May 20, 2024, Monday
२०८१ जेष्ठ ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

बागमती

नेकपा अध्यक्षद्वय ओली र प्रचण्डबीच छलफल हुँदै

नेकपा अध्यक्षद्वय ओली र प्रचण्डबीच छलफल हुँदै

काठमाडौं – आज पुनः छलफल नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल हुँदैछ।  प्रधानमन्त्री निवास बालुवाटारमा हिजो झण्डै ३ घण्टासम्म भएको छलफलमा कुनै निष्कर्ष ननिस्किएपछि दुई अध्यक्ष आज बिहान ९ बजे पुनः छलफलमा जुट्न लागेका हुन्। हिजोको बैठकमा दुबै जनाले एक अर्काका यसअघिका अभिव्यक्तिहरु प्रति आपत्ति जनाउनेदेखि प्रचण्डको नेतृत्वमा साउन १३ गते…

काठमाडाैंमा कोरोना सङ्क्रमण रोक्न नयाँ रणनीति बनाएर अघि बढ्ने- मन्त्रि ढकाल

काठमाडाैंमा कोरोना सङ्क्रमण रोक्न नयाँ रणनीति बनाएर अघि बढ्ने- मन्त्रि ढकाल

साउन १८, काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले काठमाण्डौमा फैलिएको कोरोनाकाे सङ्क्रमण रोक्न सरकार नयाँ रणनीति बनाएर अघि बढ्न लागेको बताउनुभएको छ । मन्त्री ढकालले भन्नुभयो, ‘बाहिरबाट आउने व्यक्तिको हकमा क्वरेण्टीनमा राख्ने खालको व्यवस्थापनमा हामीले जोड दिनुपर्छ । गाडी चलाउने कुरामा पनि जोर–बिजोर प्रणालीको कुरा गरियो भने त्यसले एक हदसम्म आवश्यकतालाई पनि पूर्ति…

  • नेपाल बार एसाेसिएसनले फैसलाकाे अध्ययन गर्ने

    नेपाल बार एसाेसिएसनले फैसलाकाे अध्ययन गर्ने

    साउन १८, काठमाडाैं । नेपाल बार एसोसिएसनले आइतबार विज्ञप्ति निकालेर देशभरका बारहरुलाई शंकास्पद र विवादित देखिएका आदेश/फैसला संकलन गर्न र नेपाल बार एसोसिएसनमा पठाउन सार्वजनिक आग्रह गरेको छ । बारले फैसलाकाे अध्ययन गर्ने जनाएकाे छ । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ...

  • उच्च अदालत पाटनले दियो त्रिविको ताला खोल्ने आदेश

    उच्च अदालत पाटनले दियो त्रिविको ताला खोल्ने आदेश

    साउन १८, उच्च अदालत पाटनले त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालयमा लगाइएको ताला खोल्न आइतबार अन्तरिम आदेश दिएको छ । त्रिविमा भएका नियुक्तिप्रति असन्तुष्टि जनाउँदै प्रजातान्त्रि प्राध्यापक संघ, नेपाल विद्यार्थी संघ र लोकतान्त्रिक प्राध्यापक संघले उपकुलपति, सेवा आयोग, शिक्षाध्यक्ष, रजिष्ट्रारर मानविकी तथा...

  • तीन दिन भारी वर्षा हुने

    तीन दिन भारी वर्षा हुने

    साउन १८, देशभर मनसुनी वायुको प्रभावले तीनदिन भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आइतबार बिहान जारी मौसम पूर्वानुमान बुलेटिनमा आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उल्लेख छ। प्रदेश १, बागमती...

  • नेपाल वायुसेवा निगमकाे ०७६/७७ मा करिब १० अर्ब रुपैयाँ घाटा

    कोराना महामारीलगायत कारण उड्डयन तालिका फेरबदल हुँदा नेपाल वायुसेवा निगमले गत आर्थिक वर्ष ०७६/७७ मा करिब १० अर्ब रुपैयाँ घाटा व्यहोरेको छ । स्रोतका अनुसार निगमको गत आवमा सञ्चालन घाटा मात्रै ५ अर्ब रुपैयाँ हाराहारी पुगेको छ । त्यसअघिका वर्षसम्मको सञ्चित ५...

  • एसएसपीसहित ३७५ जना क्वारेन्टइनमा, बग्गीखाना पूर्ण सिल

    एसएसपीसहित ३७५ जना क्वारेन्टइनमा, बग्गीखाना पूर्ण सिल

    महानगरीय ट्राफिक प्रहरी महाशाखा ‘बग्गीखाना’मा कार्यरत दुई प्रहरीमा कोरोना देखिएपछि महाशाखा पूर्णरुपमा सिल गरिएको छ । गत शुक्रबार संक्रमण पुष्टि बग्गीखानामा कार्यरत दुई प्रहरी काेराेना संक्रमण पुष्टि भएकाे थियाे । अहिले त्यहाँ कार्यरत एसएसपीदेखि ट्राफिक प्रहरी जवानलाई क्वारेन्टाइनमा राखिएको छ...

  • कोसी, नारायणी र महाकालीको बहाव सतर्कता आसपास पुग्ने

    कोसी, नारायणी र महाकालीको बहाव सतर्कता आसपास पुग्ने

    काठमाडौं– आज कोसी, नारायणी र महाकालीका सहायक नदीमा बहाव बढ्ने र केही साना नदीमा सतर्कता आसपास पुग्ने जनाएको छ।  कमला, बागमती, त्रियुगा, तिनाउ, पश्चिमराप्ती, बबईका केही स(साना नदीमा बहाब बढ्ने र केहीमा आकस्मिक बहाव भई सतर्कता पुग्नसक्ने चेतावनी पनि महाशाखाले दिएको...