मचारी छन्। संक्रमितहरुमध्ये एक तिहाई संक्रमित उपत्यका बाहिरबाट आएको महाशाखाले जनाएको छ।...

  • यातायात कार्यालयले तत्कालका लागी रोक्यो चालक अनुमतिपत्र वितरण

    यातायात कार्यालयले तत्कालका लागी रोक्यो चालक अनुमतिपत्र वितरण

    साउन २०, काठमाडौँ उपत्यकाका चारवटै यातायात व्यवस्था कार्यालयले आइतबारदेखि चालक अनुमतिपत्र वितरण कार्य रोकेका छन् । सेवाग्राहीको अत्यधिक भीडका कारण कार्यालयले तत्कालका लागि सेवा स्थगित गरेको जनाएका हुन् । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि सरकारले सामाजिक दूरी कायम गर्न भने...

  • पछिल्लो २४ घण्टामा उपत्यकामा ६२ जनामा कोरोना

    पछिल्लो २४ घण्टामा उपत्यकामा ६२ जनामा कोरोना

    साउन २०, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका ६२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ४८ जना संक्रमित थपिएका छन् । भक्तपुरमा १३ र ललितपुरका १ जनामा...