April 19, 2026, Sunday
२०८३ बैशाख ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाचार

गुरुयोजनाको विरोधमा पशुपति क्षेत्रवासी,बैठक स्थगित गरेर  विरोध जनाए

गुरुयोजनाको विरोधमा पशुपति क्षेत्रवासी,बैठक स्थगित गरेर विरोध जनाए

साउन १८ , काठमाडौं । पुसको अन्तिम साता पशुपति क्षेत्र विकास कोषले नयाँ गुरुयोजना संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठायो । डिजाइन र डीपीआर नभएको एवं केही सुधार गर्नुपर्ने भन्दै मन्त्रालयले गुरुयोजनाको प्रस्तावलाई पुनः कोषमा नै फिर्ता गरेको थियो । सोही प्रस्ताव सच्याएर कोषले साउनको पहिलो साता फेरि मन्त्रालयमा पठाइएको छ । तर दोस्रोपटक…

एसएसपीसहित ३७५ जना क्वारेन्टइनमा, बग्गीखाना पूर्ण सिल

एसएसपीसहित ३७५ जना क्वारेन्टइनमा, बग्गीखाना पूर्ण सिल

महानगरीय ट्राफिक प्रहरी महाशाखा ‘बग्गीखाना’मा कार्यरत दुई प्रहरीमा कोरोना देखिएपछि महाशाखा पूर्णरुपमा सिल गरिएको छ । गत शुक्रबार संक्रमण पुष्टि बग्गीखानामा कार्यरत दुई प्रहरी काेराेना संक्रमण पुष्टि भएकाे थियाे । अहिले त्यहाँ कार्यरत एसएसपीदेखि ट्राफिक प्रहरी जवानलाई क्वारेन्टाइनमा राखिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भिमप्रसाद ढकालका अनुसार अहिले ३७५ जनालाई क्वारेन्टाइनमा राखिएको छ…

  • पार्टीको आन्तरिक खिचातानीले सीमा मुद्दा ओझेलमा

    पार्टीको आन्तरिक खिचातानीले सीमा मुद्दा ओझेलमा

    साउन १८, नेपालले लिम्पियाधुरा, कालापानी, लिपुलेक समेटेर नक्सा जारी गरेको दुई महिना नाघ्यो। तर, भारतले ती भूभाग नेपाललाई सुम्पिनुको साटो सडकलगायत संरचना विस्तार गर्दै छ। त्यसमाथि आफ्नै भूमिमा नेपालीलाई जान रोक लगाउन भन्दै पत्राचार गर्छ। तर, नेपालले आफ्नो भूमि वास्तविक...

  • कोसी, नारायणी र महाकालीको बहाव सतर्कता आसपास पुग्ने

    कोसी, नारायणी र महाकालीको बहाव सतर्कता आसपास पुग्ने

    काठमाडौं– आज कोसी, नारायणी र महाकालीका सहायक नदीमा बहाव बढ्ने र केही साना नदीमा सतर्कता आसपास पुग्ने जनाएको छ।  कमला, बागमती, त्रियुगा, तिनाउ, पश्चिमराप्ती, बबईका केही स(साना नदीमा बहाब बढ्ने र केहीमा आकस्मिक बहाव भई सतर्कता पुग्नसक्ने चेतावनी पनि महाशाखाले दिएको...

  • यो साता कोरोना संक्रमणबाट विदेशमा २८ नेपालीको मृत्यु

    यो साता कोरोना संक्रमणबाट विदेशमा २८ नेपालीको मृत्यु

    काठमाडौं - कोभिड-१९ को संक्रमणका कारण विदेशमा यो साता २८  नेपालीको मृत्युु भएकाे छ। गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार संक्रमणका कारण भारतमा मात्रै २५ नेपालीको ज्यान गएको  छ।  भारतमा यो साता थप २५ नेपालीको कोरोनाका कारण ज्यान गएको पुष्टि भएको हो।...

  • चेल्सी २-१ ले पराजित हुंदा एफए कपको उपाधि अर्सनललाई

    साउन १८, आर्सनलले एफए कपको उपाधि कब्जा गरेको छ । गएराति भएको फाइनल खेलमा चेल्सीलाई २-१ ले हराउदै उपाधि कब्जा गरेको हो । निकै प्रतिस्पर्धात्मक बनेको खेलको सुरुवाती अग्रता भने चेल्सीले लिएको थियो । उसले खेलको पाँचौ मिनेटमा नै गोल...

  • वीरगंजमा थप ४५ जनामा काेराेना पुष्टि

    वीरगंजमा थप ४५ जनामा काेराेना पुष्टि

    साउन १८, वीरगंजमा आइतबार थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी स्थित प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा १४ महिला सहित थप ४५ जनामा संक्रमण पुष्टि भएको नारायणी अस्थायी कोभिड़ अस्पताल गण्डकका इन्चार्ज डा. निरज सिंहले जानकारी दिनुभयाे ।...

  • नेकपा विवाद: ‘कि पार्टी फुट्नुपर्छ कि विवाद मिल्नुपर्छ’

    नेकपा विवाद: ‘कि पार्टी फुट्नुपर्छ कि विवाद मिल्नुपर्छ’

    काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आन्तरिक विवाद चुलिँदै जाँदा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको सम्बन्ध संवादहीन अवस्थामा पुगेको छ। अब कि पार्टी फुट्नुपर्छ कि विवाद मिल्नुपर्छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली दुवै पद नछाड्ने मुडमा...