April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाचार

अभिनेत्री रानी चटर्जी : भोजपुरी लेडिज सिंघम

अभिनेत्री रानी चटर्जी : भोजपुरी लेडिज सिंघम

मुम्बई : भोजपुरी अभिनेत्री रानी चटर्जी लकडाउनमा परिवारसँग समय बिताइरहेकी छन्। यसका साथै उनी सोसल मिडियामा पनि निकै सक्रिय रहिन्। फ्यानसँग नजिक रहन उनी लगातार आफ्ना तस्बिर सेयर गरेर चर्चामा रहन्छिन्। हालै रानीले आफ्नो पुरानो बोल्ड तस्बिर इन्स्टाग्राममा सेयर गरेकी छन्, जुन निकै भाइरल भइरहेको छ। तस्बिरमा उनले पिंक आउटफिट पहिरिएकी छन्। यो तस्बिरमा फ्यानले जमेर…

ढकालको प्रत्यक्ष सहभागितामा स्वास्थ्य सामग्री खरिदमा ‘अनियमितता’

ढकालको प्रत्यक्ष सहभागितामा स्वास्थ्य सामग्री खरिदमा ‘अनियमितता’

काठमाडौं । प्रधानमन्त्रीको प्रत्यक्ष मातहतको निकायले स्वास्थ्यमन्त्री भानुभक्त ढकालको प्रत्यक्ष सहभागितामा स्वास्थ्य सामग्री खरिदमा ‘अनियमितता’ भएको प्रतिवेदन तयार पारेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले कानुनविपरीत स्वास्थ्यमन्त्रीको प्रमुख आतिथ्य (उपस्थिति) मा वार्ता टोली गठन भएको भनी प्रतिवेदन तयार पारेको हो । संसद्को सार्वजनिक लेखा समितिको निर्देशनमा तयार पारिएको अनुगमन प्रतिवेदन समितिको सचिवालयमा पेस गरिएको छ…

  • वनमन्त्री बस्‍नेत भन्छन् -एउटा गोठ र गुन्द्रीमात्रै जलेको हो

    वनमन्त्री बस्‍नेत भन्छन् -एउटा गोठ र गुन्द्रीमात्रै जलेको हो

    साउन १२, काठमाडौँ । वनमन्त्री शक्तिबहादुर बस्नेतले चितवनको चेपाङ बस्तीमा एउटा गोठ र गुन्द्रीमात्र जलेको बताएका छन् । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा आइतबार बोल्दै मन्त्री बस्नेतले बस्तीमै आगो लगाएको भनिएपनि त्यस्तो नभएको दाबी गरे । त्यहाँ रहेको काजीमानबाहेक अरुको घर...

  • सुरक्षा निकायमै उच्च कोरोना संक्रमण जोखिम

    सुरक्षा निकायमै उच्च कोरोना संक्रमण जोखिम

    साउन १२, काठमाडौँ । जनतासँग प्रत्यक्ष सम्पर्कमा रहने नेपाल प्रहरी र सशस्त्र प्रहरीका कनिष्ठ तहका प्रहरीहरूमा कोरोना संक्रमण बढ्दै गएको छ । आइतबार मात्रै प्रहरी प्रधान कार्यालयको सवारी महाशाखाका पाँच चालक, अन्य शाखाअन्तर्गतका तीन चालक, सञ्चार निर्देशनालयको मेसमा कार्यरत एक सहयोगीसहित...

  • वीरगञ्जमा कोरोनाले बजायो खतराको घण्टी

    वीरगञ्जमा कोरोनाले बजायो खतराको घण्टी

    वीरगञ्ज । पछिल्लो केही दिनयता वीरगञ्जमा पुनः कोरोना संक्रमण व्यापक फैलिएको संकेत देखिएको छ । साउनमा ज्यान गुमाएका ५ जनामध्ये ४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने जिवित ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ महिलासहित ५३...

  • अस्पतालबाट रेफर गर्दा बाटोमै मृत्यु  युवकमा कोरोना संक्रमण पुष्टि

    अस्पतालबाट रेफर गर्दा बाटोमै मृत्यु युवकमा कोरोना संक्रमण पुष्टि

    जनकपुरधाम । धनुषाको प्रादेशिक अस्पतालबाट धरान रेफर गर्दा बाटोमै मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । ज्वरो र रुघाखोकी लागेर जनकपुरधाम स्थित प्रादेशिक अस्पताल भर्ना भएका धनुषाको शहीदनगर नगरपालिका- ८ डुमरियाका ३८ बर्षीय युवकको थप उपचारका लागि धरान...

  • एक सय २८ देशसँग नेपालको व्यापार घाटा

    एक सय २८ देशसँग नेपालको व्यापार घाटा

    साउन ११ , गएको आर्थिक वर्ष २०७६/०७७ मा नेपालको व्यापार घाटा ११ खर्ब ६४ करोड रुपैयाँ रहेको छ । नेपालले एक सय ५६ वटा देशसँग वैदेशिक व्यापार गरेको छ । एक सय २८ वटा देशसँगको नेपालको व्यापार घाटामा रहेको छ...

  • राप्रपा परित्याग गरेका ३१ नेता नेपाली काँग्रेस प्रवेश गर्दै

    राप्रपा परित्याग गरेका ३१ नेता नेपाली काँग्रेस प्रवेश गर्दै

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका सुनिलबहादुर थापासहित ३१ नेताले १३ गते (मंगलबार) नेपाली काँग्रेस प्रवेश गर्दैछन् । राप्रपाका अन्य ३० जना नेतासहित पार्टी परित्याग गरेका थापालाई काँग्रेसले सहमहामन्त्री र पाँच जना केन्द्रीय सदस्य दिने भएको हो ।...

  • कांग्रेसले गरेको कारबाही प्रति डा. कोइरालाको असन्तुष्टि

    कांग्रेसले गरेको कारबाही प्रति डा. कोइरालाको असन्तुष्टि

    साउन ११, नेपाली कांग्रेसले गोविन्दराज जोशीसहित ३ जना नेतालाई पार्टीबाट निष्कासन गरेकोमा डा. शेखर कोइरालाले असन्तुष्टि जनाएका छन् ।  डा. कोइरालाले उनीहरूले लोकतन्त्रका पक्षमा बगाएको रगत पसिनाको अवमूल्यन भएको भन्दै त्यसको विरोध गरेका हुन् कांग्रेसले शनिवार गोविन्दराज जोशी, पुष्कर नाथ...