April 24, 2026, Friday
२०८३ बैशाख १२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाचार

नारायणगढ-मुग्लिन सडक पहिरोले अवरुद्ध

नारायणगढ-मुग्लिन सडक पहिरोले अवरुद्ध

चितवन- लगातारको वर्षापछि पहिरो खस्दा नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका ६ स्थित चार किलोमा पहिरो जादाँ सडक अवरुद्ध भएको हो । बुधबार राति पुनः पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टले जानकारी दिए । ट्राफिक प्रमुख भट्टका अनुसार राति लेदोसहित पहिरो खसेको हो । सोही स्थानमा…

स्याङ्जामा पहिरोः ४ जनाको मृत्यु

स्याङ्जामा पहिरोः ४ जनाको मृत्यु

स्याङ्जा–स्याङ्जामा अविरल वर्षापछि गएको पहिरोमा परी ४ जनाको मृत्यु भएको छ । स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १४ मा पहिरोले घर पुर्दा ३ जनाको मृत्यु भएको छ । २८ वर्षीया विनिता नेपालीको पहिचान भएपनि दुई जनाको पहिचान हुन बाँकी छ । घटनास्थलबाट जीवितै उद्धार गरिएकी १७ वर्षीया मनिषा नेपालीको थप उपचार गर्न पोखरा पठाइएको प्रहरीले…

  • तत्काल वामदेवलाई जिम्मेवारी नदिन सर्वोच्चको आदेश

    तत्काल वामदेवलाई जिम्मेवारी नदिन सर्वोच्चको आदेश

    काठमाडौं - राष्ट्रियसभा सदस्यमा मनोनित भएका सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई जिम्मेवारी नदिन तत्कालका लागि अदालतले रोक लगाएको छ । न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले अधिवक्ताद्वय दिनेश त्रिपाठी र बद्रीराज भट्टले छुट्टाछुट्टै दायर गरेको रिटमा सुनुवाई गर्दै...

  • वीर अस्पतालमा मृत्यु भएका जैसवालको हत्या नभएको पुष्टि

    वीर अस्पतालमा मृत्यु भएका जैसवालको हत्या नभएको पुष्टि

    काठमाडौं- वीर अस्पतालमा मृत्यु भएका रुपन्देहीका ६३ वर्षीय लखन जैसवाल पाकिङसन र प्रेसरका बिरामी भएकाले हत्या नभएको  स्पष्ट पारिएको छ। बुधबार केन्द्रीय कारागार कार्यालय सुन्धारा र वीर अस्पतालले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै मृत जैसवाल पार्किङसन र प्रेसरको दीर्घरोगी भएको बताउँदै...

  • राष्ट्र बैंकले एक महिनाका लागि बजारबाट ३० अर्ब रुपैयाँ तान्दै

    राष्ट्र बैंकले एक महिनाका लागि बजारबाट ३० अर्ब रुपैयाँ तान्दै

    काठमाडौं- नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिँदै गएपछि ३० अर्ब रुपैयाँ तान्ने भएको छ। राष्ट्र बैंकले ३० अर्ब रुपैयाँको निक्षेप उपकरणको रुपमा बैंकहरुलाई बोलकबोल आह्वान गरेको छ। बैंकहरुले तरलता बढि भएपछि निक्षेपकर्ताको ब्याजदर घटाउन थालेका छन्। नयाँ...

  • कांग्रेसद्धारा डा. केसीका माग पूरा गर्न प्रधानमन्त्रीलाई अपिल

    कांग्रेसद्धारा डा. केसीका माग पूरा गर्न प्रधानमन्त्रीलाई अपिल

    काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चिकित्स शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीका माग पूरा गर्न प्रधानमन्त्रीसँग अपिल गरेको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार एक विज्ञप्ति जारी गर्दै डा केसीसँग तत्काल वार्ता शुरु गर्न, जायज माग पूरा गर्न र...

  • सुवारेज एथ्लेटिको म्याड्रिडमा जाने

    सुवारेज एथ्लेटिको म्याड्रिडमा जाने

    आश्विन ७, एजेन्सी । लुइस सुवारेज बार्सिलोना छाडेर प्रतिद्वन्द्वी क्लब एथ्लेटिको म्याड्रिड जाने भएका छन् । नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानको योजनामा नपरेपछि सुवारेज क्लब छाड्न बाध्य बनेका हुन् । यसअघि, सुवारेज युभेन्टस जाने तयारी गरे पनि पासपोर्टको समस्याका कारण उक्त...

  • सरिता गिरी पुन राजनीतिमा, तराई मधेश वृहत लोकतान्त्रिक अभियान गठन

    सरिता गिरी पुन राजनीतिमा, तराई मधेश वृहत लोकतान्त्रिक अभियान गठन

    आश्विन ७, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालसँग एकीकरण गरी जनता समाजवादी पार्टी नेपाल बनाएको तत्कालिन समाजवादी पार्टीबाट कारवाहीमा परेकी सरिता गिरीले तराई मधेश वृहत लोकतान्त्रिक अभियान गठन गरेर मधेशको राजनीतिमा पुनः प्रवेश गरकी छिन् । असोज २ गते लोकतान्त्रिक...