April 25, 2026, Saturday
२०८३ बैशाख १२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाचार

पछिल्लो २४ घण्टामा थप ९ सय ६६ संक्रमितद्वारा स्वास्थ्यलाभ

पछिल्लो २४ घण्टामा थप ९ सय ६६ संक्रमितद्वारा स्वास्थ्यलाभ

आश्विन ४, काठमाडौं । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ९ सय ६६ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट १ हजार ४ सय ४७ निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या ४६ हजार २ सय ३३ पुगेको छ । निको हुनेको यो…

अमेरिकी राष्ट्रपति ट्रम्पलाई आयो खामभित्र बिषालु केमिकल हालेकाे  चिठ्ठी !

अमेरिकी राष्ट्रपति ट्रम्पलाई आयो खामभित्र बिषालु केमिकल हालेकाे चिठ्ठी !

आश्विन ४, एजेन्सी । अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पलाई बिषयुक्त चिठ्ठीको खाम पठाइएको छ । केही दिन अघि राष्ट्रपति ट्रम्पको नाममा ह्वाइट हाउस र केही विभागहरुमा एकविषालु केमिकल सहितको खाम पठाइएको अमेरिकी जाँच एजेन्सीहरुले बताएका छन् । त्यहाँका समाचार एजेन्सीहरुका अनुसार संका लागेपछि परीक्षण गर्दा चिठ्ठीको खामभित्र खतरानक केमिकल भएको पुष्टि भएको हो । अन्य तवरले…

  • कोरोना संक्रमणबाट हालसम्म विदेशमा रहेका २ सय ४४ नेपालीको मृत्यु

    कोरोना संक्रमणबाट हालसम्म विदेशमा रहेका २ सय ४४ नेपालीको मृत्यु

    आश्विन ४, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणबाट विदेशमा रहेका २ सय ४४ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार १७ मुलुकमा ती नेपालीले ज्यान गुमाएका हुन् । कोरोनाका कारण नेपालसहित विश्वभर जम्मा ६...

  • काठमाडौं उपत्यकामा आइतबार ७ सय ६७ संक्रमित थपिए

    काठमाडौं उपत्यकामा आइतबार ७ सय ६७ संक्रमित थपिए

    आश्विन ४, काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ७ सय ६७ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७ सय ६७ संक्रमित थपिएका हुन् । जसमध्ये...

  • चार वर्षमा सकियो १८ महिनामा सक्ने पुलको काम

    चार वर्षमा सकियो १८ महिनामा सक्ने पुलको काम

    बागलुङ- बागलुङ जिल्लाको गलकोट नगरपालिकाको गौदीखोलामा निर्माण शुरु भएको मोटरेबल पुल चार वर्षपछि सम्पन्न भएको छ । पुल निर्माणसँगै गलकोट नगरपालिका–३ हटिया र वडा नं ६ हरिचौरमा सिधा यातयात चल्न थालेका छन् । पुल नहुँदा हिउँदमा जोखिम मोलेर सवारी आउजाउ...

  • एक नेपालीले लगाए पहिलो पटक कोरोनाविरूद्धको खोप

    एक नेपालीले लगाए पहिलो पटक कोरोनाविरूद्धको खोप

    एजेन्सी- विश्वभर कोरोना भाइरसविरूको खोप बनाउने क्रम जारी छ । संसारमा कोरोना भाइरसविरूद्धको खोपमा अरू मुलुकलाई रसियाले उछिनी सकेको छ । बेलायत, अमेरिका, चीन, भारत लगायतका मुलुक अझै पनि खोप बनाउने होडबाजीमा छन् । उनीहरूले खोप बनाइहाले पनि नेपालीले पाउनु...

  • महोत्तरीमा जीप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

    महोत्तरीमा जीप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

    काठमाडौं - महोत्तरीमा जीप र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।  शनिबार राति ८ बजे बर्दिवास नगरपालिका ६ मा ज १ च १८४६ नम्बरको जीप र अनटेष्ट मोटरसाइकल ठोक्किँदा  मोटरसाइकल चालक  ३२ वर्षका प्रमोद राय र पछाडि...

  • आइपिएल: चेन्नाई सुपर किंग्सले विजयी सुरुवात

    आइपिएल: चेन्नाई सुपर किंग्सले विजयी सुरुवात

    काठमाडौं– इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा चेन्नाई सुपर किंग्सले विजयी सुरुवात गरेको छ। शनिबार राति भएको खेलमा चेन्नाईले डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गरेको हो। युएईको अबुधाबीमा शनिबारदेखि सुरु भएको उद्घाटन खेलमा मुम्बईमाथि चेन्नाईले सहज जित निकालेको हो। १६३...

  • असोज ६ गतेबाट देशैभरका नदीमा बहाव बढ्ने

    असोज ६ गतेबाट देशैभरका नदीमा बहाव बढ्ने

    काठमाडौं–जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले असोज ६ गते रातिबाट देशैभरका नदीमा बहाव बढ्ने जनाएको छ। बहाव बढ्ने भएकाले असोज ६ गतेदेखि ५ दिनसम्म नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। आगामी ३ दिन भने देशैभरका...