April 25, 2026, Saturday
२०८३ बैशाख १२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाचार

अवैध सम्बन्ध र लेनदेनले हत्याकाण्ड बढ्दै

अवैध सम्बन्ध र लेनदेनले हत्याकाण्ड बढ्दै

भाद्र २१, काठमाडाैं । पछिल्लो समय सामान्य मनमुटाव तथा लेनदेनसहित अवैध सम्बन्धका कारण हुने विवादले हत्याको रूप लिन थालेको छ । यस्ता हत्याका घटनामा परिवारसँग जोडिएका व्यक्ति, आफन्त र चिनजानका व्यक्ति तथा सामाजिक सञ्जालबाट चिनजान भएर प्रेम सम्बन्धमा गाँसिएकासमेत पर्न थालेका छन् । यस्तै, अवैध सम्बन्ध र लेनदेनका कारण गत शुक्रबार ललितपुरमा आफ्नै परिवारभित्र हत्याको…

भारतमा अहिलेसम्मकै सर्वाधिक ९० हजार दैनिक संक्रमित फेला !

भारतमा अहिलेसम्मकै सर्वाधिक ९० हजार दैनिक संक्रमित फेला !

भाद्र २१, एजेन्सी । भारतमा दिनानुदिन कोरोना भाइरस संक्रमणकाे ग्राफ उकालाे लागिरहेकाे छ । डरलाग्दाेगरी उक्लिरहेकाे याे ग्राफ हेर्दा विश्वका बढी प्रभावित देश अमेरिका ब्राजिलकाे कुल दैनिक संक्रमितभन्दा पनि बढी भारतमै फेला परेका छन् । त्यहाँ शनिबार एकै दिन हालसम्मकै बढी ९० हजार ६०० संक्रमित परेकाे वर्ल्डाेमिटर्सकाे तथ्यांकले देखाएकाे छ । याे भारतभर मात्र नभएर…

  • अमेरिकी राष्ट्रपतिका दाबेदार बाइडेनलाई ८१ जना नोबेल पुरस्कार विजेताको समर्थन !

    अमेरिकी राष्ट्रपतिका दाबेदार बाइडेनलाई ८१ जना नोबेल पुरस्कार विजेताको समर्थन !

    भाद्र २१, एजेन्सी । अमेरिकी राष्ट्रपतिका दाबेदार (डेमोक्रेट पार्टीका उम्मेदवार) जो बाइडेनलाई अमेरिकाका नाेबेल पुरस्कार विजेताहरूले खुला समर्थन गरेका छन् । ८१ जना नोबेल पुरस्कार विजेता अमेरिकीहरूले आगामी राष्ट्रपति निर्वाचनमा बाइडेनलाइ समर्थन गर्नेसम्बन्धी खुलापत्र लेखेका छन् । उनीहरूले पत्रमा विज्ञहरुको...

  • सन्दीपले विकेट लिए पनि जमैका बार्बाडोससँग पराजित

    भाद्र २१, एजेन्सी । सन्दीप लामिछाने विकेट लिन सफल भए पनि क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत उनी आबद्ध जमैका तालवाज भने आफ्नो नवौँ खेलमा पराजित भएको छ । ट्रिनिडाडस्थित ब्रायन लारा रङ्गशालामा शनिबार राति भएको खेलमा जमैका, बार्बाडोस ट्रिनिडाडसित सात...

  • चन्द्रागिरिकाे दहचाेकमा आमा-बाबुमाथि खुकुरी प्रहार गर्ने छोरा पक्राउ

    चन्द्रागिरिकाे दहचाेकमा आमा-बाबुमाथि खुकुरी प्रहार गर्ने छोरा पक्राउ

    भाद्र २१, काठमाडाैं । चन्द्रागिरी नगरपालिका-१ झ्याङ्गाझिटीमा छोराले आफ्नै बाबुआमामाथि खुकुरी प्रहार गरेका छन्।शनिबार राति घरायसी विवाद हुदाँ छोरा ३२ वर्षको श्री तामाङले आफ्नै ४८ वर्षीया विष्णु तामाङ आमा र ५३ वर्षीय बुबाको श्याम कुमार तामाङमाथि खुकुरी प्रहार गरेको महानगरीय...

  • राताे मच्छिन्द्रनाथको रथ आज तानिने

    राताे मच्छिन्द्रनाथको रथ आज तानिने

    भाद्र २१, काठमाडाैं । वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथ आज दिउँसो तीन बजे तानिने भएको छ। यसवर्ष मच्छिन्द्रनाथ रथयात्रा गरेर विगतका वर्षझैँ गाःबहाल हुँदै मङ्गलबजार, सुन्धारा, लगनखेल र अन्त्यमा जावलाखेल पुर्याउन सम्भव नदेखिएसँगै रथलाई आज ललितपुर महानगरपालिका अगाडिको...

  • पाल्पामा जीपको ठक्करबाट पैदल यात्रीको मृत्यु

    पाल्पामा जीपको ठक्करबाट पैदल यात्रीको मृत्यु

    भाद्र २०, पाल्पा । जीपको ठक्करबाट पाल्पाको रम्भा गाउँपालिका वडा नं ५ स्थित मुडुलीचौपारीमा एक बृद्धको मृत्यु भएको छ । शनिवार दिउँसो करिव ३ः२० वजेको समयमा आर्यभन्ज्याङ्गबाट रामपुरतर्फ खुद्रा सामान लिएर आउँदै गरेको ना ३ च ८८०८ नम्बरको जीपले ठक्कर...