May 20, 2024, Monday
२०८१ जेष्ठ ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

बागमती

दुई साता लकडाउन गर्न विज्ञहरुको सुझाव

दुई साता लकडाउन गर्न विज्ञहरुको सुझाव

काठमाडौं – लकडाउनको सुझाव सल्लाह लिनको लागि जनस्वास्थ्य विज्ञहरू र विपक्षी दलका नेताहरूसँग प्रधानमन्त्री ओलीले छलफल गरेका छन् । विज्ञहरुले कोरोना संक्रमण दर बढ्दै गएको भन्दै फेरि लकडाउन गर्न सुझाव दिएका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफूसहित विज्ञहरुले दुई साता लकडाउन गरेर कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न सुझाव दिएको बताए । ‘यही अवस्थामा…

प्रचण्ड र वामदेवबीच भेटवार्ता

प्रचण्ड र वामदेवबीच भेटवार्ता

काठमाडौं-नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपाध्यक्ष वामदेव गौतमबिच बिहान ११ बजे गौतम निवास भैंसेपाटीमा भेटवार्ता भएको छ । गौतम ओली र प्रचण्डलाई मिलाउने लाइनमा छन् । गौतमले पार्टीमा सहमति कायम गर्न भन्दै गत साउन १३ गते ६ बुँदे प्रस्ताव अघि सारेका थिए। सोही दिन बेलुका प्रधानमन्त्री ओली पनि गौतमलाई भेट्न भैंसेपाटी पुगेका थिए। 

  • आज राति देशका थोरै ठाउँमा ठूलो पानी पर्ने:मौसम पूर्वानुमान

    आज राति देशका थोरै ठाउँमा ठूलो पानी पर्ने:मौसम पूर्वानुमान

    साउन २०, आज राति देशका थोरै ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले पूर्वानुमान गरेका छन् ।  बङ्गालको खाडीमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावले आज राति देशभरिकाे मौसम सामान्य बदली भई प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशका थेरै ठाउँमा ठूलो पानी पर्ने...

  • आज गाईजात्रा पर्व मनाइँदै

    आज गाईजात्रा पर्व मनाइँदै

    साउन २०, काठमाडौं । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर सुरु हुँदैछ । गाईजात्राका अवसरमा आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको छ । भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस...

  • बल्ल देख्दै छन उपत्यकाका मेयरले कोरोना संक्रमणले ‘खतराको घण्टी’

    साउन २०, उपत्यकाका दुई महानगरपालिकाका मेयरले उपत्यकामा कोरोना संक्रमणले ‘खतराको घण्टी बजाएको’ देख्नुभएको छ ।काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले एकै विषयमा जोड दिनुभयो– ‘स्थानीय नागरिक स्वयम् सचेत भएर व्यवहार नगरेसम्म यस महामारीबाट पार पाउन...

  • अब ३ निजी सहित १२ अस्पतालमा प्लाज्मा थेरापीबाट कोरोना उपचार

    अब ३ निजी सहित १२ अस्पतालमा प्लाज्मा थेरापीबाट कोरोना उपचार

    साउन १९, काठमाडौं । राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले कन्भलेसेन्ट प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार गर्न १२ वटा अस्पताल तोकेको छ । नेपालमै पहिलो पटक प्लाज्मा थेरापीबाट उपचार सफल भएलगतै एनएचआरसीले देशभर यसलाई विस्तार गर्न लागेको हो । परिषद्का...

  • पहिराेमा हराएका आठ जनाकै शव फेला, सबैकाे पहिचान खुल्याे

    पहिराेमा हराएका आठ जनाकै शव फेला, सबैकाे पहिचान खुल्याे

    साउन १९, मेलम्ची पहिराेमा पुरिएर हराएका सबै आठ जनाको शव फेला परेको छ । गएराति आएको पहिराेमा परेका आठ जनाकै शव फेला परेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिनुभयो । मृत्यु हुनेमा सात जना वीरगञ्जका र...

  • ७ जनाको शव भेटियो, एक जना अझै वेपत्ता

    साउन १९, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ को पहिरोमा पुरिएकाहरुमध्ये सात जनाको शव फेला परेको छ । पहिरोमा परेका अर्का एक जनाको भने खोजी भइरहेको छ । शव फेला पेरकाहरूमध्ये दुई जनाको मात्र परिचय खुलेको छ । ज्यान गुमाउनेहरू सबै पुरूषहरू रहेका...