May 3, 2024, Friday
२०८१ बैशाख २१, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

नेपाल बाहिरका नेपाली

दुबई विमालमा अलपत्र नेपालीलाई लिन जहाज उड्यो

दुबई विमालमा अलपत्र नेपालीलाई लिन जहाज उड्यो

भदौ ७, काठमाडौं । चार्टर्ड उडान रोकिएपछि दुबई विमालमा अलपत्र परेका नेपालीलाई लिन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० जहाज त्यसतर्फ उडेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केहीबेरअघि दुबई उडेको निगमको जहाज दिउँसो ४ः१५ बजे काठमाडौँ आइपुग्ने तालिका छ । दुबईबाट २६० भन्दा बढी यात्रु लिएर वाइडबडी जहाज साँझ काठमाडौँ आइपुग्ने निगमका प्रवक्ता…

स्पेनमा फेरी बढ्यो कोरोना संक्रमण दर

स्पेनमा फेरी बढ्यो कोरोना संक्रमण दर

भदौ ५, यूरोपमा सबै भन्दा धेरै कडाईका साथ स्पेनमा लकडाउन लागू गरिएको थियो । तर, लकडाउन हटाइएको दुई महिनापछि यूरोपको अन्य देशको तुलनामा स्पेनमा कोरोना भाइरसको संक्रमण तीब्र रुपमा फैलिरहेको छ । जब जुनको २१ तारिखबाट स्पेनमा कोरोना इमर्जेन्सी हटाइयो, त्यतिबेला स्पेनमा दैनिक एक सय देखि ढेड सयसम्म संक्रमितहरु फेला पर्थे । तर, हाल आएर…

  • विदेशबाट आउनेलाई राख्‍ने होटल र मूल्य सार्वजनिक

    विदेशबाट आउनेलाई राख्‍ने होटल र मूल्य सार्वजनिक

    भदाै ५, सरकारले चार्टर्ड उडानमार्फत स्वदेश आउने नागरिकलाई क्वारेन्टाइनमा राख्ने प्रयोजनका लागि होटलको सूची र मूल्य सार्वजनिक गरेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले पर्यटन विभागले उपलब्ध गराएको होटलको सूची र मूल्य सार्वजनिक गरेको हो। सार्वजनिक गरिएका होटलमा तीन हजार ५००...

  • टिकट काटिसकेका यात्रु निगमका दुई वटा जहाज दुबई जाने

    टिकट काटिसकेका यात्रु निगमका दुई वटा जहाज दुबई जाने

    भदाै ५, टिकट काटिसकेका यात्रु लिन नेपाल एअरलाइन्सले दुबईको लागि दुई वटा उडान गर्ने भएको छ । आइतबार निगमका दुई वटा जहाज दुबई जाने एअरलाइन्सले जनाएको छ । निगमले टिकट लिइसकेका यात्रुले पीसीआर नेगेटिभ रिपोर्टसहित यात्रा गर्न अनुरोध गरेको छ...

  • मालीकाे सत्ता सेनाकाे हातमा, ‘नागरिक सरकार’ गठन गर्ने तयारी

    मालीकाे सत्ता सेनाकाे हातमा, ‘नागरिक सरकार’ गठन गर्ने तयारी

    पश्चिम अफ्रिकी देश मालीकाे सत्ता त्यहाँकाे सेनाले हातमा लिएकाे छ । उक्त सत्तापलटको प्रयासकाे अन्तर्राष्ट्रिय स्तरबाट निन्दा भएकाे छ, जसमा संयुक्त राष्ट्रसङ्घ पनि जोडिएको छ । मालीका सैनिकहरूले राष्ट्रपति इब्रहिम बुबाकार केयटालाइ नियन्त्रणमा लिएका थिए । त्यसकाे केही घन्टापछि नै...

  • एएनएका पूर्वअध्यक्ष डा. अमर गिरीको निधन

    एएनएका पूर्वअध्यक्ष डा. अमर गिरीको निधन

    बस्टन (अमेरिका) - एसोसिएसन अफ नेप्लिज इन द अमेरिकाज् (एएनए) का पूर्वअध्यक्ष तथा संस्थापक डा. अमर गिरीको निधन भएको छ।  नेपालको जनकपुरमा जन्मेका गिरीको निधन गत सोमबार पेन्सेलभेनियास्थित ल्यानकास्टरमा भएको हो। गिरी ८१ वर्ष थिए। गिरीको परिवारमा १०३ वर्षकी आमा, श्रीमती, छोरीलगायत छन्‌। पाकिस्तानमा समेत उच्चशिक्षा लिएर सन् १९७१...

  • ट्रम्प राष्ट्रपतिका लागी उपयुक्त छैनन -मिसेल ओबामा

    ट्रम्प राष्ट्रपतिका लागी उपयुक्त छैनन -मिसेल ओबामा

    भाद्र २, वासिङटन : अमेरिकामा चुनावका लागि मनोनयन अधिवेशन यही सोमबार हुँदैछ । आगामी नोभेम्बरमा हुने चुनावमा वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्प र जोए बाइडेनबीच कडा प्रतिष्पर्धा हुने अपेक्षा गरिएको छ । ट्रम्प रिपब्लिकन पार्टीको तर्फबाट उम्मेदवार हुन् भने बाइडेन डेमोक्रेटिकका उम्मेदवार...

  • उद्धारका लागि आजबाट पाँचौं चरणको उद्धार उडान हुने

    उद्धारका लागि आजबाट पाँचौं चरणको उद्धार उडान हुने

    काठमाडौँ – कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आजबाट पाँचौं चरणको उद्धार उडान हुने भएको छ । नेपालका दुई नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित विभिन्न विदेशी एयरलाइन्सले नेपालीलाई स्वदेश फर्काउन उद्धार चार्टर्ड उडान गर्नेछन्...