बढ्यो रेमिट्यान्स, साउनमा मात्रै ९२ अर्ब ७१ करोड भित्रियाे
आश्विन १०, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना (साउन) मा पनि रेमिट्यान्समा कोभिड–१९ को असर परेको छैन । साउनमा रेमिट्यान्स गत असारको हाराहारीमै आएको छ । राष्ट्र बैंकका अनुसार यस वर्षको साउनमा ९२ अर्ब ७१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो...
