April 22, 2024, Monday
२०८१ बैशाख १०, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

कर्णाली

पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै २२८७ जना कोरोना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै २२८७ जना कोरोना संक्रमणमुक्त

काठमाडौं- पछिल्लो २४ घण्टामा थप २ हजार २८७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ३२ हजार ९६४ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। यसअघि सोमबार तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३० हजार ६७७ थियो…

नेपालमा आज थप ९७९ जनामा कोरोना पुष्टि

नेपालमा आज थप ९७९ जनामा कोरोना पुष्टि

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ९७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । यसअघि आइतबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या ४६ हजार २५७ थियो ।

  • पछिल्लो २४ घण्टामा थप १७३६ जना कोरोना संक्रमणमुक्त

    पछिल्लो २४ घण्टामा थप १७३६ जना कोरोना संक्रमणमुक्त

    काठमाडौं- पछिल्लो २४ घण्टामा थप १७३६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ३० हजार ६७७ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।...

  • पछिल्लो २४ घण्टामा थप १३५४ जना कोरोना संक्रमणमुक्त

    पछिल्लो २४ घण्टामा थप १३५४ जना कोरोना संक्रमणमुक्त

    काठमाडौं- पछिल्लो २४ घण्टामा थप १३५४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २५ हजार ५६१ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको...

  • नेपालमा कोरोनाले पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु

    नेपालमा कोरोनाले पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु

    काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २७१ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा...

  • नेपालमा आज थपिए १,३५९ कोरोना संक्रमित

    नेपालमा आज थपिए १,३५९ कोरोना संक्रमित

    काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ४४ हजार २३६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार नियमित लाइभ अपडेटमा उक्त...

  • यि हुन् मुलुकभर पाँच सयभन्दा बढी कोरोना संक्रमित भएका १२ जिल्ला

    यि हुन् मुलुकभर पाँच सयभन्दा बढी कोरोना संक्रमित भएका १२ जिल्ला

    काठमाडौं - मुलुकभर पाँच सयभन्दा बढी कोरोना संक्रमित रहेका १२ जिल्ला छन्। मोरङ, सुनसरी, धनुषा, पर्सा, बारा, महोत्तरी, रौतहट, सर्लाही, काठमाडौं, ललितपुर, चितवन र रुपन्देही जिल्लामा १३ हजार भन्दा बढी सक्रिय संक्रमित छन्। सरकारले लक्षणसहितका संक्रमित बढेपछि लक्षण भएका र नभएका...

  • २४ घण्टामा ९१७ ले ‘जिते’ कोरोना

    २४ घण्टामा ९१७ ले ‘जिते’ कोरोना

    काठमाडौं- पछिल्लो २४ घण्टामा थप ९१७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २४ हजार २०७ पुगेको छ । निको हुने दर ५६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । उनीहरू देशका विभिन्न स्थानका...