April 24, 2026, Friday
२०८३ बैशाख १२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाचार

लगातारको वर्षाले तरकारी खेती सखाप

लगातारको वर्षाले तरकारी खेती सखाप

लगातारको वर्षाले तरकारी बाली गालेपछि महोत्तरीका किसान पिरोलिएका छन् । भर्खरै लगाइएका तरकारीका बेर्ना र उमँ्रदै गरेका सागसब्जीका बिरुवा लगातारको वर्षाले गालेर नोक्सान गरेपछि तरकारी खेती गर्ने किसानको पिरलो बढेको हो । अहिले बारीमा भर्खरै रोपिएका कोभी, भाण्टा, खोर्सानी र अरू तरकारीका बेर्ना चोटिलो वर्षाको पानीले सोत्तर बनाएको छ । घिरौँला, झिँगनी, लौका, चिचिण्डा, काँक्रा,…

नारायणीको सतहले खतराको विन्दु पार गर्यो

नारायणीको सतहले खतराको विन्दु पार गर्यो

विगत तीन दिनदेखि परेको निरन्तर वर्षापछि आएको बाढीसँगै नारायणी नदीको बहावले खतराको विन्दु पार गरेको छ । नदीको उद्गम थलोतर्फ निरन्तर पानी परिरहेकाले सतह अरु बढ्ने अनुमान गरिएको छ । देवघाटमा रहेको नारायणी बेसिन फिल्ड कार्यालय भरतपुरका प्रमुख जलविज्ञ ई रामविकेश रायका अनुसार आज बिहान १० बजेर ३० मिनेट जाँदा नारायणीको सतह ८ दशमलव ०८…

  • ड्रग्सको मुद्दामा दीपिका, सारा, श्रद्धा र रकुलकाे नाम

    ड्रग्सको मुद्दामा दीपिका, सारा, श्रद्धा र रकुलकाे नाम

    नायक सुशान्त सिंह राजपुतको निधनले बलिउडलाई हलचल नै मच्चाएको छ । सुशान्तको निधनको छानविन ड्रग्सको मुद्दामा प्रवेश गरेसँगै यतिबेला सिंगो बलिउडलाई नै यसले प्रभावित बनाएको छ । सुशान्तकी प्रेमिका रिया चक्रवर्ती ड्रग्सको मुद्दामा जेलमा छिन् । उनीविरुद्धको छानविन जारी छ...

  • अब सिमकोट जान पीसीआर नेगेटिभ   अनिवार्य

    अब सिमकोट जान पीसीआर नेगेटिभ अनिवार्य

    हुम्लाको पर्यटकीय गन्तब्य सिमकोटमा जान पीसीआर रिपोर्ट नेगेटिभ आएको रिपोर्ट चाहिने भएको छ । यसअघि सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका (लुक्ला) अब पनि यस्तो व्यवस्था गरेको थियो । सिमकोट गाउँपालिकाको कार्यालयले सबै हेलिकोप्टर कम्पनी र हवाईजहाज कम्पनीलाई पत्र काट्दै पीसीआर नेगेटिभ...

  • प्याजको भाउ आधा घट्यो

    प्याजको भाउ आधा घट्यो

    बिहिबार बिहान महानगरपालिकाको बजार अनुगमन टोली मनोहराको तरकारी बजारमा पुग्यो । बजारमा रहेको सुनापति आलु प्याज सप्लायर्सले अनुगमन टोलीलाई प्याजको मूल्य प्रतिकिलो १२० रुपैयाँ बताए । प्याजको खरिद मूल्य अनुगमन टोलीले मागेपछि नजिकैको अर्का प्याज पसलले एकाएक डराए । अनुगमन...

  • खुल्यो नेपाल राष्ट्र बैंकमा जागिर

    खुल्यो नेपाल राष्ट्र बैंकमा जागिर

    नेपाल राष्ट्र बैंकमा सिभिल इन्जिनियर र सवारी चालकका लागि जागिर खुलेको छ । राष्ट्र बैंकले करार सेवाका लागि ३ जना सिभिल इन्जिनियर र १० जना सवारी चालक नियुक्त गर्न लागेको हो । करार अवधि ६ महिना हुने राष्ट्र बैंकले जानकारी...

  • बागलुङमा पहिरो परी एकजना बेपत्ता

    बागलुङमा पहिरो परी एकजना बेपत्ता

    बागलुङ - निरन्तरको वर्षाले गोठ भत्किँदा बागलुङको काठेखोला गाउँपालिका वडानम्बर २ भिमा पोखरामा एकजना सम्पर्कविहीन भएका छन्।  गोठमाथिबाट पहिरो खस्दा भिमापोखराका टेक बहादुर खाती सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक राजेन्द्र रेग्मीले जानकारी दिए। घटनास्थलमा उद्धारका लागि...

  • मध्यरातमा एकै परिवारका तीन जनामाथि बाम्फोक प्रहार

    मध्यरातमा एकै परिवारका तीन जनामाथि बाम्फोक प्रहार

    ताप्लेजुङ - ताप्लेजुङको सिरीजंघा गाउँपालिका वडा नं ८ याम्फुदिनको थिबुकमा एक युवकले एकै परिवारका तिन जनामाथि धारिलो हतियार प्रहार गरेका छन्। उनीहरुको अवस्था गम्भीर छ।  स्थानिय २२ वर्षीय लाक्पा भोटेले आफ्नै ६० वर्षिया ठूलि आमा फुटी भोटे, ठुलो बुवाको छोरा...

  • स्याङ्जा पहिरो अपडेट : ७ जनाको शव भेटियो, दुई अझै बेपत्ता

    स्याङ्जा पहिरो अपडेट : ७ जनाको शव भेटियो, दुई अझै बेपत्ता

    काठमाडौं -  स्याङ्जाको वालिङ नगरपालिका–१४ तमादीमा पहिरोले एक घर पुर्दा ७ जनाको मृत्यु छ।  वालिङ नगरपालिकाका प्रमुख दिलीप प्रताप खाँडका अनुसार पहिरोमा पुरिएका १० जना मध्ये ७ जनाको शव निकालिएको, दुई जना बेपत्ता रहेको र एक जनाको जिवितै उद्दार गरिएको...