April 25, 2026, Saturday
२०८३ बैशाख १३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाचार

नेसन्स लिगमा स्पेनको शानदार जित

नेसन्स लिगमा स्पेनको शानदार जित

एजेन्सी– कप्तान सर्जियो रामोसको दुई गोल गर्दा स्पेनले युईएफए नेसन्स लिगमा युक्रेनविरूद्ध शानदार जित हात पारेको छ । स्पेनले नेसन्स लिगको दोस्रो खेलमा युक्रेनमाथि ४–० को जित दर्ता गरेको हो । स्पेनको जितमा युवा स्टार अन्सु फाती र फेरान टोरेसले थप एक/एक गोल गरे । जितसँगै लिग ‘ए’ ४ मा रहेको स्पेन ४ अंकसहित समूहको…

कतारबाट ३०१ नेपाली स्वदेश फर्किए

कतारबाट ३०१ नेपाली स्वदेश फर्किए

दोहा- कोरोना भाइरस लगायत अन्य विभिन्न कारणले कतारमा अप्ठ्यारो परेका नेपालीहरू धमाधम स्वदेश फर्कने क्रम जारी छ । कतारस्थित नेपाली दूतावासको आइतबार र सोमबारको विवरण अनुसार ३०१ जना नेपाली स्वदेश फर्किएका छन् । आइतबार हिमालय एयरलाइन्सको उडानबाट १५६ जना तथा सोमबार हिमालय एयरलाइन्सबाटै १४५ नेपाली स्वदेश फर्किएको  कतारस्थित नेपाली दूतावासका द्वितीय सचिव प्रबीण भट्टराईले जानकारी…

  • राष्ट्रपतिदेखि शिक्षकसम्मको तलब-भत्ता रोक्न बाबुरामकाे प्रस्ताव

    राष्ट्रपतिदेखि शिक्षकसम्मको तलब-भत्ता रोक्न बाबुरामकाे प्रस्ताव

    भाद्र २२, काठमाडाैं । पूर्व-प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले राष्ट्रपतिदेखि शिक्षकसम्मको तलब-भत्ता रोक्न प्रस्ताव गर्नुभएकाे छ । आइतबार सामाजिक सञ्जाल फेसबुकमा एक भाेकाे बालककाे तस्वीर राख्दै उहाँले उक्त कुरा उल्लेख गर्नुभएकाे छ । अहिले कोरोना...

  • धेरै कोरोना संक्रमण हुने देशको सूचीमा भारत

    धेरै कोरोना संक्रमण हुने देशको सूचीमा भारत

    काठमाडौं – कोरोना भाइरसको धेरै संक्रमण हुने देशको सूचीमा भारतले ब्राजिललाई उछिनेको छ । भारतमा कोरोना संक्रमितको संख्या ४२ लाख नाघेसँगै उसले ब्राजिललाई उछिनेको हो । यो समाचार तयार पार्दा ब्राजिलमा भन्दा भारतमा झण्डै ६५ हजार बढी संक्रमित छन् ।...

  • प्रधानमन्त्री ओली भन्छन्, ‘उद्योग व्यवसायलाई समस्यामा पर्न नदिन सरकार दृढ छ’

    प्रधानमन्त्री ओली भन्छन्, ‘उद्योग व्यवसायलाई समस्यामा पर्न नदिन सरकार दृढ छ’

    भाद्र २२, काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ सङ्क्रमण महामारीको अवस्थामा नागरिकको जीवन रक्षालाई मुख्य रूपमा सरकारले ध्यान दिएको बताएका छन् । अर्थमन्त्रीको समेत जिम्मेवारी लिएका प्रधानमन्त्री ओलीले स्वतन्त्रताको असन्तुलित वकालतले गर्दा धेरै ठूलो क्षति भोग्नुपर्नेतर्फ सबैको ध्यानाकर्षण समेत...

  • पब्जीलाई टक्कर दिन ‘फौजी’ गेम ल्याउदै अक्षय कुमार

    पब्जीलाई टक्कर दिन ‘फौजी’ गेम ल्याउदै अक्षय कुमार

    भाद्र २२, एजेन्सी । अभिनेता अक्षय कुमारसंग सहकार्य गरी एक भारतीय कम्पनीले पब्जी जस्तै मोबाइल गेम बजारमा ल्याउने घोषणा गरेको छ । जसको उद्देश्य बजारमा उत्पन्न ‘अनलाइन गेम’ सम्बन्धित रिक्ततालाई पुर्ति गर्नु हो । भारत सरकारले चीनले उत्पादन गरेको ‘अनलाइन...

  • १० लाख दाइजो नदिँदा हत्या !

    १० लाख दाइजो नदिँदा हत्या !

    भाद्र २२, विराटनगर । मागे जति दाइजो नदिएको भन्दै भगाएर विवाह गरेपछि छोरीको हत्या भएको आरोप आफन्तले लगाएका छन्। सुनसरीको देवागंज गाउँपालिका ३ की २२ वर्षीय रिङ्की कुमारी मेहतालाई भगाएर बिहे गरेको परिवारले मागेको १० लाख दाइजो नदिएको नाममा उनकै...

  • घाँस काट्न निस्केकी बालिका झुण्डिएको अवस्थामा फेला

    घाँस काट्न निस्केकी बालिका झुण्डिएको अवस्थामा फेला

    भाद्र २२, भोजपुर । भोजपुरको षडानन्द नगरपालिका वडा नं.२ कुदाककाउलेमा १२ वर्षीय एक बालिकाको शव फेला परेको छ । स्थानीय टिकाराम राईको १२ वर्षीय छोरी १२ अमि राई झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् । मृत बालिकाको शव उनकी दिदि...

  • गण्डकी प्रदेश प्रहरी प्रमुख कोरोना संक्रमित

    गण्डकी प्रदेश प्रहरी प्रमुख कोरोना संक्रमित

    भदौ २१, गण्डकी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक घनश्याम अर्याललाई कोरना भाइरस संक्रमण भएके छ । कोरोना संक्रमितहरुको कन्ट्याक ट्रेसिङमा पर्नुएभएका प्रमुख अर्यालको आज कोरोना पोजेटिभ रिपोर्ट आएको हो । नेपाल प्रहरीको सशस्त्र गणमा कार्यरत प्रहरीमा कोरोना देखिएसँगै पोखराका विभिन्न...