April 24, 2024, Wednesday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

नेपाल बाहिरका नेपाली

कोरोना महामारी सुरु भएयता स्वदेश फर्किए ११ लाख नेपाली

कोरोना महामारी सुरु भएयता स्वदेश फर्किए ११ लाख नेपाली

भाद्र २४, काठमाडाैं । कोरोना महामारी सुरु भएयता करिब ११ लाख नेपाली भारत तथा तेस्रो मुलुकबाट नेपाल भित्रिएका छन् । सरकारले कोरोना महामारी सुरु भएपछि गत ११ चैतमा देशभर लकडाउन घोषणा गरेको थियो । त्यसयता भारतबाट मात्रै विभिन्न नाका हुँदै स्थलमार्गबाट १० लाख बढी नेपाली स्वदेश आएका छन् । यस्तै, भारतबाहेक तेस्रो मुलुकबाट ११ चैतयता…

प्रमिला राईले फोनिजको लाखौं रुपैयाँ हुण्डी गरेको आरोप, सत्य छोप्न नसके जेल जाने

प्रमिला राईले फोनिजको लाखौं रुपैयाँ हुण्डी गरेको आरोप, सत्य छोप्न नसके जेल जाने

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेका पूर्व अध्यक्ष प्रमिला लाबुङ राईले आफू पदमा रहँदा फोनिज यूकेको पैसा अवैधानिक तवरले नेपाल उतारेको आरोप उनकै कार्यसमितिले लगाएको छ । यिनै गैर–कानूनी कृयाकलापहरुप्रति सावधान गराउने क्रममा दुरी बढेपछि महासचिव खुशी लिम्बु र सहकोषाध्यक्ष बिमला लिम्बूले झण्डै डेढ बर्षअघि राजिनामा दिएर बाहिरिएका थिए ।  तर १६ महिनापछि आएर…

  • कतारबाट ३०१ नेपाली स्वदेश फर्किए

    कतारबाट ३०१ नेपाली स्वदेश फर्किए

    दोहा- कोरोना भाइरस लगायत अन्य विभिन्न कारणले कतारमा अप्ठ्यारो परेका नेपालीहरू धमाधम स्वदेश फर्कने क्रम जारी छ । कतारस्थित नेपाली दूतावासको आइतबार र सोमबारको विवरण अनुसार ३०१ जना नेपाली स्वदेश फर्किएका छन् । आइतबार हिमालय एयरलाइन्सको उडानबाट १५६ जना तथा...

  • विदेशमा बस्ने नेपालीले अब विदेशबाटै मतदान गर्न पाउने

    विदेशमा बस्ने नेपालीले अब विदेशबाटै मतदान गर्न पाउने

    कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले देशबाहिर रहेका मतदान गर्न योग्य नेपालीले विदेशबाटै नेपालको मतदान प्रक्रियामा भाग लिन पाउने व्यवस्था मिलाउन लागिएको बताउनुभएको छ । उहाँले अब आउने चुनावमा देशबाहिर रहेका नेपालीले सम्बन्धित मुलुकबाटै मतदान गर्न पाउने व्यवस्था मिलाउने गरी...

  • सन्दीपले विकेट लिए पनि जमैका बार्बाडोससँग पराजित

    भाद्र २१, एजेन्सी । सन्दीप लामिछाने विकेट लिन सफल भए पनि क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत उनी आबद्ध जमैका तालवाज भने आफ्नो नवौँ खेलमा पराजित भएको छ । ट्रिनिडाडस्थित ब्रायन लारा रङ्गशालामा शनिबार राति भएको खेलमा जमैका, बार्बाडोस ट्रिनिडाडसित सात...

  • अपार्टमेन्टको आठौं तलाबाट खसेर नेपाली चिकित्सककाे  मृत्यु

    अपार्टमेन्टको आठौं तलाबाट खसेर नेपाली चिकित्सककाे मृत्यु

    भदौ १८, भारतको हरियाणास्थित मेदान्त अस्पतालमा कार्यरत ३९ वर्षीय नेपाली चिकित्सक सुजितकुमार साहको मंगलबार एउटा अपार्टमेन्टको आठौं तलाबाट खसेर मृत्यु भएको छ । विराटनगर निवासी डा‍‍‍.साह ४ वर्षदेखि मेदान्तमा लिभर ट्रान्सप्लान्ट युनिटमा कन्सल्ट्यान्टका रूपमा कार्यरत थिए । डा.साह मंगलबार बिहान सेक्टर...

  • चार्टर्ड उडान मार्फत ३४८ यात्रु नेपाल फर्किए

    चार्टर्ड उडान मार्फत ३४८ यात्रु नेपाल फर्किए

    भदौ १८, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवै गरी पाँच अन्तरराष्ट्रिय चार्टर्ड उडान भएका छन् । ती उडानमार्फत ३४८ यात्रु नेपाल फर्किएका छन् । विमानस्थल कार्यालयका अनुसार नेपाल वायु सेवानिगम ९नेपाल एयरलायन्स० को वाइड बडी ए ३३० जहाजले जापानको...

  • चैत देखि बन्द नियमित अन्तर्राष्ट्रिय उडान सुरु

    चैत देखि बन्द नियमित अन्तर्राष्ट्रिय उडान सुरु

    भदौ १७, कोभिड–१९ सङ्क्रमण नियन्त्रण स्वरूप गत चैत ४ देखि बन्द नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । मङ्गलबार राति १ः०० बजे नेपाल वायु सेवा निगमको वाइडबडी जहाज जापानको नारिता उडेसँगै रोकिएको नियमित उडान सुरु भएको हो । सरकारले भदौ...