April 29, 2026, Wednesday
२०८३ बैशाख १७, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

बागमती

उपत्यकामा थप १०६ जनामा कोरोना संक्रमण

उपत्यकामा थप १०६ जनामा कोरोना संक्रमण

काठमाडौं- काठमाडौं उपत्यकामा थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १०६ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्। भक्तपुरका ८ जना , काठमाडौंका ८८ जना, ललितपुरका १० जना गरी कुल १०६ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले पुष्टि गरेको हो। यस्तै शुक्रबार अनुसार…

कोभिड–१९ : सङ्क्रमण रोक्न  लागे जिल्ला र स्थानीय तह

कोभिड–१९ : सङ्क्रमण रोक्न लागे जिल्ला र स्थानीय तह

काठमाण्डौँ – मुलुकमा कोभिड–१९ सङ्क्रमणको जोखिम बढेपछि सङ्क्रमण रोक्न सरकारबाट प्राप्त निर्देशन र ऐन नियमले दिएको अधिकार उपयोग गर्दै जिल्ला र स्थानीय तहले भूमिका बढाएका छन् । आआफ्ना क्षेत्रमा देखिएको सङ्कट विश्लेषणका आधारमा जिल्ला र स्थानीय तह क्षेत्र अनुकूलको निर्णय गर्दै कोभिड–१९ विरुद्ध सक्रिय भएका हुन् । सरकारले सङ्क्रमण नियन्त्रणका लागि आवश्यक निर्णय गरेर कार्यान्वयन…

  • कक्षा ११ को परीक्षा तत्काल नलिनु: बोर्ड

    कक्षा ११ को परीक्षा तत्काल नलिनु: बोर्ड

    काठमाडाैं - सरकारले कक्षा ११ को वार्षिक परीक्षा तत्काल नलिन निर्देशन दिएको छ । राष्ट्रिय परीक्षा बोर्डले सूचना निकालेर सरकारले विद्यालय पुनः सञ्चालनको निर्णय नगरेसम्म कक्षा ११ को वार्षिक परीक्षा तत्काल नलिन निर्देशन दिएको हो । कोरोना भाइरसको संक्रमणका कारण...

  • बस्नेतको निधनप्रति काँग्रेस संसदीय दलको दुःख व्यक्त

    बस्नेतको निधनप्रति काँग्रेस संसदीय दलको दुःख व्यक्त

    नेपाली काँग्रेस संसदीय दलले पूर्वमन्त्री एवं काँग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतका पिता खड्गबहादुर बस्नेतको निधनप्रति दुःख व्यक्त गरेको छ । बस्नेतको ८४ वर्षको उमेरमा गए राति महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो । काँग्रेस प्रमुख सचेतक बालकृष्ण...

  • पाटन अस्पतालमा कोरोना संक्रमितको मृत्यु

    पाटन अस्पतालमा कोरोना संक्रमितको मृत्यु

    काठमाडौं – काठमाण्डौँमा कोरोनाको कारण थप एकको मृत्यु भएको छ । पाटन अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमित  वीरगञ्जका ४५ वर्षीय पुरुषको बिहीवार साँझ मृत्यु भएको हो । पुरुषलाई स्टार अस्पतालबाट रिफर गरिएको थियो । उनलाई स्टार अस्पतालमा हुँदा नै कोरोना पोजेटिभ...

  • आजबाट नुवाकोट ‘लकडाउन’

    आजबाट नुवाकोट ‘लकडाउन’

    काठमाडौं - नुवाकोटका सबै स्थानीय तहमा कोरोना संक्रमणको जोखिम देखिएसँगै ‘लकडाउन’ सरहको आवागमनमा रोक र सार्वजनिक सेवा प्रवाहमा कटौती गरिएको छ । संकट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले जिल्लाभित्र सञ्चालन हुने यात्रुवाहक सार्वजनिक यातायातका साधन आजदेखि अर्को निर्णय नहुँदासम्म सञ्चालनमा...

  • २४ घन्टामा नेपालमा थप ३६० जनामा कोरोना संक्रमण

    २४ घन्टामा नेपालमा थप ३६० जनामा कोरोना संक्रमण

    काठमाडौं- पछिल्लो २४ घन्टामा नेपालमा थप ३६० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। योसहित हालसम्म...

  • आजदेखि  साउन ३२ गतेसम्म लकडाउनको घोषणा

    आजदेखि साउन ३२ गतेसम्म लकडाउनको घोषणा

    सिरहाको मिर्चैया नगरपालिकामा कोरोना सङ्क्रमणको थप जोखिम हुन नदिन लकडाउन गरिएको छ । नगरपालिकाको वडा नम्बर ६ का ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि आजदेखि यही साउन ३२ गतेसम्म लकडाउनको घोषणा गरिएको हो । नगरपालिकामा बसेको आपत्कालीन बैठकले १० दिनका...

  • उपत्यकामा ८ जना संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कबाहिर

    उपत्यकामा ८ जना संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कबाहिर

    काठमाडौं - बुधबार उपत्यकामा संक्रमण पुष्टि भएका १०२ जनामध्ये ८ जना संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कबाहिर रहेका छन् । इपिडिमियोलोजी तथा रोग नियण्त्रण महाशाखा (इडीसीडी) अनुसार बुधबार बिहानसम्म १६ जना संक्रमित सम्पर्कबाहिर थिए, तीमध्ये ८ जना बिहीबार सम्पर्कमा आएका हुन् ।  सैको...