April 17, 2026, Friday
२०८३ बैशाख ४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाचार

उपसचिव पे्रम सन्जेलमाथि कार्यकक्षमै हातपात

उपसचिव पे्रम सन्जेलमाथि कार्यकक्षमै हातपात

साउन १७, विराटनगर । श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलमाथि कार्यकक्षमै कुटपिट भएको छ । भ्रष्टाचारविरुद्ध खरो अभिव्यक्ति दिँदै आएका उपसचिव सञ्जेलमाथि शनिबार बिहान करिब ११ बजे कार्यकक्षमै कुटपिट भएको हो । कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले दुई महिला कर्मचारीलाई नियन्त्रणमा लिएको छ । प्रहरीले कार्यालयका सहयोगी कर्मचारी नेत्र भट्टराई र मेनुका सापकोटा…

एनआरएनएकाे दोस्रो विश्व ज्ञान सम्मेलन हुँदै

एनआरएनएकाे दोस्रो विश्व ज्ञान सम्मेलन हुँदै

साउन १७, काठमाडाैं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले दोस्रो ‘एनआरएन विश्व ज्ञान सम्मेलन–२०२०’ गर्ने भएको छ । संघले सरकारसँगको सहकार्यमा असोज २३ देखि २५ सम्म काभ्रेको धुलिखेलमा सम्मेलन आयोजना गर्ने जनाएको छ । सम्मेलन कोभिड–१९ ले नेपालमा पारेको प्रभाव, कोभिडपछि विश्वमा चालिएका कदम र नेपालले अपनाउनुपर्ने रणनीतिमा केन्द्रित हुनेछ । सम्मेलनको संयोजकमा संघका महासचिव हेमराज शर्मा र…

  • नेपाल आयल निमगले बढायाे इन्धनको मूल्य

    नेपाल आयल निमगले बढायाे इन्धनको मूल्य

    साउन १७, काठमाडाैं । नेपाल आयल निमगले इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको जनाउँदै निगमले यहाँ पनि पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर २/२ रुपैयाँ बढाउने निर्णय गरेको हो । निगमका प्रवक्ता बिनितमणि उपाध्यायका अनुसार नयाँ...

  • कोरोना जितेर घर फर्किएका विशेश्वरले आत्माहत्या गरे

    कोरोना जितेर घर फर्किएका विशेश्वरले आत्माहत्या गरे

    साउन १७, काठमाडाैं । जनकपुरधाम । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएर १४ दिन आइसोलेनसमा बसेकाहरुलाई विना परीक्षण घर पठाउँदा सरकारले केही करोड त जोगायो होला । तर कोरोनालाई जितेर घर फर्किएका धेरैले छिःछि दुरदुरको व्यवहार सहनु परेको छ...

  • कोरोना जोखिम बढेसँगै उपत्यका छिर्ने तीनवटै नाकामा हेल्थ डेस्क राखिने

    कोरोना जोखिम बढेसँगै उपत्यका छिर्ने तीनवटै नाकामा हेल्थ डेस्क राखिने

    काठमाडौं - उपत्यकामा तिव्र गतिमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि उपत्यका छिर्ने तीनवटा मुख्य नाकामा हेल्थ डेस्क राख्‍ने तयारी गरेको छ।   उपत्यकामा कोरोना भाइरस संक्रमणको जोखिम बढेको र नाकाबाट आउनेहरुको स्वास्थ्य निगरानी गर्नैपर्ने भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हेल्थ...

  • आज थप ३ सय १५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २० हजार भन्दा बढी

    आज थप ३ सय १५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २० हजार भन्दा बढी

    काठमाडौं - नेपालमा शनिबार ३ सय १५  जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २० हजार ८६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले उक्त कुराको जानकारी दिएका हुन्।   गौतमका अनुसार पछिल्लो २४ घण्टामा...

  • तानसेन–बुटवल पिच सडकखण्ड चिराचिरा परेर भासियो

    तानसेन–बुटवल पिच सडकखण्ड चिराचिरा परेर भासियो

    पाल्पा - तानसेन–बुटवल सडकखण्ड अन्तर्गत तिनाउ गाउँपालिका ३ स्थित झुम्सा र पानी मिलको बीचमा पर्ने सिद्धार्थ राजमार्ग भासिएको छ । पिच सडक चिराचिरा परेर भासिएको छ। बिहीबार समान्य भासिएको राजमार्ग शनिबार थप भासिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक दीपकराज खरेलले...

  • कार्यकक्षमै कुटिए उपसचिव प्रेम सञ्जेल

    कार्यकक्षमै कुटिए उपसचिव प्रेम सञ्जेल

    काठमाडौं - श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेल कार्यकक्षमै कुटिएका छन्। सञ्जेलमाथि पेपर वेटको डल्लो, चप्पल, पञ्चिङ मेसिन लगायत प्रहार भएको प्रहरीले बताएको छ । भ्रष्टाचारविरुद्ध खरो अभिव्यक्ति दिँदै आएका उपसचिव सञ्जेलमाथि शनिबार बिहान करिब ११ बजे कार्यकक्षमै कुटपिट भएको...

  • कैलाली र बझाङमा थप ५३ जानामा कोरोना संक्रमण पुष्टि

    कैलाली र बझाङमा थप ५३ जानामा कोरोना संक्रमण पुष्टि

    कैलाली - पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा गरिएको २ सय ८९ स्वाब परीक्षण गरिएको थियो। जसमा कैलालीका ३० र बझाङका २३ जनामा कोरोना संक्रमण पुष्टि भएको सेती...