पश्चिम चितवनमा सुतेको बेला तीन जनालाई सर्पले डस्यो, एककाे मृत्यु
आश्विन ३, काठमाडौं । पश्चिम चितवनमा सर्पले डस्दा दुई वर्षीय एक बालकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नं. १९ शारदानगरमा घरमा सुतिरहेका तीन जनालाई गएराति विषालु सर्पले डसेको थियो । बालकको चितवन मेडिकल कलेजमा उपचारको क्रममा विहान करिब...
