इङ्गल्याण्डका मुख्य कोरोना जोखिम क्षेत्रमा अझै दुई हप्ताकालागि लकडाउन कायम राख्ने
एजेन्सी – कोरोना सङ्क्रमितको संख्या बढेसँगै इङ्गल्याण्डमा लकडाउन खुकुलो पार्ने भनिएका क्षेत्रहरुमा फेरि लकडाउन कायम नै राख्ने भएको छ । खोल्ने भनिएका क्यासिनो र खेलस्थलहरु अझै दुई हप्ता बन्द गरिने भएको हो । प्रधानमन्त्री बोरिस जोनसनले अहिले ’साइकलमा ब्रेक लगाउनुपर्ने...
