May 3, 2024, Friday
२०८१ बैशाख २१, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

नेपाल बाहिरका नेपाली

यूएईको शारजाहमा दुई नेपालीको  विभत्स हत्या

यूएईको शारजाहमा दुई नेपालीको विभत्स हत्या

दोहा – यूएईको शारजाहमा दुई नेपालीको हत्या भएको छ । दुई समूह बीच झगडा भएपछि उनीहरुको हत्या भएको हुन् सक्ने यूएई प्रहरीले जनाएको छ । झगडाले उग्ररुप लिएपछि उनीहरुलाई धारिलो प्रहार गरी हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको यूएईबाट प्रकाशित हुने गल्फ न्यूजले जनाएको छ । मृतकहरुको अनुहार, घाँटी, छाती तथा पेटमा निलडाम रहेको प्रहरीले जनाएको…

विदेशमा रहेका नेपाली स्वदेश फर्कने क्रम जारी

विदेशमा रहेका नेपाली स्वदेश फर्कने क्रम जारी

काठमाण्डौँ – कोभिड–१९ का कारण विश्वमा उत्पन्न जटिल परिस्थितिले गर्दा नियमित अन्तर्राष्ट्रिय हवाई सेवा स्थगित हुँदा विभिन्न देशमा रोकिएका नागरिकलाई नेपाल फर्काउने क्रम जारी रहेको छ । विभिन्न देशमा रहेका नेपाली दूतावास, कूटनीतिक निकाय र गैरआवासीय नेपाली सङ्घबीचको सहकार्यमा हालसम्म ५८ देशबाट ४६ हजार ३१२ जना नेपाल फर्किएका छन् । नेपाल फर्किएका सबैभन्दा धेरै संयुक्त…

  • बेरुतको विस्फोटमा नेपाली सकुशल

    बेरुतको विस्फोटमा नेपाली सकुशल

    काठमाडौं  - लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा भएको विस्फोटबाट कुनै पनि नेपाली नागरिक प्रभावित नभएको सरकारले बताएको छ । “बेरुतमा रहेका नेपाली नागरिक सकुशल छन्, त्यहाँस्थित नेपालका अवैतनिक वाणिज्यदूत र गैरआवासीय नेपाली सङ्घसँग कायरोस्थित नेपाली राजदूतावास निरन्तर सम्पर्कमा छ”, बेरुतमा...

  • १२ वायुसेवा कम्पनीले मागे उडान अनुमति

    १२ वायुसेवा कम्पनीले मागे उडान अनुमति

    साउन २०, काठमाडौं । कोरोना महामारीको बीचमा सरकारले १ भदौबाट अन्तराष्ट्रिय वायुसेवा कम्पनीलाई व्यवसायिक उडानको अनुमति दिने घोषणा गरेको छ । सोहीअनुसार सोमबारसम्म एक दर्जन वायुसेवा कम्पनी तत्काल उडानका तयारी तयार देखिएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजकुमार...

  • राम मन्दिर शिलान्यासका लागि मोदी अयोध्या आउँदै

    राम मन्दिर शिलान्यासका लागि मोदी अयोध्या आउँदै

    साउन १९, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अयोध्या आउने भएपछि रूपन्देही र कपिलवस्तुसँग सीमा जोडिएका भारतीय क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । कपिलवस्तुको सीमावर्ती बजार बढनीमा सुरक्षा चेकजाँच गर्दै हिँडेका भारतीय सुरक्षाकर्मी । बाबरी मस्जिदका लागि अन्यत्रै जग्गा उपलब्ध गराउने गरी...

  • विश्वकप छनोट खेलका लागि अभ्यास खेल खेल्ने खेलाडीको पीसीआर गरिने

    विश्वकप छनोट खेलका लागि अभ्यास खेल खेल्ने खेलाडीको पीसीआर गरिने

    साउन १९, विश्वकप छनोट खेलका लागि अभ्यास थाल्नुपूर्व अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले खेलाडीको पीसीआर परीक्षण गर्ने भएको छ । आउने २३ गते एन्फाले खेलाडीको परीक्षण गर्ने भएको हो । राष्ट्रिय टिमसँग प्रत्यक्ष संलग्न रहने सबैको परीक्षण हुँदैछ । उनीहरुकाे...

  • भदौ १ देखि सुरु हुने उडान, निम्न  नियम पालना गर्नुपर्ने

    भदौ १ देखि सुरु हुने उडान, निम्न नियम पालना गर्नुपर्ने

    साउन १९, कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रणको लागि सरकारले गएको चैत ९ गतेदेखि आन्तरिक र बाह्य उडान बन्द गरेको छ ।  उद्धार र कार्गो उडान भइरहे पनि यात्रु बोकेर नियमित रुपमा जहाज उडेका छैनन् । तर आउँदो भदौ १...

  • आईपीएल १९ सेप्टेम्बरदेखि

    आईपीएल १९ सेप्टेम्बरदेखि

    साउन १९, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० को १३ औं संस्करण सेप्टेम्बर १९ देखि सुरु हुने भएको छ । आइतबार बसेको आईपीएल गभर्निङ काउन्सिलको बैठकले भारतीय सरकारबाट प्रतियोगिता आयोजना गर्न ग्रिन सिग्नल पाएको र सेप्टेम्बर १९ देखि युएईमा...

  • यो साता कोरोना संक्रमणबाट विदेशमा २८ नेपालीको मृत्यु

    यो साता कोरोना संक्रमणबाट विदेशमा २८ नेपालीको मृत्यु

    काठमाडौं - कोभिड-१९ को संक्रमणका कारण विदेशमा यो साता २८  नेपालीको मृत्युु भएकाे छ। गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार संक्रमणका कारण भारतमा मात्रै २५ नेपालीको ज्यान गएको  छ।  भारतमा यो साता थप २५ नेपालीको कोरोनाका कारण ज्यान गएको पुष्टि भएको हो।...