April 27, 2026, Monday
२०८३ बैशाख १४, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाचार

पेरिसडाँडामा नेकपा सचिवालय बैठक बस्दै

पेरिसडाँडामा नेकपा सचिवालय बैठक बस्दै

काठमाडौं–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज पेरिसडाँडामा बस्दैछ। बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली पनि सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएको सचिवालय बैठक कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा पहिलोपटक पार्टी कार्यालय पेरिसडाडामा बस्न लागेको हो। बैठकमा मन्त्रिमण्डल पुनर्गठनदेखि संवैधानिक नियुक्तिसम्मका विषयमा…

अछामका नौ वर्षीय बालकको हत्या आरोपमा  एक पक्राउ

अछामका नौ वर्षीय बालकको हत्या आरोपमा एक पक्राउ

आश्विन ४, डाेटी । अछामको साँफेबगर नगरपालिका–९ बुढाकोट बस्ने नौ वर्षीय हिमाल विकको हत्या भएको छ ।हत्यामा संलग्न भएको आरोपमा सोही वडा बस्ने ४० वर्षीय गणेश सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । इलाका प्रहरी कार्यालय साँफेबगरका प्रमुख तथा प्रहरी निरीक्षक नरपति भट्टका अनुसार मृतक बालकको मुख र टाउकामा चोट लागेको छ…

  • युवाले जुटाए ढोरपाटन बाढी प्रभावितलाई रु ११ लाख ४४ हजार नगद

    युवाले जुटाए ढोरपाटन बाढी प्रभावितलाई रु ११ लाख ४४ हजार नगद

    आश्विन ४, काठमाडौं । ढोरपाटनका बाढी प्रभावित परिवारलाई रु ११ लाख ४४ हजार नगदसहित ३५ हजार बराबरको स्वास्थ्य सामग्री, खेलौना र स्टेशनरी वितरण गरिएको छ । युसबी सेवा, गलकोट युसबी सेवा प्रालि र इन्साइड बागलुङमा आबद्ध युवाहरुको पहलमा सङकलित राहत...

  • इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिड्स युनाइटेडकाे पहिलो जित दर्ता

    इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिड्स युनाइटेडकाे पहिलो जित दर्ता

    आश्विन ४, एजेन्सी । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिड्स युनाइटेडले पहिलो जित दर्ता गरेको छ । लिड्सले फुलह्यामलाई ४-३ गोल अन्तरले पराजित गर्दै तालिकामा पहिलो तीन अंक लिएको हाे । हेल्डर कोस्टाले पाँचौं मिनेटमा गोल गर्दै लिड्सलाई सुरुवाती अग्रता दिलाएका हुन् । एलेक्जेन्डर मिट्रोभीले...