May 3, 2024, Friday
२०८१ बैशाख २१, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

सुदूरपश्चिम

आज जनै पूर्णिमा मनाइँदै, यस्तो छ धार्मिक महत्व

आज जनै पूर्णिमा मनाइँदै, यस्तो छ धार्मिक महत्व

काठमाडौं – प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ।  पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन्। गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त…

तीन दिन भारी वर्षा हुने

तीन दिन भारी वर्षा हुने

साउन १८, देशभर मनसुनी वायुको प्रभावले तीनदिन भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आइतबार बिहान जारी मौसम पूर्वानुमान बुलेटिनमा आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उल्लेख छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूर पश्चिम प्रदेशका र एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।…

  • पार्टीको आन्तरिक खिचातानीले सीमा मुद्दा ओझेलमा

    पार्टीको आन्तरिक खिचातानीले सीमा मुद्दा ओझेलमा

    साउन १८, नेपालले लिम्पियाधुरा, कालापानी, लिपुलेक समेटेर नक्सा जारी गरेको दुई महिना नाघ्यो। तर, भारतले ती भूभाग नेपाललाई सुम्पिनुको साटो सडकलगायत संरचना विस्तार गर्दै छ। त्यसमाथि आफ्नै भूमिमा नेपालीलाई जान रोक लगाउन भन्दै पत्राचार गर्छ। तर, नेपालले आफ्नो भूमि वास्तविक...

  • आजको मौसमः चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना

    आजको मौसमः चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौं -  (आज) आइतबार प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा स्थानमा भारी वर्षाको सम्भावना जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज राति साथै प्रदेश १ र गण्डकी प्रदेश केही स्थानमा भारी वर्षाको सम्भावना रहेको...

  • कैलाली र बझाङमा थप ५३ जानामा कोरोना संक्रमण पुष्टि

    कैलाली र बझाङमा थप ५३ जानामा कोरोना संक्रमण पुष्टि

    कैलाली - पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा गरिएको २ सय ८९ स्वाब परीक्षण गरिएको थियो। जसमा कैलालीका ३० र बझाङका २३ जनामा कोरोना संक्रमण पुष्टि भएको सेती...

  • लगातार पानी नपर्ने केहीदिन, पहिरोको जोखिम भने कायमै रहने

    लगातार पानी नपर्ने केहीदिन, पहिरोको जोखिम भने कायमै रहने

    काठमाडौं - लगातार परेको पानी केही दिनसम्म रोकिने भएको छ । मुलुकभर नै मौसम बदली रहेकालेविभिन्न स्थानमा मध्यम र भारी वर्षा हुने मौसमविद्हरूले जानकारी दिएका छन्‌। अबको केही दिनसम्म देशको पूर्वी तराई क्षेत्र र पश्चिम क्षेत्रमा मनसुन बढी सक्रिय हुनेछ।जल...

  • दाल–चामल र पकाउने भाँडासमेत नहुँदा बाढीपिडीत चाउचाउकै भरमा

    साउन १७, धनगढी, टीकापुर — कैलालीको भजनी नगरपालिका–३ कुसमघाटकी भावना सोपका ७ वर्षमुनिका चार छोराछोरी छन् । बुधबारको डुबानबाट विस्थापित भएका उनीहरूले तीन दिनदेखि भात–रोटी खान पाएका छैनन् । बच्चाहरू बारम्बार आमासँग भात मागिरहेका छन् । कैलालीको भजनीमा शुक्रबार केही परिवारलाई उद्धार गरिँदै ।...

  • निर्मला हत्या प्रकरणः अनुसन्धानमा संलग्न एसपी विष्टसहित ८ प्रहरीले पाए सफाइ

    निर्मला हत्या प्रकरणः अनुसन्धानमा संलग्न एसपी विष्टसहित ८ प्रहरीले पाए सफाइ

    कञ्चनपुर - कञ्चनपुरकी बालिका निर्मला बलात्कारपछि हत्याको घटना अनुसन्धानमा संलग्न कञ्चनपुरका तत्कालीन एसपी विष्टसहित प्रहरीले सफाइ पाएका छन् । बुधबार जिल्ला अदालत कञ्चनपुरबाट उनीहरुले सफाइ पाएका हुन् । उनीहरुविरुद्ध निर्मला पन्तको बलात्कारपछि हत्या भएको प्रमाण नष्ट गरेको र हिरासतमा रहेकालाई...