April 25, 2026, Saturday
२०८३ बैशाख १२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाचार

राष्ट्रसङ्घ जनसङ्ख्या कोषको उच्चस्तरीय आयोगमा बन्दना राणा मनोनित

राष्ट्रसङ्घ जनसङ्ख्या कोषको उच्चस्तरीय आयोगमा बन्दना राणा मनोनित

असोज ०५, टेक्सस (अमेरिका) । महिला अधिकारकर्मी तथा सञ्चारकर्मी बन्दना राणा संयुक्त राष्ट्रसङ्घ जनसङ्ख्या कोषको उच्चस्तरीय आयोगमा मनोनीत हुनुभएको छ । राष्ट्र सङ्घीय महिला विरुद्धको विभेद निरुपण समितिका उपाध्यक्षसमेत रहनुभएकी राणा महिला अधिकारका लागि गठित अन्तर्राष्ट्रिय उच्चस्तरीय आयोगको सदस्यमा मनोनित हुनुभएको हो । उहा“ राष्ट्रिय महिला आयोगका पूर्व अध्यक्षसमेत हुनुहुन्छ । जनसङ्ख्या र विकासका लागि अन्तर्राष्ट्रिय सम्मेलन…

मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणअन्तर्गत याङ्री र लार्केको पानी राजधानी ल्याउन नयाँ प्रविधिबाट काम गरीने

मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणअन्तर्गत याङ्री र लार्केको पानी राजधानी ल्याउन नयाँ प्रविधिबाट काम गरीने

असाेज ०५ काठमाडाैं । मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणअन्तर्गत याङ्री र लार्केको पानी राजधानी ल्याउन नयाँ प्रविधिबाट काम गर्ने गरी तयारी सुरु भएको छ। पहिलो चरणमा मेलम्ची खोलाको पानी ल्याउन ‘ड्रिलिङ ब्लाष्टिङ एण्ड मकिङ’ (डिबीएम) प्रविधिबाट सुरुङ निर्माण गरिएको थियो। डिबीएम प्रविधिबाट सुरुङ बनाउँदा विष्फोट गरिन्थ्यो। यो प्रविधिबाट सुरुङ बनाउँदा लक्ष्यभन्दा बढी समय लागेको, बीचबीचमा निर्माण…

  • गत चैतदेखि ठप्प रहेका नियमित आन्तरिक हवाइ उडान सुरू हुँदै

    गत चैतदेखि ठप्प रहेका नियमित आन्तरिक हवाइ उडान सुरू हुँदै

    असोज ०५, काठमाण्डाै । गत सालकाे चैतदेखि ठप्प रहेका आन्तरिक हवाइ उडान ६ महिनापछि नियमितरूपमा सुरु हुँदै छन् । सरकारले आज (सोमबार)बाट मुलुकभित्रै हुने नियमित आन्तरिक उडान खाेल्न अनुमति दिएसँगै व्यवसायी पनि उत्साहित छन् । अन्तर्राष्ट्रिय नियमित उडान भने २० दिनअघि...

  • जर्मन बुन्डेसलिगामा डर्टमन्डकाे जितमा हालान्डकाे दुई गोल

    जर्मन बुन्डेसलिगामा डर्टमन्डकाे जितमा हालान्डकाे दुई गोल

    आश्विन ४, एजेन्सी। जर्मन बुन्डेसलिगामा डर्टमन्डले मनछेनग्लाडवाखलाई पराजित गरेको छ । शनिबार राति घरेलु मैदानमा भएको खेलमा डर्टमन्डले मनछेनग्लाडवाखलाई ३–० गोलले पराजित गरेको हो । डर्टमन्डको जितमा एर्लिङ हालान्डले दुई गोल गर्दा जियोभानी रिनाले एक गोल गरे । खेलको ३५...

  • पेट्रोल ट्यांकर त्रिशूलीमा खसेपछि पानीमै लाग्याे आगाे

    पेट्रोल ट्यांकर त्रिशूलीमा खसेपछि पानीमै लाग्याे आगाे

     आश्विन ४, काठमाडौं । पेट्रोल बोकेर काठमाडाैँतर्फ आइरहेकाे एक ट्यांकर त्रिशूली नदीमा खसेकाे बताइएकाे छ । ट्यांकर नदीमा खसेपछि पानीमै आगलागी भएको छ । ना ४ ख २८२२ नम्बरको उक्त ट्यांकर आइतबार बिहान करिब २ बजेतिर त्रिशूलीमा खसेकाे जिल्ला प्रहरी...

  • नेकपा सचिवालय बैठक मन्त्रिपरिषद् पुर्नगठनको विषयमा  केन्द्रित

    नेकपा सचिवालय बैठक मन्त्रिपरिषद् पुर्नगठनको विषयमा केन्द्रित

    आश्विन ४, काठमाडौं । कार्यदलले दिएको सुझावलाई महत्व दिदै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९ नेकपा ० को सचिवालय बैठकमा मन्त्रिपरिषद् पुर्नगठनको विषयले प्रवेश पाएको छ । तत्कालीन नेकपा माओवादीको पार्टी कार्यालय पेरिसडाँडामा बसेको वैठकमा मन्त्रिपरिषद् पुर्नगठन गर्ने विषयमा छलफल भएको...

  • चिनिया राष्ट्रपति सीले संविधान दिवसको अवसरमा पठाए शुभकामना

    चिनिया राष्ट्रपति सीले संविधान दिवसको अवसरमा पठाए शुभकामना

    आश्विन ४, एजेन्सी । नेपाल–चीनबीचको सम्बन्धको विकासलाई आफूले उच्च ध्यान दिएको बताउँदै चिनिया राष्ट्रपति सी चिनफिङले आपसी सम्बन्ध र विभिन्न क्षेत्रका व्यवहारिक सहयोगलाई थप बिकास गर्ने जनाउनुभएको छ । राष्ट्रपति सीले आइतबार संविधान दिवसको अवसरमा समकक्षी विद्यादेवी भण्डारीलाई शुभकामना पठाउँदै...

  • ब्रिटेनमा सेल्फ आइसोलेशनमा बस्न दिइएको निर्देशन तोड्नेलाई १५ लाख जरिवाना

    ब्रिटेनमा सेल्फ आइसोलेशनमा बस्न दिइएको निर्देशन तोड्नेलाई १५ लाख जरिवाना

    आश्विन ४, एजेन्सी । ब्रिटेन सरकारले सेल्फ आइसोलेशनमा बस्न दिइएको निर्देशन तोड्ने त्यहाँका व्यक्तिलाई १० हजार पाउण्डसम्म जरिवाना हुनसक्ने जनाएको छ ।सरकारले बनाएको नयाँ नियम अनुसार कोरोनाभाइरस सङ्क्रमण देखिएका वा हुने अवस्थामा भएका व्यक्तिले सेल्फ आइसोलेशनमा बस्नुपर्नेछ। उक्त नियममा कम...