ढोरपाटन बाढीपहिरो अपडेटः १४ शव भेटिए, चारजनाको सनाखत
बाग्लुङ - बाढी र पहिरोमा परी मृत्यु भएको ढोरपाटन नगरपालिका–९ बोबाङका १४ मध्ये चारजनाको सनाखत भएको छ। बुधबार राति आएको पहिरोमा परी अझै २४ जना बेपत्ता छन्। प्रहरी नायब उपरीक्षक राजेनद्र रेग्मीका अनुसार फेला परेका १४ शवमध्ये ढोरपाटन नगरपालिका–९...
