April 25, 2026, Saturday
२०८३ बैशाख १२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाचार

अर्थमन्त्री खतिवडाद्धारा राजीनामा दिने घोषणा

अर्थमन्त्री खतिवडाद्धारा राजीनामा दिने घोषणा

काठमाडौं – अर्थमन्त्री, सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकार प्रवक्ता युवराज खतिवडाले राजीनामा दिने घोषणा गरेका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा उनले शुक्रबार साँझ नै राजीनामा दिने घोषणा गरेका हुन् । खतिवडाको गत फागुन २० गते २ वर्षे कार्यकाल सकिएको थियो । त्यसपछि उनी पुनः ६ महिनाका लागि अर्थमन्त्रीमा नियुक्त भएका थिए ।…

कांग्रेसद्वारा रथ तान्ने विषयमा भएको झडपको घटनाप्रति दुःख व्यक्त

कांग्रेसद्वारा रथ तान्ने विषयमा भएको झडपको घटनाप्रति दुःख व्यक्त

काठमाडौँ –नेपाली काँग्रेस संसदीय दलले बिहीबार ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ तान्ने विषयमा स्थानीयवासी र प्रहरीबीच भएको हिंसात्मक झडपको घटनाप्रति दुःख व्यक्त गरेको छ। पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणले एक विज्ञप्तिमार्फत् परम्परागत रुपमा चल्दै आएका महत्वपूर्ण जात्रा सञ्चालनका लागि प्रशासन, जात्रा आयोजक, स्थानीय निकाय र सम्बन्धित सबै पक्षबीच आवश्यक समन्वयको अभावमा दुःखद परिस्थिति सिर्जना भएको…

  • मत्स्येन्द्रनाथको क्षमा पूजा कर्फ्युका बीच जारी

    मत्स्येन्द्रनाथको क्षमा पूजा कर्फ्युका बीच जारी

    पुल्चोकमा रातो मत्स्येन्द्रनाथको क्षमा पूजा चलिरहेको छ । बिहीबार दिउँसो भएको झडपपछि असामान्य बन्दै गएको स्थितिलाई साम्य पार्न विभिन्न जातीय संगठन, गुठी संस्थान, जिल्ला प्रशासन कार्यालयलगायतका प्रतिनिधिको बैठकले गरेको निर्णयअनुसार छोटो विधिबाट रथयात्रा गर्न शुक्रबार क्षमापूजा गरिएको हो । शुक्रबार...

  • ‘मेरो घर बगायो भनेर बिलौना गरिरहेको सुनिन्थ्यो’….

    ‘मेरो घर बगायो भनेर बिलौना गरिरहेको सुनिन्थ्यो’….

    बागलुङ-घरबाट निस्कँदा ढोरपाटन पुग्ने निधो थिएन । घुम्ने रहर न हो कृष्ण, दिलु खड्का, इन्द्र र नवीन भण्डारी बुधबार मध्यान्ह मोटरसाइलमा हुँइकिए। गलकोटदेखि मध्यपहाडी लोकमार्ग हुँदै बुर्तिबाङ बजार पुगे । खाजा खाइवरी त्यहाँबाट अघि बढ्ने योजना बुने। पहिले ढोरपाटन जाने...

  • राहतसहित ढोरपाटन पुगे गृहमन्त्री थापा

    राहतसहित ढोरपाटन पुगे गृहमन्त्री थापा

    काठमाडौं– गृहमन्त्री रामबहादुर थापासहितको टोली बाढीपहिरो पीडितका लागि राहत लिएर बागलुङको ढोरपाटन पुगेको छ। मौसम खराबीका कारण बिहीबार बीच बाटोबाट फर्किएका गृहमन्त्री थापा आज पुनःराहत सामग्रीसहित सेनाको हेलिकप्टरमार्फत ढोरपाटन पुगेका हुन्। तत्काल आवश्यक त्रिपाल, टेण्ट, म्याटलगायतका राहत सामग्रीसहित टोली केहीबेर...

  • देउवाजीसँग कुनै पनि गोप्य डिल भएको छैनः महामन्त्री कोइराला

    देउवाजीसँग कुनै पनि गोप्य डिल भएको छैनः महामन्त्री कोइराला

    काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सभापति शेरबहादुर देउवासँग भेटेर आफूले कुनै गोप्य डिल नगरेको  स्पष्ट पारेका छन्। कोरोना महामारीका कारण आफू डेढ महिनादेखि 'होम क्‍वारेन्टाइन' मा रहेको बताउँदै कोइरालाले भने, 'डेढ महिनादेखि मैले देउवाजीलाई भेटेको छैन। खास कुराकानी...

  • संखुवासभा केन्द्र बनाएर  ४ रेक्टर स्केलको भूकम्प

    संखुवासभा केन्द्र बनाएर ४ रेक्टर स्केलको भूकम्प

    संखुवासभा- आज बिहान संखुवासभामा भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाए अनुसार बिहान ७ः२० बजे ४ रेक्टर स्केलको भूकम्प गएको हो । संखुवासभाको मकालु बरुण राष्ट्रिय निकुञ्ज, ताम्कु र पाथिभरा आसपास केन्द्रबिन्दू भएर भूकम्प गएको केन्द्रले जनाएको छ ।...

  • कांग्रेसमा महाधिवेशनको मोडालिटी परिवर्तनबारे छलफल सुरु

    कांग्रेसमा महाधिवेशनको मोडालिटी परिवर्तनबारे छलफल सुरु

    काठमाडौं- नेपाली कांग्रेसको महाधिवेशन नजिकिदै गर्दा कोरोना संक्रमण जारी रहेकै अवस्थामा महाधिवेशन गर्ने नयाँ विकल्पमाथि कांग्रेसमा छलफल हुन थालेको छ। जिल्लादेखि केन्द्रसम्म भेला गरेर अधिवेशन गर्न असहज अवस्था रहेकाले नयाँ ‘मोडालिटी’तय गर्न नेताहरुले सुझाएका छन्। जिपी कोइराला लोकतन्त्र सम्वर्द्धन केन्द्रले महाधिवेशनमा केन्द्रित...

  • चितवन मेडिकल कलेजमा प्लाज्मा थेरापीबाट उपचार सुरु

    चितवन मेडिकल कलेजमा प्लाज्मा थेरापीबाट उपचार सुरु

    चितवन–चितवनमा पहिलो पटक चितवन मेडिकल कलेजमा उपचाररत एक महिलामा प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको छ। हेटौँडा उपमहानगरपालिका–११ की ५२ वर्षीया कोरोना संक्रमितमा प्लाज्मा थेरापी गरिएको हो। क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार ती महिलालाई बिहीबार राति दुई पोका...