June 11, 2026, Thursday
२०८३ जेष्ठ २८, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाचार

विस्फोटको जोखिममा ४७ हिमताल

विस्फोटको जोखिममा ४७ हिमताल

भाद्र २२, काठमाडौँ । वैज्ञानिकहरूले अन्नपूर्ण, लाङटाङ र खुम्बु क्षेत्रका हिमनदी (ग्ल्यासियर) सुक्दै गएको निष्कर्ष निकालेका बेला भर्खरै सकिएको अध्ययनले चीनको तिब्बत स्वायत्त क्षेत्र (टीएआर), नेपाल र भारतका ४७ वटा हिमताल (ग्ल्यासियल लेक) विस्फोटको उच्च जोखिममा रहेको देखाएको छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमाेड) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को अध्ययनले तीन देशका ३…

निजामती दिवसमा ओलीको शुभकामना ‘निजामती कर्मचारीमा रूपान्तरण जरूरी छ’

निजामती दिवसमा ओलीको शुभकामना ‘निजामती कर्मचारीमा रूपान्तरण जरूरी छ’

काठमाडौं– प्रत्येक निजामती कर्मचारीहरुले आफूलाई समयानुकूल ढंगले रुपान्तरण गर्नु जरुरी रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले  बताएका छन्। निजामती सेवा दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले निजामती कर्मचारीहरुमाथि लाग्ने गरेका तमाम आरोपहरुलाई चिर्दै पेशागत मूल्यमान्यता र निष्ठालाई आत्मसात गरी उच्च नैतिक आचरण र ब्यवहार मार्फत् सेवा प्रदान गर्न आवश्यक रहेको बताएका हुन्। ‘निजामती सेवाका संरचनाहरुलाई संघीय…

  • चितवनमा कोरोना संक्रमितको संख्या एक हजार पाँच पुग्यो

    चितवनमा कोरोना संक्रमितको संख्या एक हजार पाँच पुग्यो

    भाद्र २२, काठमाडाैं । चितवनमा कोरोना भाइरस संक्रमितको संख्या एक हजार पाँच पुगेको छ । चितवन मेडिकल कलेज कोभिड ल्याबमा आइतबार राति गरिएको परीक्षणमा जिल्लाका १९ जना थपिएसंगै संक्रमितको संख्या एक हजार पुगेको हो । चितवन मेडिकल कलेज कोभिड ल्याबमा...

  • राज्यको ढुकुटीबाट चिया-नास्तामै २० अर्ब खर्च

    राज्यको ढुकुटीबाट चिया-नास्तामै २० अर्ब खर्च

    भाद्र २२, काठमाडाैं । राज्यको ढुकुटीबाट पछिल्लो ३ वर्षमा चियापान, भोजलगायतका नाममा २० अर्ब रुपैयाँ खर्च भएको छ। खर्च रकम वर्गीकरण र व्याख्याअनुसार विविध शीर्षकबाट मनोरञ्जन, चियापान, भोज, कार्यालय सुरक्षा, अतिथि सत्कारलगायतमा खर्च बेहोर्ने व्यवस्था छ। तर, विनियोजित बजेटभन्दा ८...

  • युईएफए नेसन्स लिग : दोस्रो खेलमा पनि जर्मनी बराबरी राेकियाे

    युईएफए नेसन्स लिग : दोस्रो खेलमा पनि जर्मनी बराबरी राेकियाे

    भाद्र २२, एजेन्सी । युईएफए नेसन्स लिगको दोस्रो खेलमा पनि जर्मनी बराबरीमा राेकिएकाे छ ।  पहिलो खेलमा स्पेनसँग बराबरी खेलेको जर्मनीले आइतबार राति पनि स्वीट्जरल्यान्डसँग १-१ गोलको बराबरी खेलेको हो । स्वीट्जरल्यान्डकाे घरेलु मैदानमा भएकाे खेलमा जर्मनीले  अग्रता लिएर पनि...

  • महँगोमा गुणस्तरहीन चामल खरिद, ५ करोड घोटालाको खेल

    महँगोमा गुणस्तरहीन चामल खरिद, ५ करोड घोटालाको खेल

    भाद्र २२, काठमाडाैं । कमिसनको चक्करमा ५ करोड बढी रुपैयाँ घोटाला गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनीले महँगोमा गुणस्तरहीन चामल खरिद गरिरहेको पाइएको छ । खाद्य कम्पनीका केही कर्मचारीले व्यापारीसँगको मिलेमतोमा चलखेल गरेर महँगोमा चामल खरिद गरेका हुन् । बजारमा...

  • युक्रेनमाथि स्पेनको शानदार जित, अन्सु फातीको कीर्तिमानी गोल

    युक्रेनमाथि स्पेनको शानदार जित, अन्सु फातीको कीर्तिमानी गोल

    भाद्र २२, एजेन्सी । यूईएफए नेसन्स लिग अन्तर्गत समूह चरणको दोस्रो खेलमा स्पेनले युक्रेनमाथि  शानदार जित निकालेकाे छ । आइतबार राति भएको खेलमा स्पेनले युक्रेनलाई ४–० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदनमा भएको खेलमा स्पेनलाई सहज जित दिलाउन...