April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

पत्र–पत्रिका

निकुञ्ज र नगरपालिकाको द्वन्द्व हुँदा सुकुम्वासी मर्कामा

निकुञ्ज र नगरपालिकाको द्वन्द्व हुँदा सुकुम्वासी मर्कामा

साउन १३, चितवन । पुस्तौँदेखि सुकुम्वासी जीवन बिताएका भागीराम चेपाङले नयाँ घर पाए। चितवन राष्ट्रिय निकुञ्जभित्रको कुसुम खोलामा बस्दै आएका उनको लालपुर्जा सहितको जग्गा र त्यसमा घर पाउने कुराले खुसीको सीमा रहेन। पटक पटक बस्ती खाली गराउन निकुञ्जले दिएको दबाब थेग्न नसकेका उनी ढुक्कको जीवन गुजार्न ठिक मानेर वर्षौंदेखि बस्दै आएको थलो छोड्न राजी भए।…

पूर्व–पश्चिम रेलमार्गअन्तर्गत काँकडभिट्टा–इनरुवा खण्डका लागि बोलपत्र आह्वानसँगै परियोजना नयाँ चरणमा प्रवेश

पूर्व–पश्चिम रेलमार्गअन्तर्गत काँकडभिट्टा–इनरुवा खण्डका लागि बोलपत्र आह्वानसँगै परियोजना नयाँ चरणमा प्रवेश

साउन १३ , काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘ड्रिम प्रोजेक्ट’का रूपमा रहेको पूर्व–पश्चिम विद्युतीय रेलमार्गअन्तर्गत काँकडभिट्टा–इनरुवा खण्डको निर्माणका लागि बोलपत्र आह्वानसँगै परियोजना नयाँ चरणमा प्रवेश गरेको छ । सो खण्डको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (ईआईए) र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) सम्पन्न भई बोलपत्र आह्वान भएपछि काम नयाँ चरणमा प्रवेश गरेको हो । मेची–महाकाली विद्युतीय…

  • आपतमा परेका ३५ हजार नेपालीको उद्धार

    आपतमा परेका ३५ हजार नेपालीको उद्धार

    भारतबाहेक अन्य मुलुकमा आपतमा परेका झन्डै ३५ हजार नेपालीको उद्धार गरिएको छ । तथ्याङ्कअनुसार ३५ हजार नेपालीको उद्धार गरी स्वदेश फर्काइएको जनाइएको छ । त्यसैगरी विदेशमा निधन भएका २२१ भन्दा बढी नेपालीको शव ल्याएर आफन्तलाई जिम्मा लगाइएको कोभिड–१९ सङ्कट व्यवस्थापन...

  • साउन १३ मंगलबारको राशिफल

    साउन १३ मंगलबारको राशिफल

    वि.सं.२०७७ साल साउन १३ गते । मंगलबार । ईश्वी सन् २०२० जुलाई २८ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । श्रावण शुक्लपक्ष । तिथि– षष्ठी,१५ घडी ५१ पला,बिहान ११ बजेर...

  • कोरोना रोकथाममा सरकारले चालेका कदममा जनताको आलोचनामाथि मन्त्री ढकालको आपत्ति

    कोरोना रोकथाममा सरकारले चालेका कदममा जनताको आलोचनामाथि मन्त्री ढकालको आपत्ति

    काठमाडौँ ।  स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना रोकथाम र नियन्त्रणमा सरकारले चालेका कदमको आलोचना गरेकोमा आपत्ति जनाएका छन् । उनले सरकारको प्रसंसा नगर्नुको पछाडि 'सकारात्मक पक्ष नदेख्ने हाम्रो संस्कारमा मोतियाबिन्दु लागेको' रूपमा अर्थ्याएका छन् ।  वीर अस्पतालको १३१औं वार्षिकोत्सव कार्यक्रममा सोमबार...

  • सिद्धार्थ राजमार्गमा गएको पहिरोका कारण बुटवल–पाल्पा सडक अवरुद्ध

    सिद्धार्थ राजमार्गमा गएको पहिरोका कारण बुटवल–पाल्पा सडक अवरुद्ध

    बुटवल । भारी वर्षापछि तीन स्थानमा पहिरो जाँदा सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्ड अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिकामा पर्ने झुम्सा पुल नजिकै पानी मिल, दोभान नजिकै नाग मन्दिर र माथिल्लो सिद्धबाबा मन्दिर नजिक सडकमा गएराति पहिरो खस्दा सडक...

  • आन्तरिक र बाह्य दुवै हवाई सेवा सुरु गर्ने तीव्र तयारी

    आन्तरिक र बाह्य दुवै हवाई सेवा सुरु गर्ने तीव्र तयारी

    काठमाडौं  । हवाई सेवा भदौ १ गतेदेखि पुनः सुरु हुने भएको छ। सरकारले कोभिड १९ महामारीको जोखिमलाई ध्यानमा राख्दै विभिन्न मापदण्ड निर्धारण गरी आन्तरिक र बाह्य दुवै हवाई सेवा सुरु गर्न लागेको हो। यसका लागि सरकारले आन्तरिक गृहकार्यमा तीव्रता दिएको...

  • वीरगन्जमा कोरोनाको मास टेस्टिङ सुरु : ५० हजारको पीसीआर जाँच गरिने

    वीरगन्जमा कोरोनाको मास टेस्टिङ सुरु : ५० हजारको पीसीआर जाँच गरिने

    वीरगन्ज । सुमदायमा कोरोना संक्रमण फैलिएको आशंकापछि वीरगन्जमा आइतबारदेखि कोरोनाको मास टेस्टिङ (समुदायस्तरमै परीक्षण) सुरु गरिएको छ । साउन महिना सुरु भएपछि नयाँ संक्रमितको संख्या बढ्नुका साथै आइसोलेशनमा संक्रमितको मृत्यु समेत हुन थालेपछि वीरगन्जमा समुदायस्तरमै कोरोना संक्रमण फैलिएको आशंका विज्ञहरुको...

Page 3 of 512345