May 3, 2024, Friday
२०८१ बैशाख २१, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाचार

विद्युत् महशुलमा ५० प्रतिशत छुट गर्न पर्यटन व्यवसायीको सरकारसँग माग

विद्युत् महशुलमा ५० प्रतिशत छुट गर्न पर्यटन व्यवसायीको सरकारसँग माग

काठमाडौँ – पर्यटन व्यवसायीले विद्युत् महशुलमा ५० प्रतिशत छुट गर्न उर्जामन्त्रीसँग माग गरेका छन् । कोभिड–१९ पर्यटन व्यवसाय विपद् समन्वय समितिले शुक्रबार साँझ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई भेटेर पर्यटन व्यवसाय बन्द रहेको अवस्थामा पनि डिमाण्ड शुल्कबवापत ठूलो रकम विद्युत् प्राधिरणलाई तिनुपर्दा व्यवसायी मारमा परेको भन्दै सो शुल्क मिनाह गर्न माग गरेका हुन् ।…

मौसमः आज र भोली कम पानी पर्ने, सोमबार रातिदेखि मनसुन सक्रिय हुने

मौसमः आज र भोली कम पानी पर्ने, सोमबार रातिदेखि मनसुन सक्रिय हुने

काठमाण्डौ -आउने सोमबारदेखि रातिदेखि मनसुन फेरि सक्रिय हुने भएकाले पूर्व तयारी र सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । आज र भोलि थोरै पानी परेपनि पर्सि सोमबार रातिदेखि फेरि देशका विभिन्न ठाउँमा ठूलो पानी परेर बाढी र पहिरोको जोखिम रहेको भन्दै पूर्व तयारी र सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका हुन्।  मौसमविद् मन्जु बासीकाअनुसार सोमबार रातिदेखि…

  • नेपालमा आज थप  १ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि

    नेपालमा आज थप १ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाण्डौँ – नेपालमा शुक्रबार कोरोना भाइरसका १ सय ३३ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९ सय ८७ जनाको पीसीआर परीक्षण गरिएकोमा १ सय ३३ जनामा कोरोना भाइरस पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता...

  • वीरगञ्जमा भाेलिदेखि अनिश्चितकालीन निषेधाज्ञा

    वीरगञ्जमा भाेलिदेखि अनिश्चितकालीन निषेधाज्ञा

    पर्सा – जिल्ला प्रशासन कार्यालयमा शुक्रबार बसेकाे सर्वपक्षीय बैठकले साउन १० शनिबार बिहान ५ बजेदेखि वीरगञ्जमा अनिश्चितकालीन निषेधाज्ञा जारी गर्ने निर्णय गरेकाे छ । यसअघि बिहीबार जिल्लाको सुरक्षा समितिको बैठक बसेको थियो । सुरक्षा समितिको बैठकले बृहत् सर्वपक्षीय बैठककाे माध्यमबाट...

  • बाढी पहिरो व्यवस्थापनका काम गर्ने सरकारको निर्णय

    बाढी पहिरो व्यवस्थापनका काम गर्ने सरकारको निर्णय

    काठमाण्डौँ – बाढी पहिरो र डुबान समस्या रोकथामका लागि बजेट व्यवस्थापन हुने भएको छ ।  ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयमा शुक्रबार बसेको सरोकारवाला निकायका उच्च पदाधिकारीको बैठकले तत्काल बजेट व्यवस्थापन गर्ने निर्णय गरेको हो । आपतकालीन अवस्थामा दैवी प्रकोप नियन्त्रणका...

  • प्रधानमन्त्री नै पार्टी फुटाउन लागेको प्रचण्डको दाबी

    प्रधानमन्त्री नै पार्टी फुटाउन लागेको प्रचण्डको दाबी

    काठमाण्डौँ – नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी संकटमा रहेको दाबी गरेका छन् । पुष्पलाल स्मृति दिवसको अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले पार्टी बैठक चलिरहेकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीकै सक्रियतामा निर्वाचन आयोगमा नेकपा एमाले दल दर्ता...

  • पछिल्लो २४ घण्टामा देशभर १ सय ७ जना कोरोना जित्न सफल

    पछिल्लो २४ घण्टामा देशभर १ सय ७ जना कोरोना जित्न सफल

    काठमाण्डौँ - कोरोना भाइरको संक्रमणबाट नेपालमा पछिल्लो २४ घण्टामा देशभर १ सय ७ जना कोरोना जित्न सफल भएर घर फर्केका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट १ सय ७ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल...

  • प्रधानमन्त्रीज्यू, घोषणापत्रमा त यस्तो पो रहेछ !

    प्रधानमन्त्रीज्यू, घोषणापत्रमा त यस्तो पो रहेछ !

    २ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको भोलि (शनिबार) दुई वर्ष पूरा भई तेस्रो वर्ष प्रारम्भ हुँदैछ । दुई वर्षको अवधिमा सरकारले के-के गर्‍यो त ? यसबारे टाउको दुखाउनुभन्दा २०७४ सालको...