April 25, 2026, Saturday
२०८३ बैशाख १२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाचार

तालिबानी समूहले सडकमा राखेको बम बिष्फोट हुँदा क्षेत्रीय प्रहरी उप–प्रमुखको मृत्यु

तालिबानी समूहले सडकमा राखेको बम बिष्फोट हुँदा क्षेत्रीय प्रहरी उप–प्रमुखको मृत्यु

आश्विन ४, काठमाडौं । अफगानिस्तानको पूर्वी पक्तिका प्रान्तमा शनिबार तालिबानी समूहले सडकमा राखेको बम बिष्फोट हुँदा प्रान्तीय प्रहरी उपप्रमुखको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।प्रवक्ता शाह मोहम्मद अरियनले सिन्ह्वासँग भन्नुभयो, “शनिबार बिहान प्रान्तीय राजधानी सारनको नजिकै गस्तीमा रहेको प्रहरीको गाडीलाई लक्षित गरी विछ्याइएको धरापमा पाक्तिकाका प्रान्तीय उप प्रमुख कर्नेल मोहम्मद आसिफ तोखीले साहदत प्राप्त…

मधेश आन्दोलनकारीको एक समुहले पहिलो पटक मनायाे संविधान दिवस

मधेश आन्दोलनकारीको एक समुहले पहिलो पटक मनायाे संविधान दिवस

आश्विन ३, काठमाडौं । मधेश आन्दोलनकारीको एक समुहले पहिलो पटक संविधान दिवसको दिन दिप प्रज्वलन गरी मनाएका छन् । असोज ३ नेपालको संविधान २०७२ जारी भएको दिनको संस्मरणमा जनकपुरधामको जानकी चोकमा यूवाहरुले झण्डातोलन सहित दिप प्रज्वलन लगायतका कार्यक्रम मनाएका हुन् । ५ वर्ष पछि यूवाहरुले सार्वजनिक रुपमा सार्वजनिक स्थलमा कालो दिवसको विरोध गर्दै औपचारिकरुपमै प्रदेश…

  • कोरोना संक्रमणबाट थप ११ को मृत्यू

    कोरोना संक्रमणबाट थप ११ को मृत्यू

    काठमाडौँ- कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४०१ पुगेको छ । यसअघि शुक्रबार (हिजो) ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको थियो । शुक्रबार मोरङ र काठमाडौँका २/२, ललितपुर,...

  • २४ घण्टामा १२०४ कोरोना संक्रमित थपिए

    २४ घण्टामा १२०४ कोरोना संक्रमित थपिए

    काठमाडौँ- २४ घण्टाको अवधिमा नेपालमा १ हजार २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित संख्या ६२ हजार ७९७ पुगेको छ । नियमित पत्रकार सम्मेलन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप ११...

  • आन्तरिक उडानको ५० प्रतिशत बुकिङ

    आन्तरिक उडानको ५० प्रतिशत बुकिङ

    काठमाडौँ - कोभिड–१९ महामारीका कारण विगत ६ महिनादेखि बन्द रहेको मुलुकको आन्तरिक हवाई उडान यही असोज ५ देखि नियमित सञ्चालन हुँदैछ । बन्दाबन्दीले छ महिना व्यवसाय ठप्प प्रायः रहेको आन्तरिक उडानका वायुसेवा प्रदायक कम्पनीले महामारीबाट बचेर सुरक्षित उडानका लागि सबैखाले...

  • काँग्रेसका महामन्त्री कोइराला अस्पतालबाट ‘डिस्चार्ज’

    काँग्रेसका महामन्त्री कोइराला अस्पतालबाट ‘डिस्चार्ज’

    काठमाडौँ - नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइराला अस्पतालबाट ‘डिस्चार्ज’ हुनुभएको छ । केही दिन पहिला कोरोना सङ्क्रमण पुष्टि भएका महामन्त्री कोइरालामा सामान्य ज्वरो आएपछि गत मङ्गलबार ओम अस्पताल चावहिलमा भर्ना हुनुभएको थियो । महामन्त्री कोइरालाको स्वास्थ्यमा सुधार आएपछि आज...

  • संविधान दिवसः ७७ डाक्टर र स्वास्थ्यकर्मी विभूषित

    संविधान दिवसः ७७ डाक्टर र स्वास्थ्यकर्मी विभूषित

    काठमाडौं– सरकारले संविधान दिवसको अवसर पारेर प्रदान गर्ने विभिन्न मानपदवी, अलंकार र पदकबाट ७७ जना स्वास्थ्यकर्मीलाई विभूषित गर्ने निर्णय गरेको छ। सरकारले हरेक वर्ष योगदानका आधारमा विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गर्दै आएको छ। विभूषित हुनेहरुसुप्रसिद्ध प्रवल जनसेवा श्री (प्रथम श्रेणी) – डा  सन्दुक...