April 19, 2026, Sunday
२०८३ बैशाख ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाचार

पत्रकारसहित पर्सामा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि

पत्रकारसहित पर्सामा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ- पर्सामा पत्रकारसहित पर्सामा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै पर्सामा संक्रमितको संख्या ५ सय ८० पुगेको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा ६१ जना पुरूष र १२ जना महिलामा संक्रमण पुष्टि भएको अस्पताल प्रशासनले जानकारी दिएको छ । आइतबार राति संक्रमण पुष्टि भएकाहरू १० देखि ७३ वर्ष उमेर…

नारायणगढ–मुग्लिन सडक प्रयोग गर्नेसँग उपभोग दस्तुर असुल्ने,कर उठाउन सरकारको टोलेगुण्डा शैलीः सिटाैला

नारायणगढ–मुग्लिन सडक प्रयोग गर्नेसँग उपभोग दस्तुर असुल्ने,कर उठाउन सरकारको टोलेगुण्डा शैलीः सिटाैला

साउन १८, काठमाडाैं । सरकारले नारायणगढ–मुग्लिन सडक प्रयोग गर्नेहरुसँग छुट्टै सडक उपभोग दस्तुर असुल्ने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाका अनुसार नारायणगढ–मुग्लिन सडकखण्ड प्रयोग गरेबापत हलुका सवारी साधनले प्रति पटक २५ रुपैयाँ र भारी सवारी साधनले ५५ रुपैयाँ सडक दस्तुर तिर्नुपर्ने छ । यो खण्डमा नियमित मर्मत सम्भारका लागि स्रोतको अभाव हुन नदिने भन्दै…

  • नेपाल बार एसाेसिएसनले फैसलाकाे अध्ययन गर्ने

    नेपाल बार एसाेसिएसनले फैसलाकाे अध्ययन गर्ने

    साउन १८, काठमाडाैं । नेपाल बार एसोसिएसनले आइतबार विज्ञप्ति निकालेर देशभरका बारहरुलाई शंकास्पद र विवादित देखिएका आदेश/फैसला संकलन गर्न र नेपाल बार एसोसिएसनमा पठाउन सार्वजनिक आग्रह गरेको छ । बारले फैसलाकाे अध्ययन गर्ने जनाएकाे छ । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ...

  • सरकारले भन्याे वृद्ध तथा बालबालिकाहरुलाई घरमै बस्नुस

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आरडीटी विधिबाट एन्टिबडी परीक्षण नगर्न पुन: निर्देशन दिएको छ । कोरोनाभाइरसको संक्रमण रहे/नरहेको पत्ता लगाउनका लागि गरिने आरडीटी परीक्षण नगर्न सम्पूर्ण प्रदेश र स्थानीय तह तथा अस्पतालहरुलाई मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले निर्देशन दिएका छन् । नियमित मिडिया...

  • ओली–प्रचण्डबीच वार्ता सम्पन्न, स्थायी कमिटी अनिश्चित

    साउन १८, काठमाडौं । सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आइतबार करिव तीन घण्टा छलफल भएको छ । साउन १३ को ओलीले एकपक्षीय रुपमा बैठक स्थगन र प्रचण्डले आफ्नो अध्यक्षमा बहुमत...

  • उच्च अदालत पाटनले दियो त्रिविको ताला खोल्ने आदेश

    उच्च अदालत पाटनले दियो त्रिविको ताला खोल्ने आदेश

    साउन १८, उच्च अदालत पाटनले त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालयमा लगाइएको ताला खोल्न आइतबार अन्तरिम आदेश दिएको छ । त्रिविमा भएका नियुक्तिप्रति असन्तुष्टि जनाउँदै प्रजातान्त्रि प्राध्यापक संघ, नेपाल विद्यार्थी संघ र लोकतान्त्रिक प्राध्यापक संघले उपकुलपति, सेवा आयोग, शिक्षाध्यक्ष, रजिष्ट्रारर मानविकी तथा...

  • भारतीए गृहमन्त्री शाह कोरोना संक्रमित

    भारतीए गृहमन्त्री शाह कोरोना संक्रमित

    साउन १८, काठमाडौं । भारतका गृहमन्त्री अमित शाहलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । आइतबार उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूलाई कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् । अमित शाहले ट्वीटमार्फत् आफूले कोरोना भाइरसको शुरुवाती लक्षण देखिएपछि परीक्षण...

  • सैनिकको कुटपिटपछि मृत्यु भएको भनिएका राजकुमार चेपाङको शव परिवारले बुझ्यो

    चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका सैनिकको कुटपिटपछि मृत्यु भएको भनिएका पूर्वी चितवनको राप्ती नगरपालिका–२ का २४ वर्षीय राजकुमार चेपाङको शव परिवारले बुझेको छ । नेपाल चेपाङ सङ्घका पूर्व अध्यक्ष गोविन्दराम चेपाङका अनुसार राजकुमारको शव शनिबार साँझ ६ः०० बजे काठमाडौँबाट बुझेर...

  • नेपाल वायुसेवा निगमकाे ०७६/७७ मा करिब १० अर्ब रुपैयाँ घाटा

    कोराना महामारीलगायत कारण उड्डयन तालिका फेरबदल हुँदा नेपाल वायुसेवा निगमले गत आर्थिक वर्ष ०७६/७७ मा करिब १० अर्ब रुपैयाँ घाटा व्यहोरेको छ । स्रोतका अनुसार निगमको गत आवमा सञ्चालन घाटा मात्रै ५ अर्ब रुपैयाँ हाराहारी पुगेको छ । त्यसअघिका वर्षसम्मको सञ्चित ५...